Author - Celebrity Nepal

कृष्ण मल्ल र मदनदास श्रेष्ठलाई हरिततारा पुरस्कार

काठमाडौँ । अभिनेता कृष्ण मल्ल र नाट्यकर्मी अभिनेता मदनदास श्रेष्ठलाई २०७५ सालको हरिततारा चलचित्र पुरस्कार प्रदान गरिने भएको छ । हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शमसेर जबराको अध्यक्षतामा गत बुधबार बसेको बैठकले २०७६ सालको...

अनमोलको ‘क्याप्टेन’ यु ट्युबमा सार्वजनिक

काठमाडौँ । अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’यु ट्युबमा सार्वजनिक गरिएको छ । चलचित्र ‘क्याप्टेन’लाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । चलचित्र ओएसआर डिजिटलको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। अभिनेता...

रचना र नमराजकाे लाेक दाेहाेरि गित ‘पिरतीमा दम छ’ सार्वजनिक(भिडियो)

काठमाडौं। लाेक दाेहाेरि गायक नमराज ढुंगाना र रचना रिमालकाे स्वरमा लाेकदाेहाेरि गीत ‘पिरतीमा दम छ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गितमा शब्द भिमशेन खतिवडा, संगीत नवराज ढुंगाना, संगीत संयाेजन कमल साैराग, मास्टरिङ कुमार...

मधेश र पहाडको प्रेम कथामा बनेको ‘सरला’ सार्वजनिक(भिडियो)

काठमाडौँ। गायक निशान भट्टराईको स्वरमा रहेको नयाँ गीत सरला सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा प्रलाद शाहको शब्द रहेको गीतमा सुवास भुषालको संगीत रहेको छ। गीतलाइ भाका इन्टरटेन्टमेन्टले सार्वजनिक गरेको हो । आफ्ना हरेक भिडियोमा कथाको...

किरण र एलिनाको ‘कान्छी मट्याङ ट्याङ’ सार्वजनिक(भिडियो)

काठमाडौँ। गायक किरण भुजेल र गायिका एलिना चौहानको स्वरमा फरक शैलीको गीत ‘कान्छी मट्याङ ट्याङ’ सार्वजनिक गरिएको छ । किरण भुजेलकै प्रस्तुतिमा तयार भएको गीतमा नेपसिनेले सहकार्य गरेको छ । गीतमा सुनिल कटुवालको शब्द, प्रेम घिमिरेको...

पाल्पाबाट चितवन लाग्यो ‘परदेशी २’ टिम

पाल्पा – एक साताको छायाँकनपछि चलचित्र ‘परदेशी –२’ टिक पाल्पाबाट फर्किएको छ । यहि मंसिर ११ गते बिहीवारदेखि १७ गते बुधबारसम्म पाल्पाका विभिन्न स्थानमा चलचित्रको छायाँकन गरिएको थियो । एक साताको छायाँकन सेड्यूल लिएर पाल्पा पुगेको टिम...

निशान र अस्मिताको गीतमा मुस्कान र निकोलस (भिडियो)

काठमाडौँ। गायक निशान भट्टराई र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। ‘तिमि संग मन साटे’ बोलको गीतमा रबि मल्लको शब्द तथा संगीत रहेको छ। स्वर्णिम थापाको निर्देशनमा बनेको भिडियोमा निकोलस...

संचारकर्मी आचार्यको ‘सम्बन्ध’ शीर्ष गीतमा प्रेम र रोदन

काठमाडौं । सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा तयार भएको टेलिसिरियल ‘सम्बन्ध’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा नविन पन्तको शब्द, विकास चौधरीको संगीत र उषा मलह (सिम्रन)को स्वर छ । गीत रेडबर्ड युट्युब च्यानलबाट सार्वजनिक...

विवाह गर्दै नायिका श्वेता

काठमाडौं – अभिनेत्री श्वेता खड्का बैवाहिक बन्धनमा बाँधिने भएकी छिन् । श्वेताले यहि मंसिर २२ गते सोमबार धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । श्वेताको विवाहको निम्तो कार्ड सार्वजनिक भएसँगै उनको विवाह पक्का...

सिनेमा हल अझै नखोल्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं। सिनेमा हल अझै नखोल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अझै १५ दिन कडाइका साथ लागू गर्न अनुरोध गरेका हुन्।...

विवाह बन्धनमा बाँधिए आदित्य र श्वेता

एजेन्सी। बलिउड गायक तथा कार्यक्रम प्रस्तोता आदित्यनारायण झा विवाह बन्धनमा बाधिएका छन् । उनले अभिनेत्री श्वेता अग्रवाससँग विवाह गरेका हुन् । दुबैको विवाहको तस्बिर अहिले इन्टरनेटमा निकै भाइरल भइरहेका छन् । १ डिसेम्बर अर्थात हिजो...

संचारकर्मी रघुनाथ सापकोटाको ‘किन यो माया नै हो र’ सार्वजनिक

काठमाडौँ। संचारकर्मी रघुनाथ सापकोटाको शब्द रचना रहेको गीत ‘किन यो माया नै हो र’ सार्वजनिक गरिएको छ। रिमेश कुमारको संगीत र एलिना चौहानको स्वर रहेको गीत टाइम्स म्युजिकको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको...

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं १ मार्फत गन्धर्वलाई नगद हस्तान्तरण

काठमाडौँ। नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं १ ले एक कार्यक्रम आयोजना गरि धरान ८ मा अवस्तिथ लांघाली समुदायमा आश्रित ६५ जनालाई दिउसोको खाजा वितरण तथा लोक गायक सुरेश गन्धर्व लाई नगद रकम ५८,५००/- हस्तान्तरण गरेको छ । प्रदेश नं १ मा...

‘डिसेम्बर फल्स’आर्यन संग उपासनाको जोडी पक्का

काठमाडौं । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा बन्ने नयाँ चलचित्र ‘डिसेम्बर फल्स’ मा अभिनेत्री उपासना सिंह ठकुरी फाइनल भएकी छिन् । सस्पेन्स लभस्टोरी चलचित्रको केहि हप्ता अघि औपचारिक घोषणा गरिएको थियो । रामप्रसाद रिजालको...

Copyright © 2012 - 2026 | All Right Reserved.