काठमाडौँ। गायक सञ्जीब सिंहको स्वरमा ‘तारेमाम’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सुदिप सिंहको संगीत तथा प्रदिप सिंहको शब्द रचना रहेको छ । गायक सञ्जीब सिंहले सार्वजनिक गरेका ‘चुलेसीमा, मेरी माया, गोरी यता सुनन, रमाइलो...
Author - Celebrity Nepal
नारायण र मेलिनाको ‘झन् झन् माया बढ्यो’ मा नरेश एलिजा (भिडियो)
काठमाडौँ। गायक नारायण धिताल र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘झन् झन् माया बढ्यो’ बोलको गीतको भिडियो राजधानी काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रम गरेर सार्वजनिक गरिएको हो। संगीतकार...
आदित्य नारायण र श्वेता आज विवाह बन्धनमा बाँधिदै
एजेन्सी। कार्यक्रम उद्घोषक तथा गायक आदित्य नारायण आफ्नो विवाहको विषयमा चर्चामा आएका छन् । उनी आफ्नी प्रेमिका श्वेता अग्रवालसँग विवाह बन्धनममा बाँधिदै छन् । श्वेतासँग आदित्य लामो समयदेखि प्रेम सम्बन्धमा थिए । श्वेता अग्रवाल नायिका...
नायिका तृप्तिका छोरा नेपाली चलचित्रमा डेब्यु गर्दै
काठमाडौँ । नेपाली चलचित्र उद्योगमा कलाकारको छोरा छोरीले नेपाली चलचित्रमा प्रवेश गर्ने लहर नै चलि रहेको छ भन्दा फरक नपर्ला। कतिपय कलाकारका छोरा छोरी सफल भएका छन् भने कति असफल पनि बनेका छन्। ‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘सम्झना’ जस्ता...
ज्योतिष हरिहर अधिकारी अभिनित चलचित्र ‘शुभलभ’ यु ट्युबमा सार्वजनिक (पुरा चलचित्र)
काठमाडौँ: ज्योतिष हरिहर अधिकारी अभिनित चलचित्र ‘शुभलभ’ यु ट्युबमा सार्वजनिक गरिएको छ । २०७५ चैत्र १५ गते सिनेमा घरमा प्रदर्शनमा आएको चलचित्र ओएसआर डिजिटलको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। चलचित्र ‘शुभलभ’...
पूर्वी नेपालबाट ‘कृष्णलीला’ को छायाँकन सुरु
काठमाडौ। दशैअघिनै निर्माण घोषणा भएको चलचित्र ‘कृष्णलीला’ को गत शुक्रबारबाट छायांकन सुरु भएको छ । पूर्वी नेपालको झापाबाट सुटिङ थालीएको चलचित्रको युनीट हाल इलाम पुगेको छ । दीपक ओलीको निर्देशन र लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रको...
पदमको ‘यसो हेरे पूर्व तिर’मा दयाहाङ र एलिशाको छमछमी सार्वजनिक(भिडियो)
काठमाडौं। गायक पदम राईको नयाँ गीत ‘यसो हेरे पूर्व तिर’ सार्वजनिक गरिएको छ। केन्द्र मोशन पिक्चर्सको प्रस्तुति रहेको गीतमा शशी गुरुङ ‘वाङ्देल’को शब्द तथा संगीत रहेको छ । सार्वजनिक भिडियोमा नायक दयाहाङ राई र एलिशा राई...
लण्डनबाट धन किरणको ‘तिमि र म’ सार्वजनिक (भिडियो)
काठमाडौँ। लामो समय देखि लण्डन बस्दै आएका धन किरण गुरुङले लण्डन बाट नै नयाँ गीत सार्वजनिक गरेका छन्। धन किरण गुरुङकै शब्द,संगीत तथा स्वर रहेको ‘तिमि र म’ बोलको गीत सार्वजनिक गरिएको हो। अल्का गुरुङले निर्माण गरेको...
लघु चलचित्रको धरानमा मुहर्त संगै छायाँकन सुरु
धरान। थिएटर सहाराको प्रस्तुती रहेको द रेड मुन नामक लघु चलचित्रको आज शनिबार शुभमुर्हत गरिएको छ । धरान १४ स्थित पञ्चकन्या मन्दिर परिसरमा लघु चलचित्रको शुभमुर्हत गरिएको हो । संघीय सांसद जयकुमार राई र नेपाल चलचित्रकर्मी महासंघका १...
चलचित्र क्षेत्रलाई चलायमान गराउन सरकारसँग ६ संस्थाको माग
काठमाडौँ। कोभिड १९ कोरोना भाइरसको कारण ठप्प रहेको चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि फिल्म क्षेत्रसंग सम्बन्धित संघ–संस्थाहरु एकजुट हुने भएका छन् । आज दिउँसो फिल्म क्षेत्रका छ वटा विभिन्न संघ–संस्थाहरुले संयुक्त पत्रकार...
‘परदेशी २’को सुटिङ पाल्पामा हुँदै
पाल्पा। चलचित्र ‘परदेशी २’को सुटिङ अहिले पाल्पामा भईरहेको छ । कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको चलचित्रको छायाँकन गत बिहीवारदेखि पाल्पामा शुरु गरिएको हो । बिहीवार पाल्पाको माथागढी –४ झडेवा देवगीर पुगेको सुटिङ यूनिटलाई...
मुकुन र बेनिषा बुटवल पुगेर बने रोमान्टिक
काठमाडौं । सरकारले सिनेमा हल खोल्ने अनुमति नदिएपनि कति निर्माता स्थिति सामान्य भएपछि छायाँकन जाने भन्दै तयारी गर्न थालेका छन् । यस्तैमा चलचित्र ‘भाँडाकुटी’ युनिटले पनि अहिले चलचित्र छायाँकनको तयारी गरिरहेको छ ।...
एलिनाको ‘लाहुरे हरायो’ सार्वजनिक (भिडियो)
काठमाडौं। एलिना चौहान र प्रशान्त पौडेलको स्वरमा रहेको ‘लाहुरे हरायो’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । एबीएस म्युजिकले सार्वजनिक गरेको गीतमा प्रशान्त पौडेलकै शब्द तथा संगीत रहेको छ । अनिल कुमार मानान्धरले...
किरण र गिताको ‘मेरी सोल्टिनी’ मा पल र वर्षा (भिडियो)
काठमाडौँ। गायक किरण भुजेल र गीता शर्माको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘मेरी सोल्टिनी’ बोलको गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत रहेको छ । गम्भीर बिस्टले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र...


