काठमाडौँ। द भ्वाइसका प्रतिष्पर्धी गायक विकाश लिम्बुको स्वरमा रहेको ‘झस्कायो माइली’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रेमी प्रेमिकाको मायाको अनुपम सौगातलाई गीतमा समेटिएको छ । ममता राई यात्रीको शब्द तथा डि आर...
Author - Celebrity Nepal
‘चुरीफुरी’ युनिटले कैदी बन्दीहरुलाई बाड्यो तीजको कोसेली
काठमाडौँ। केन्द्रिय कारागार सुन्धारामा रहेका ३६० कैदी बन्दीहरुलाई चलचित्र ‘चुरीफुरी’ युनिटले राहत स्वरुप तिजको कोसेली वितरण गरेको छ। समाजसेवी इन्दिरा राना मगरको संयोजनमा चलचित्रका सह निर्माता शिव थापा,सह निर्मात्री...
युवाको कथा छोटो चलचित्र ‘ठेस’
काठमाडौँ। सविन न्यौपानेको निर्देशनमा बनेको छोटो चलचित्र ‘ठेस’ युट्युबमा सार्वजनिक गरिएको छ । १० मिनेटको चलचित्रमा राम्रो पढाई भएर पनि पैसाको अभावले समस्यामा परेका युवाको कथा समेटिएको छ । नेपालमा अवसर नभएर विदेश जान...
बिष्णु माझीको ‘चरी जेलैमा’ लाई १३ दिनमै करोड भ्यूज
काठमाडौँ। लोक दोहोरीकी चर्चित गायिका विष्णु माझीको स्वरमा रहेको तीज गीत ‘चरी जेलैमा’ले युट्युबमा छोटो समयमै १ करोड भ्यूज पाउन सफल भएको छ । युट्युबमा सार्वजनिक भएको १३ दिनमा मंगलबार यस गीतको भ्यूज १ करोड पुगेको हो । यो सँगै...
मधेसको राजनैतिक एजेन्डा बोकेको चलचित्र ‘एक’ ट्रेलर सार्वजनिक
काठमाडौं । निर्देशक मनोज पण्डितद्धारा निर्देशत चलचित्र ‘एक’ को ट्रेलर सनर्वजनिक गरिएको छ । ग्रेटर नेपाल, बधशाला र दासदुङ्गाा लगायतका चलचित्र निर्देशन गरेका पण्डितको एक आशा गरिएको चलचित्र हो । देशको सिमाना मिचियो भनेर...
कालजयी संगीतकार गोपाल योञ्जनको प्रतिमा दार्जिलिङमा
काठमाडौं । कालजयी संगीतकार गोपाल योञ्जनको सम्मान र स्मरणमा दार्जिलिङको भानु भवनमा प्रतिमा अनावरण गरिएको छ । संगीतकार आनन्द राईका अनुसार एक कार्यक्रमका बीच योञ्जनको प्रतिमा अनावरण गरिएको हो । मित्र लामाको अगुवाइमा योञ्जन प्रतिमा...
शान्तिप्रियको तीज गीत ‘फूलैफूल्यो तिउरी'(भिडियो)
काठमाडौँ। गीत लेखनमा सक्रिय गीतकार एवं संचारकर्मी शान्तिप्रियले यस पटक पनि मौलीक तीज गीत ‘फूलै फूल्यो तिउरी’ लिएर आएका छन् । विगत केही वर्ष देखी नियमित रुपमा तीज गीत लेखिरहेका शान्तिप्रियले तीजैको मुखमाआएर गीत...
दयाहाङ नेपाल युरोपियन फिल्म फेस्टिभल (नियुफु) को ब्रान्ड एम्बेस्डर
काठमाडौँ। अभिनेता दयाहाङ राई नेपाल युरोपियन फिल्म फेस्टिभल (नियुफ) को ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन् । आयोजक युरोपियन युनियनको नेपाल स्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो । ‘लोकप्रिय कलाकार अभिनेता...
वेब सिरिज ‘कृयापुत्री’ मुहुर्त संगै छायाँकन सुरु
काठमाडौं । निर्देशक बाबु बलामीको निर्देशनमा नयाँ वेब सिरिज ‘कृयापुत्री’ बन्ने भएको छ । सिरिजको सोमबार राजधानीको कमलादीस्थित गणेश मन्दिरमा मुहुर्तसँगै छायाँकन सुरु भएको छ । शिवानी बलामीको प्रस्तुति रहेको वेब सिरिजमा...
तेस्रो मिसेस नेपाल ग्ल्याम बनिन् उर्मिला
काठमाडौंँ । ‘मिसेस नेपाल ग्ल्याम २०२१’को उपाधि काठमाडौ चावहिलकी उर्मिला कार्कीले जितेकी छन् । दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै उनले शिर्ष सहित मिसेस ट्यालेन्ट, मिसेस पुपुलर, भिवर्स च्वाइ, बेष्ट हेयर उपाधि समेत हात पारिन् । विजेता...
घमेश र कल्पनाको ‘माया गासौंला’ मा शंकर र रिना (भिडियो)
काठमाडौँ। गायक घमेश दुलाल र गायिका कल्पना दुलालको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘चौतारीमा बसौला माया गासौंला’ बोलको गीतमा साजन पराजुलीको शब्द तथा प्रभावन जेको संगीत रहेको छ। काठे भाकामा चर्चित गायक...
छायाँकनको तयारीमा ‘रीत’ र ‘अञ्जली’
काठमाडौं। फाल्गुनन्द लिङदेन फिल्मसद्वारा निर्माण हुन गइरहेको दुई चलचित्र ‘रीत’ र ‘अञ्जली’को आगामी साताबाट छायाँकन सुरु हुने भएको छ ।चलचित्र ‘रीत’ लिम्बु भाषा संस्कृतिमा आधारित लिम्बु चलचित्र हो भने ‘अञ्जली’ हत्याहिंसा र अपहरणमा...
‘लाइफ इन एलए’ को फर्स्ट लुक्स पोस्टर सार्वजनिक
काठमाडौं। सुर्य श्रेष्ठ निर्देशित चलचित्र ‘लाइफ इन एलए’को फर्स्ट लुक्स पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक एक पोस्टरमा नव अभिनेता ब्यास बासु र अभिनेत्री शिल्पा मास्केलाई देख्न सकिन्छ । सार्वजनिक अर्को पोस्टरमा ब्यास र अभिनेत्री...
कमेडी टेली चलचित्र ‘चल्दैछ’ प्रसारणमा
काठमाडौं । कमेडी जनराको टेलिचलचित्र ‘चल्दैछ’ प्रसारणमा आएको छ । हरेक शुक्रबार साँझ साढे सात बजे बिएमएचडी र शनिवार सवा एक बजे बुढासुब्बाको अफिसियल यु ट्युब च्यानलमा प्रसारण भइरहेको छ। बुढासुब्बा म्युजिक सेण्टरको...


