काठमाडौँ। गीतकार तथा संगीतकार सुरेश घोण्डे गुरुङको शब्द तथा संगीत रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘मायाको फूलबारी बोल’को गीतमा गायक सुमन केसी र गायिका मेलिना राईले स्वर दिएका छन् । शान थापाको निर्देशनमा...
Author - Celebrity Nepal
प्रताप र कबिताको ‘गोधुली’ सार्वजनिक (भिडियो)
काठमाडौं । गायक प्रताप दास र गायिका कबिता श्रेष्ठको स्वरमा नयाँ गीत गोधुली सार्वजनिक गरिएको छ । नव प्रतिभा ज्ञानीमाया तामाङ र हेरुका लामाको अभिनय रहेको गीत शुक्रवार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा...
चलचित्रबाट नाम कपडा पसलबाट दाम
काठमाडौँ। चलचित्र क्षेत्रबाट नाम कमाउने र आफ्नो ब्यबसाय बाट घर चलाउने थुप्रै चलचित्रकर्मीहरु छन् त्यस्तै व्यक्तिमा पर्दछन् दुर्गालाल प्रधान । उनको चलचित्र क्षेत्रमा प्रदर्शक र वितरक गरी दुईथरी परिचय छ । नाम र पहिचानका लागि उनले...
अन्जु पन्तको छोरी अभिनित पहिलो भिडियो सार्वजनिक (भिडियो)
काठमाडौं। गायिका अन्जु पन्तद्वारा पहिलो पटक सङ्गीतवद्ध ‘धेरै माया नदेऊ मलाई’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । पन्तकै स्वरमा रहेको गीत गीतकार सुरेश वाग्लेले रचना गरेका हुन् । गीतको म्युजिक भिडियोमा गायिका पन्तकी छोरी परितोषिका...
बिशालको ‘कहानी तिम्रो मेरो’ मा केकी र निराजनको जोडी
काठमाडौँ। मोडल निराजन प्रधान र अभिनेत्री केकी अधिकारीको जोडी अब पर्दामा हेर्न पाइने भएको छ। थुप्रै म्युजिक भिडियोमा देखिएको यो जोडी ठुलो पर्दाको चलचित्रमा भने पहिलो पटक देखिन लागेका हुन्। ‘थ्री प्रोडक्सन’ ले निर्माण...
उज्ज्वल के.सी.को निर्देशनमा अंग्रेजी हरर मुभी ‘ रुट ६५’ को ट्रेलर सार्वजनिक
काठमाडौं । नेपाली चलचित्र निर्देशक उज्वल के.सी.द्धारा निर्देशित अंग्रेजी हरर मुभी ‘ रुट ६५’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको निर्देशन र सम्पादन के.सी.ले गरेका हुन । यस चलचित्रमा बेल्जियम र नेदरल्याण्डका...
सन्जिब र टिकाको ‘कान्छा कान्छी’ बने पल र एलिसा (भिडियो)
काठमाडौँ। गायक सन्जिब पराजुली र गायिका टिका प्रसाईको स्वरमा रहेको नयाँ गीत ‘कान्छी कान्छा’को भिडियो सार्वजनिक गरिसको छ । गीतमा बसन्त सापकोटाको संगीत र शब्द छ भने रिकेस गुरुङको संगीत संयोजन रहेको छ । भिडियोमा पल शाह र एलिशा राई...
कलाकार र राष्ट्रिय टिमका खेलाडी विच मैत्रीपुर्ण क्रिकेट खेल हुने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र नेपाली कलाकारहरु विच मैत्रीपुर्ण क्रिकेट खेल हुने भएको छ । गृष्मा ब्रोडकास्टिङको आयोजनामा धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा निर्माणाधिन गौतम बुद्ध...
टेक अधिकारी र सिर्जना खत्रीको ‘ओइ माया’ सार्वजनिक (भिडियो)
गायिका सिर्जना खत्री (हाउडे माया) र गायक टेक अधिकारी स्वरमा नयाँ लोकदोहोरी गीत ‘ओइ माया’ सार्वजनिक गरिएको छ । टेक अधिकारीको शब्द, रेशम प्रधानको संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियोमा हास्यकलाकार सुबोध गौतम...
‘हतारमा’ आर्यन र बर्षा (भिडियो)
काठमाडौं । गायक समीर आचार्यको ‘हतारमा’बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा गायक समीरसँगै गायिका अप्सरा घिमिरेले स्वर दिएकी छिन् । शब्द तथा संगीत समेत गायक समीरकै रहेको यस गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल तथा अभिनेत्री बर्षा...
अभिनेत्री श्वेताले कसिन् विजयेन्द्रसँग लगनगाँठो
काठमाडौं – अभिनेत्री श्वेता खड्का विजयेन्द्र सिंह राउतसंग बैवाहित बन्धनमा बाँधिएकी छिन् । आज सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा श्वेताले धनगढीका विजयेन्द्रसंग विवाह गरेकी हुन् । विवाहमा दुबै तर्फका नजिकका सिमित ब्यक्तिको...
‘डान्स मास्टर लिटल च्याम्स’को निर्णायकमा तेरिया, सुशान्त र रोहिया
काठमाडौँ। ‘डान्स मास्टर लिटल च्याम्स’ हुने भएको छ। आइतवार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त शोको औपचारिक घोषणा गरिएको हो। नेपालमा हुन लागेको ‘डान्स मास्टर लिटल च्याम्स’ रियालिटी सो मा निर्णायकमा तेरिया मगर, सुशान्त...
डान्सिङ नम्बर ‘त्यस्तै त्यस्तैमा’ सार्वजनिक(भिडियो)
काठमाडौँ। गायक सरोज साजन श्रेष्ठ र गायिका समिक्षा अधिकारीको स्वरमा समावेश डान्सिङ नम्बर ‘त्यस्तै त्यस्तैमा’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा यादव लम्सालको शब्द तथा अर्जुन पोखरेलको संगीत छ । यूवा–यूवतीविच हुने प्रेम, मन परेको...
‘मिस नेपाल २०२०’को उपाधि नम्रता श्रेष्ठलाई
काठमाडौं – ‘मिस नेपाल वल्र्ड २०२०’को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । शनिवार साँझ भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले उपाधि जितेकी हुन् । यस्तै, ‘मिस नेपाल सुपर नेशनल २०२०...


