Author - Celebrity Nepal

‘टुल्की’ ले पायो यूनिभर्सल सर्टिफिकेट

काठमाडौं। चलचित्र ‘टुल्की’ सेन्सर पास भएको छ। चलचित्रलाई सेन्सर बोर्डले यूनिभर्सल सर्टिफिकेट दिएको छ । चलचित्रले नेपाल सरकार अन्तर्गत केन्द्रीय चलचित्र जाँच समितिबाट यूनिभर्सल सर्टिफिकेट पाएको हो । बुधबार सेन्सर...

नगद २५ लाख पुरस्कार सहित रियालिटी शो ‘नेपाल्स सिङ्गिङ्ग सुपरस्टार’ घोषणा

काठमाडौँ । इमेज च्यानलले ‘नेपाल्स सिङ्गिङ्ग सुपरस्टार’ लाइ इमेज च्यानल एचडीमा प्रशारण गर्नको लागि भ्वाइस स्टार नेपालसंग प्रशारण सम्झौता भएको छ । नेपाली सुगम संगीतमा ख्यातिप्राप्त गायक तथा संगीतकारहरु निर्णायकका रुपमा...

प्रदेश २ मा चलचित्र निर्माण कार्यशाला सम्पन्न

काठमाडौँ। नेपाली चलचित्रमा काम गर्न चाहने र काम गरि रहेकाहरुलाई लक्षित गर्दै प्रदेश नम्बरको निजगढमा ‘चलचित्र निर्माण आधारभुत ( क्र्यास कोर्स)’ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सात दिन सम्म चलेको उक्त कार्यक्रममा...

दीपेन्द्र लामाको निर्देशनमा ‘घुइँचो’ औपचारिक घोषणा

काठमाडौं । दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घुइँचो’ निर्माण हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आरजे म्यूजिक एण्ड फिल्म्सले चलचित्र ‘घुइँचो’ निर्माण गर्न लागेको जानकारी दिएको हो । यो चलचित्रबाट मोडल कुन्साङ...

दुवईमा ‘गुञ्जन’ को गीत छायाँकन

काठमाडौं । चलचित्र ‘गुञ्जन’ युनिट यतिबेला दुवई पुगेको छ । चलचित्रको एक गीत ‘सास चल्छ पल पल तिम्रै मायाको’ छायांकनका लागि निर्देशक अष्ट महर्जन, निर्माता हिराकृष्ण महर्जन सहित अभिनेता प्रिमतराज सेन्चुरी र अभिनेत्री सारा सिर्पालीको...

‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ को घोषणा

काठमाडौँ। नेपाली कला संस्कृति तथा लोक गीतको पहिचान तथा प्रवर्धनको लागि डिएआर मुभिजले ‘राष्ट्रिय लोक दोहोरि महोत्सव २०७८’ ( प्रतियोगिता सहितको सांस्कृतिक मौलिक मेला) को आयोजना गर्ने भएको छ। विभिन्न जिल्लाको स्थानिय कला...

आशिष र आँचलको झ्याई झ्याई पञ्चे बाजा (भिडियो)

काठमाडौँ । ‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’ लगायतका चर्चित गीतका गायक आशिष सचिन गौतमको नयाँ गीत ‘झ्याई झ्याई पञ्चे बाजाले’ सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गीतमा...

‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक

काठमाडौं। पौष २ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक गरिएको छ । निकेश खड्काले निर्देशन गरेको चलचित्रको ट्रेलर राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । ‘चपली हाइट’को तेस्रो...

प्रताप दास र इन्दुको ‘सहारा’ सार्वजनिक (भिडियो)

काठमाडौँ। मोडल तथा गीतकार इन्दु दनुवार र सुरज लामिछानेको नयाँ म्युजिक भिडियो ‘सहारा’ एउटा छुट्टै प्रेम कथा सार्वजनिक गरिएको छ। प्रताप दासको सुमधुर स्वर रहेको गीतमा साचो माया जो सङ पनि हुन सक्छ चाहे उ अन्धो अपाङ्गनै...

‘सुपर प्लस साइज मोडल नेपाल २०२२’ हुने

काठमाडौं । मोटी युवतीहरुलाई लक्षित गरी आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिता ‘सुपर प्लस साइज मोडल नेपाल’ को चौथो संस्करण ‘सुपर प्लस साइज मोडल नेपाल २०२२’ हुने भएको छ । आयोजक मोडल सङ्ग्स नेपालले बिहीबार एक विज्ञप्ती जारी गर्दै...

प्रमोद र एलिनाको ‘चेप्टे सुन’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक प्रमोद खरेल र एलिना चौहानको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। चेप्टे सुन बोलको गीतमा निर्मला राई परिवेशको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ। लोक शैलीको गीतमा यसराज गराच र करुणा श्रेष्ठ फिचर्ड...

नाजीर र स्वस्तीमाकाे ‘हाम्रो माया’ सार्वजनिक (भिडियो)

काठमाडौं । मोहितवंश आचार्य र मेलिना राईको आवाजमा ‘ हाम्रो माया’ बोलको भिडियो सार्वजनीक गरिएको छ । ओएसआर डिजिटलमार्फत सार्वजनीक भएको भिडियोमा नाजीर हुसेन र स्वस्तीमा खड्का फिचर्ड छन् । शान थापाले यस गीतलाई निर्देशन गरेका छन् भने...

पूजा र रोेशनको ‘रित्तो रित्तो’ (भिडियो)

काठमाडौँ। अमेरिकामा बस्दै आएका रोशन अधिकारीको स्वरमा रहेको ‘रित्तो रित्तो’ बोेलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको छ । द डिभाइन म्युजिकको प्रस्तुतिमा तयार...

पल शाह नयाँ चलचित्रमा अनुबन्धित

काठमाडौँ। कोभिड १९ को महामारि र लक डाउनको कारण सुस्ताएको नेपाली चलचित्र उद्योग अब चलायमान बन्न थालेको छ। प्रदर्शन रोकिएका चलचित्रहरुले प्रदर्शन मिति तोकेर प्रचार प्रसार गर्न थालेका छन् भने केहि निर्माताहरु नयाँ चलचित्र निर्माणमा...

Copyright © 2012 - 2026 | All Right Reserved.