काठमाडौँ । नेपाल म्यूजिक भिडियो निर्देशक समाजको कार्यसमिति बैठकले म्यूजिक भिडियोका बिभिन्न श्रृजनात्मक पाटोमा काम गर्ने निर्देशक, कोरियोग्राफर र छायांकारको प्रतिलिपि अधिकार सुनिश्चित गर्न पहल कदमी अगाडी बढाउने निर्णय गरेको छ ।...
Author - Celebrity Nepal
बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’को टिजर सार्वजनिक
काठमाडौँ। बहुपति प्रथामा आधारित नेपालकै पहिलो कथानक चलचित्र ‘टुल्की’को टिजर तथा फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । द पाल्म ग्रुप प्रालीद्वारा निर्माण गरिएको चलचित्र डोल्पा जिल्लाको फोक्सुन्डाे, त्रिपुराकोट, रल्ली, करेलीकाँडा...
‘एउटा यस्तो प्रेम कहानी’ निशुल्क चलाउन निर्माताको आह्वान
काठमाडौँ। शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ गत माघ १ गते बाट देशभर प्रदर्शनमा आएकोथियो । कोरोना भाइरसको कारण दश महिना देखि बन्द रहेका सिनेमा घरमा चलचित्र प्रदर्शनमा आएको थियो । त्यसको केहि समय...
सन्तोष अभिनित तथा निर्देशित ‘गल्ली यही हो’ को भिडियो सार्वजनिक
काठमाडौं । प्रदर्शनको प्रतिक्षामा रहेको चलचित्र ‘तीन जन्तु’ का निर्माता सन्तोष अधिकारीको निर्देशन तथा अभिनय रहेको नयाँ गीत ‘गल्ली यही हो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अजय कुमार अधिकारीको शब्द...
बाल दिवसको अवसरमा एनिमेटेड भिडियो ‘जादैछु’ सार्वजनिक (भिडियो)
काठमाडौँ। अन्तरास्ट्रिय बाल दिवसको अवसर पारेर गायक तथा संगीतकार श्री खत्रीले यस्तै प्रयोगात्मक भिडियो सार्वजनिक गरेका छन्। ‘जादैछु’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक एनिमेटेड भिडियोले बाल श्रम र सडक बाल बालिकाको...
पुष्करको संगीतमा मेलिनाको ‘वाचा कसम’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘वाचा कसम’ बोलको गीतमा सरु कार्कीको शब्द रचना र पुष्कर सुनुवारको संगीत र एरेन्ज रहेको छ। मुकेश हुमागाईंले छायाँकन गरेको भिडियोमा अर्जुन...
एनिमेसन भिडियो ‘जादैछु’को टिजर सार्वजनिक (भिडियो)
काठमाडौँ। नेपाली गीत संगीतमा रुची राख्ने र आफ्नो करियर बनाउने धेरैको योजना रहेको हुन्छ भने कसै कसैले सोखको रुपमा पनि गीत सङ्गीतको रचना गर्ने गर्दछन। नेपाली गीत संगीतमा बेला बेला विभिन्न प्रयोग पनि हुने गरेका छन्। गायक तथा...
किशोरीले एक महिना फिल्म पढे दुई हप्तामा फिल्म बनाए
काठमाडौँ। एक महिना सिकाइ अनि दुई हप्तामा फिल्म । क्यामरा र फिल्ममेकिङको ‘फ’सँगपनि परिचित नभएका किशोरीले छोटो समयमै फिल्म बनाएर देखाउलान् भन्ने पत्याउनगाह्रै पर्छ । तर, किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको ‘गल्र्स गेट...
सौगात र शिवको ‘लप्पन छप्पन २’ शिवरात्रीमा
काठमाडौँ। कोरोनाका कारण रिलिज हुन नसकेको मल्टीस्टारर चलचित्र ‘लप्पन छप्पन २’ आउँदो फागुनमा देशव्यापी प्रदर्शनमा आउने भएको छ । गत हप्ता तीन जिल्लाका प्रशासन कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरका सिनेमा हल खोल्न अनुमति दिएपछि...
बुनु श्रेष्ठको ‘तिमी मेरो हुन सकेनौ’ मा निराजन र करुणा (भिडियो)
काठमाडौँ। गायिका बुनु श्रेष्ठको स्वर रहेको गीत ‘तिमी मेरो हुन सकेनौ’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।गीतकार नरेश प्रधानको शब्द रहेको सार्वजनिक गीतमा दिपक शर्माको संगीत रहेको छ। केहि समयदेखि सामाजिक जनचेतनाका गीतहरु रचना...
रजनीकान्तको फिल्ममा नेपालका राजेन्द्र घिमिरे
काठमाडौँ। बलिउड चलचित्र उद्योग बिश्वकै सबै भन्दा ठुलो चलचित्र उद्योग हो भन्दा फरक पर्दैन। बलिउड चलचित्रका दर्शकहरु बिश्व भर रहेका छन्। नेपालमा जन्मिएर करिब २२ बर्ष पहिले बलिउड छिरेका राजेन्द्र घिमिरे अहिले बलिउडमा स्थापित नाम हो।...
खेम र समिक्षाको ‘सर्वत पानीले’ मा सुधीर र आलिशा (भिडियो)
काठमाडौँ। गायक खेम सेन्चुरी र समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘सर्वत पानीले’ बोलको लोक तथा दोहोरि गीतमा शब्द तथा संगीत नेत्र अर्यालको रहेको छ। छम छम नचाउने गीतको भिडियोमा सुधीर...
‘हाँसी हाँसी जलिरहे’ भन्दै शिल्पा (भिडियो)
काठमाडौँ। गायिका अरुणा लामाको ‘हाँसी हाँसी जलिरहे’ बोलको गीतलाई पुनः स्वरबद्ध गरेर नयाँ भिडियो सार्वजनिक गरिएको छ । गायिका लामाको जन्मदिन पारेर भिडियो सार्बजनिक गरिएको हो । सार्वजनिक गीतमा गायिका कविता श्रेष्ठको स्वर...
चेपाङ्गको कथामा बन्ने ‘अस्तित्वको लडाईं’ को शुभ मुहर्त सम्पन्न
काठमाडौँ। गोबिन्द गौतमको निर्देशनमा बन्ने चलचित्र ‘अस्तित्वको लडाईं’ को शुभ मुहर्त गरिएको छ। मकवानपुर जिल्लाको चैनपुर राक्सिराङ भनें ठाउँमा चलचित्रको एक समारोह बीच मुहर्त गरिएको हो। चलचित्रको कथा पनि निर्देशकले नै...


