फिरोजको नयाँ गीत ‘बन्द ओठ’ सार्वजनिक (भिडियो)



काठमाडौँ। लामो समय पछी गायक फिरोज बस्नेत नयाँ गीत ‘बन्द ओठ’ लिएर आएका छन् । केहि दिन अगाडी मात्र सार्वजनिक गीतमा संगीत फिरोजकै रहेको छ। सार्वजनिक गीतमा बिद्या कलाखेती को शब्द रहेको छ । दिक्षित पौडेलको एरेन्ज रहेको गीतमा गायक आँफैले अभिन गरेका छन्। अशोक बस्नेतको निर्देशन रहेको गीत लाई फिरोज बस्नेतकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।