काठमाडौँ। संचारकर्मी, निर्देशक लक्ष्मण सुवेदीले आफ्नो नयाँ लघु चलचित्र ‘गहना’ युट्युव च्यानल एक्शन कट नेपाल मार्फत सार्वजनीक गरेका छन् । करिब ३२ मिनेट लामो ‘गहना’ मा एक जोडी पतिपत्नीको घरायसी समस्यालाई मुख्य बिषय बनाइएकोछ ।...
Author - Celebrity Nepal
यम बराल र प्रविशा अधिकारीको गीतमा जोर्डन र बेनिशा (भिडियो)
काठमाडौं। गायक यम बराल आफ्नो नयाँ गीतमार्फत दर्शक तथा श्रोतामाझ आएका छन् । गायक बरालद्वारा गायिका प्रविशा अधिकारीसँग युगल गायन गरिएको ‘अझ वर वर आउ’ शीर्षकको रोमान्टिक गीत ओएसआर डिजिटलको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।...
दिवंगत पिताको सम्झनामा आमेशको गीत (भिडियो)
काठमाडौँ। अभिनेता आमेश भण्डारीले दिवंगत पिताको सम्झनामा गीत सार्वजनिक पारेका छन् । मंगलवार बुबाको मुख हेर्ने दिनको अवसर पारेर उनले ‘बाबा’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा आमेशकै स्वर, शब्द र संगीत रहेको छ । भिडियोमा उनी...
पूर्ण लिम्बुको ‘सँग सँगै’ सार्वजनिक (भिडियो)
काठमाडौँ । समाजसेवी गायकका नामले परिचित गायक तथा कलाकार पुर्ण लिम्बुको नयाँ गीत ‘सँग सँगै’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। प्रेम कृष्ण बजगाइको शब्द संगीत रहेको गीतमा पूर्णलाई गायिका रचना रिमालले साथ दिएकी छिन् । गीतले...
सौगात,अनुपबिक्रम र गिताञ्जली स्टारर ‘जार’ को फर्स्टलुक पोस्टर सार्वजनिक
काठमाडौँ। अभिनेता सौगात मल्ल र अनुपबिक्रम शाही स्टारर चलचित्र ‘जार’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । यथार्थपरक कथामा आधारिक रहेर निर्माण गरिएको भनिएको यो चलचित्रको सार्वजनिक पोस्टरमा लिड अभिनेत्री गिताञ्जली थापालाई...
जन्मदिनमा निर्देशक सुदर्शनले गरे मोडल सुप्रियासँग इन्गेजमेन्ट
काठमाडौँ । निर्देशक सुदर्शन थापाले आफ्नो जन्मदिनको अवसर पारेर मोडल तथा समाचार वाचिका सुप्रिया कटुवालसँग टिकाटालो गरेका छन् । निर्देशक थापाले मोडल तथा एपिवान टेलिभिजनकी समाचार वाचिकाकटुवालसँग सोमवार टिकाटालो गरेका हुन् । ‘मेरो लभ...
निशानको ‘सुवा नरिसाउन’ मा चक्र बम र अन्जली (भिडियो)
काठमाडौँ। गायक निशान भट्टराईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘सुवा नरिसाउन’ बोलको देउडा भाकामा शब्द तथा संगीत बिके बिक्रमको रहेको छ। प्रभावन जे एण्ड टिमको निर्देशनमा बनेको भिडियोमा चक्र बम र अन्जली...
सन्ध्या डि र यूवराज चौलागाईंको ‘मेरी माया’
काठमाडौं। गायिका सन्ध्या डि आफ्नो पहिलो गीत ‘मेरी माया आउँदै छिन्’ मार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी यी गायिकाले आफ्नै शब्द तथा संगीतको उक्त यूगल गीत तयार पारेकी हुन् । उक्त गीतमा...
‘डाँडाको वरपीपल’ मा सलोन र रुबिना
काठमाडौं । निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकीय चलचित्र ‘डाँडाको वरपीपल’ को गीत ‘झुसेली जुँगा ओठ माथि’को तस्वीर चलचित्र युनिटले सार्वजनिक गरेको छ । चित्लाङमा छायाँकन भइरहेको गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री रुबिना थापा...
निर्माता पुत्र देल्बिस र राज रोहन कला क्षेत्रमा दमदार इन्ट्री गर्दै
काठमाडौँ। नेपाली चलचित्र तथा संगीत क्षेत्रमा दोश्रो पुस्ताको राम्रै उपस्थिति देखिइ रहेको समयमा निर्माता दिनेश दर्शनधारी र निर्माता यसोदा राईका छोराहरु देल्बिस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेले कला क्षेत्रमा प्रवेश गर्दै छन् ।...
५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल खुलाउन काठमाडौं प्रशासनको निर्देशन
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५० प्रतिशत अकुपेन्सीमा मात्र सिनेमा हल संचालन गर्न निर्देशन दिएको छ । काठमाडौँ जिल्लाका प्रमुख अधिकारी कालिप्रसाद पराजुलीले चलचित्र विकास बोर्डलाई उक्त निर्देशन दिएका हुन् । कोभिड...
मिलनको ‘गोर्खा वारियर २’ को छायाँकन बेलायतमा
काठमाडौँ। ‘गोर्खा वारियर २’को बाँकी छायांकन दशैं पछिबाट बेलायतदेखि सुरु हुने भएको छ । यो चलचित्रको छायाँकन कोभिड १९ र विभिन्न प्राविधिक कारणले यस अघि रोकिएको थियो । यो चलचित्रको अब बाँकी छायाँकन आगामी–१९ अक्टुबरदेखि सुरु हुने...
स्मिता दाहालको हिन्दी गीत ‘इबादत’ सार्वजनिक (भिडियो)
काठमाडौँ। नेपाली संगीत क्षेत्रमा छोटो समयमै आफूलाई कुशल गायिकाको रुपमा स्थापित गरेकी स्मिता दाहालले पहिलो पटक हिन्दी गीतमा आवाज दिएकी छन् । भारतको प्रतिष्ठित कम्पनी टि-सिरिजको ‘पप चार्टबस्टर्स’ नामक यूट्युब च्यानलबाट...
राजेश,अनुप र पलको ‘सत्यम’ छायाँकनको तयारीमा
काठमाडौँ। राजेश हमाल,अनुप बिक्रम शाहि,पल शाह लगायतको प्रमूख अभिनय रहने चलचित्र ‘सत्यम’को छायाँकन स्थलका केहि तस्वीरहरु सार्वजनिक गरिएका छन् । माथिल्लो मनांग, मुस्तांग, पोखरा तथा काठमाडौमा छायांकन हुने यो चलचित्रको पोखरास्थित...


