Author - Celebrity Nepal

‘हेरिटेज अफ फेसन नेपाल सिजन २’ नेपाल र अष्ट्रेलियामा हुने

काठमाडौं। असाप इन्टरटेनमेन्टले ‘हेरिटेज अफ फेसन नेपाल सिजन २’ आयोजना गर्ने भएको छ । मार्च १५ मा नेपाल र अष्ट्रेलियामा आयोजना हुने कार्यक्रमको आयोजक चलचित्र ‘आमा’ र ‘तीन जन्तु’ का निर्माता...

पल शाहको दोहोरो भूमिकामा ‘मैसाब’ सार्वजनिक (भिडियो)

काठमाडौँ। कवाली शैलीको रोमान्टिक गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। गायक तथा संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’ बोलको कवाली फ्लेवरको गीत म्युजिक...

कमलको ‘घरवाली पैसा खनखन’ मा पल र रियाषा (भिडियो)

काठमाडौँ। संगीतकार कमल अधिकारीको नयाँ गीत ‘घरवाली पैसा खनखन’को भिडियो सार्वजनिक गरिएको छ। बिष्णु थापा ‘सरगम’ को स्वर रहेको गीतमा शब्द तथा सांगेत संयोजन कमल अधिकारीकै रहेको छ। डान्सिङ्ग बिटको गीतलाइ बिक्रम...

बिपिनको ‘खास लाग्न थाल्यो’ सार्वजनिक (भिडियो)

काठमाडौं। गायक तथा संगीतकार बिपिन घिमिरेले आफ्नो नयाँ गीत ‘खास लाग्न थाल्यौं’को भिडियो सार्वजनिक गरेका छन् । यो रोमाञ्चकारी गजलको भिडियोलाई उनले साम्बी इन्टरट्रेन्मेन्ट च्यानलबाट रिलिज गरेका छन् । बिपिन आफैंले यो...

निशान र अर्जुनको ‘तिमीलाई देखेपछि’ सार्वजनिक (भिडियो)

काठमाण्डौ। संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायक निशान भट्टराईको आवाजमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘तिमीलाई देखेपछि माया पलायो’ बोलको गीतको भिडियो डिभाईन म्यूजिकबाट सार्वजनिक गरिएको हो । गीतमा निलकण्ठ सुवेदीको शब्द...

नाटक ‘बोक्सीको घर’ अब चलचित्रको पर्दामा

काठमाडौँ। बि.सं. २०७३ को साउन/भदौमा मण्डला थियटरमा सफलतापूर्वक मञ्चन भएको नाटक ‘बोक्सीको घर’ अब चलचित्र बन्ने भएको छ । त्यतिबेला नाटकमा अभिनेत्री सरीता गिरीको एकल अभिनय रहेको थियो । करिब एक महिना मञ्चन भएको नाटकका लेखक तथा...

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले चलचित्र महोत्सव गर्दै

काठमाडौँ। नेपाल चलचित्रकर्मी महासंघ प्र्देश १ ले २०७७ मङ्सिर ७ ईटहरिमा एक कार्यक्रम गरी निर्मात्री, निर्देशक तथा कलाकार दिपाश्री निरौला तथा चलचित्र निर्माता चिरिन्जिवी बस्नेतलाई नेपाल चलचित्रकर्मी महासंघ प्र्देश १ को बरिश्ठ...

‘लौरी टेकेको’ भन्दैछन् लोमश र सरु (भिडियो)

काठमाडौँ। गायक वेग राना र मञ्जु लावतीको स्वर रहेको लोकदोहोरी गीत ‘लौरी टेकेको’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक रानाकै लय तथा शब्द सिर्जना छ । सार्वजनिक गीतको भिडियोमा लोमश शर्मा र सरु धिमालको नृत्य देख्न सकिन्छ । निशान...

‘हजुरआमाको प्रेरणाले फिल्म खेलेको हुँ’: मनिषा कोइराला

काठमाडौँ। एक समय बलिउडमा राज गरेकी नेपाली चेली मनिषा कोइराला भारतको बनारसमै हुर्किन्, बढिन् । उनी हजुरआमा सुशीला (बीपी कोइरालाकी पत्नी) कोे काखमा खेलेर हुर्किन् । सुशीला फिल्मको निकै सौखिन थिइन् । योहो टेलिभिजनको कार्यक्रम ‘सत्य...

गीति एल्बम ‘लगनगाँठो’मा समाबेश पाँच भिडियो सार्वजनिक

काठमाण्डौ। मंसिर महिना सुरु भइसकेको छ । यो महिनालाई विशेष गरी विवाहको महिना भन्ने गरिन्छ । नेपाली परम्परा अनुसार मंसिरदेखि विवाहको लगन सुरु भएको मानिन्छ । लगनको महिनामा दुई परिवारबीच नयाँ सम्बन्ध स्थापित हुने गर्दछ । विवाहलाई...

आशिरमान र शिल्पा म्युजिक भिडियोमा

काठमाडौँ। प्रविन दियालको स्वर,शब्द तथा संगीत रहेको गीत ‘भुल’ भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोमा आशिरमान देशराज जोशी ,शिल्पा मास्के र अजय गुरुङ फिचर्ड छन् । बिबेक रसाइलीले निर्देशन गरेको भिडियोलाई उज्ज्वल जोशीले छायाँकन...

बलिउडका निर्देशक र छायाकार लिएर रिजाल बनाउँदैछन् ‘डिसेम्बर फल्स’

ber-falls काठमाडौं । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा नयाँ चलचित्र ‘डिसेम्बर फल्स’ निर्माण हुने भएको छ । सस्पेन्स लभस्टोरी चलचित्रबारे शनिबार राजधानीमा एक कार्यक्रम आयोजना गरि जानकारी दिइएको हो । रामप्रसाद रिजालको प्रस्तुति...

केकी र प्रकाशको ‘बारीको कर्कलो’ (भिडीयो)

काठमाडौं। गीतकार विजय दर्पण र सङ्गीतकार योगेशकाजीको गीत ‘बारीको कर्कलो’ सार्वजनिक गरिएको छ । विष्णु माझी र बाबुकृष्ण परियारको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा विजय दर्पणको शब्द...

गोविन्द र स्मृतिको स्वरमा ‘जुनदिन’ सार्वजनिक (भिडियो)

काठमाडौं। लोक दोहोरी गायक गोविन्द अर्याल (गोपि) र स्मृति गौतमको स्वरमा रहेको ‘जुनदिन’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा गोविन्द र स्मृतिलाई प्रतिमा अर्याल, गंगा लगायतका साथिहरुले साथ दिएका छन् । गीतको शब्द संगम थापा, संगीत...

Copyright © 2012 - 2026 | All Right Reserved.