Author - Celebrity Nepal

दिनेशको ‘चरी’ सार्वजनिक (भिडियो)

काठमाडौं। गायक दिनेश गौतमको स्वरमा रहेको ‘चरी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा प्रकाश सापकोटाको शब्द रचना र पुस्तक प्रसादले संगीत भरेका छन् । उदयराज पौडेल गीतका...

पृथ्वीनारायणदेखि बुद्ध सम्मको भुमिकामा सन्तोष

काठमाडौं । सन्तोष अधिकारीको लगानी रहेको राष्ट्रिय गीत ‘म नेपाल हो’को भिडियो सार्वजनिक गरिएको छ । अधिकारी स्वयंमको अभिनय रहेको गीतको भिडियो आइतबार संविधान दिवसको अवसर पारेर आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरियो ।...

मदनकृष्ण र गौरीको ‘सुनको कचौरी’ (भिडियो)

काठमाडौँ। देवीथान म्युजिक प्रालिको प्रस्तुतिमा राजनराज शिवाकोटी र उनको टिमको नयाँ गीत ‘सुनको कचौरी’ एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । उद्योगपति डा. विनोदकुमार चौधरीको प्रमुख आतिथ्यता, बरिष्ठ कलाकार निर शाह र...

सुटिङकै क्रममा कलाकार केसीको निधन

काठमाडौँ। कलाकार रमेश केसी ‘मट्टारे’को निधन भएको छ । उनको आइतबार हृदयघातका कारण निधन भएको कलाकार उत्तम केसीले बताए । ‘आइतबार छन्दे स्टुडियोमा उनी एक म्युजिक भिडियो सुटिङ गर्दै थिए’ उत्तमले भने ‘एक्कासी ढल्न पुगे,तुरुन्तै गंगालाल...

‘डाँडाको वरपीपल’ गीत सार्वजनिक (भिडियो)

काठमाडौं । निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकीय चलचित्र ‘डाँडाको वरपीपल’को गीत ‘काटि दिउंला जुङ्गा जम्मै सार्वजनिक गरिएको छ। राजधानी काठमाडौंमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरेको छ। चलचित्र असोज २६ गते फुलपातीको दिन...

चेत बहादुरको ‘देउन माया सुन्तला’ (भिडियो)

काठमाडौँ। लोक शैलीको ‘देउन माया सुन्तला’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा चेत बहादुर बुढाथोकीको सब्द संगीत र सुनिता बुढा क्षेत्रि र चेत बहादुर बुढाथोकीको स्वर सुन्न सकिन्छ। यस्तै दिनेश राज बाहकले एरेन्ज गरेको गीतलाइ...

भरतमणीले जिते कमेडी च्याम्पियन सिजन २

काठमाडौं । ‘कमेडी च्याम्पियन सिजन २’ को उपाधि ताप्लेजुङका भरतमणी पौडेलले जितेका छन् । आज भएको ग्राण्ड फिनालीमा पौडेलले नेपालकै लोकप्रिय कमेडी रियालिटी सो च्याम्पियन जितेका हुन् । प्रतिस्पर्धीहरु विक्की अग्रवाल र...

डिपि खनालको ‘पर्नु पिर पर्यो’ मा सुधिर र रेश्मा (भिडियो)

काठमाडौं। डस म्युजिकको प्रस्तुतीमा रहेको रोमान्टिक गीत ‘पर्नु पिर पर्‍यो’को भिडियो सार्वजनिक गरिएको छ । डिपि खनालको शब्द, संगीत तथा स्वरमा रहेको यस गीतमा डिपिको साथमा रचना रिमालले स्वर दिएकी छन् । सुब्रत आचार्यले निर्देशन...

प्रसाईको गीत ‘परिष्कृत’मा प्रतिशा र सनीश (भिडियो)

काठमाडौँ । गायक प्रमोद खरेलको स्वर रहेको मार्मिक गीत ‘परिष्कृत’ सार्वजनिक गरिएको छ । म्युजिक भिडियो सहित सार्वजनिक गीतमा चन्द्र प्रसाई ‘परिष्कृत’को शब्द, राजेन्द्र सुवेदीको संगीत र बि.एन निराकरको एरेन्ज रहेको छ । प्रेम र बिछोडको...

बेगम र रियासाको ‘गाह्रो छ हो’ एपिवान एचडीमा

काठमाडौँ। युट्युबको लागि बनिरहेको सिरियल ‘गाह्रो छ हो’अब एपिवान एचडीमा प्रशारण हुने भएको छ। उक्त कलाकार रियासा दाहाल र भटभटे उपनामले चिनिने बेगम नेपालीले निर्माण गरिरहेका हुन्। ‘भटभटे एण्ड बिर्खे’ नामक च्यानलबाट प्रसारण भैरहेको...

रमेशको ‘आशा राखी’ मा मुना र श्रद्दा (भिडियो)

काठमाडौँ। विदेशमा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय रहँदै आएका गीतकार तथा मोडल रमेश दियालीले अमेरिकामा तयार पारेको गीत र त्यसको म्युजिक भिडियो नेपाल आएर सार्वजनिक गरेका छन्। उनको माया प्रेमले भरिएको नविनतम गीत ‘आशा राखी...

सवीन र छुल्ठिमको ‘धन्दागिरी’ ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ। अभिनेता सबिन श्रेष्ठ अभिनित चलचित्र ‘धन्दागिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ। नरेन्द्र भट्टराइ (एन.बि.अन्जान) को निर्देशनमा बनेको चलचित्र कोरोना महामारी र लक डाउनका कारण रिलिज रोकिएको थियो। अब चलचित्र दशैंको...

प्रमोदको ‘सुनैको दरवार’मा बिपिन र लुनिभा (भिडियो)

काठमाडौँ। गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सुनैको दरवार’बोलको गीतमा शब्द रचना क्षितिज सापकोटाको र संगीत पुष्कर सुनुवारको रहेको छ। सार्वजनिक गीतको भिडियोमा अभिनेता बिपिन...

नेपालकी पुनमले बनाउँदैछिन् बलिउड फिल्म

काठमाडौँ। संसारकै दोस्रो ठूलो फिल्म उद्योग मानिने बलिउड भारतीयझैँ नेपाली कलाकारका लागि पनि सपना हो । बलिउडमा काम पाउने सपना बुनेर वर्षैपिच्छे त्यहाँ पुग्ने नेपालीको संख्या ठूलो छ । केही कलाकारले बलिउडमा आफ्नो राम्रो छाप पनि...

Copyright © 2012 - 2026 | All Right Reserved.