‘कहाँ जाने भन्दै’ आकाश र पुजा (भिडियो)



काठमाडौँ। मेलिना राई र प्रविण वेडवालको स्वर रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा अर्जुन पोेखरेलको शब्द तथा संगीत छ । सार्वजनिक भिडियोमा आकाश श्रेष्ठ र पुजा शर्मा फिचर्ड छन्।

यो गीतलाई अर्जुनले फिल्मी शैैलीमा तयार पारेका छन् । अर्जुनको गीतकोे भाव अनुसार निर्देशक माइकल चन्दले पनि भिडियोे तयार पारेका छन् । भिडियोमा माइकलले आकाश र पुजाविचको अन्तरजायित प्रेम देखाउन खोेजेका छन् । साथै, भिडियोको पहिलोे दृश्यलाई ३६० डिग्रीमा खिचिएको माइकल बताउँछन् । भिडियोेमा शिलन लम्सालकोे सम्पादन, उत्सव दाहालकोे छायांकन, स्टेप अप एन्ड आर्टस् एकेडेमीको कोेरियोेग्राफी छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.