‘बनको खरायो’ मा सुनिल र अन्जलीको ठुम्का (भिडियो)



काठमाडौँ। गायक निकास पुन,राम रसाइली गायिका शान्ती श्री परियार र पिम्सारा आले मगरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘बनको खरायो’ बोलको लोक तथा दोहोरि गीतमा शब्द तथा संगीत राम रसाइलीको रहेको छ। सार्वजनिक गीतमा बीबी अनुरागीको संगीत संयोजन रहेको छ।

सुरेन्द्र बसेलले कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोमा सुनिल क्षेत्रि,अन्जली अधिकारी,सुरेन्द्र बसेल र नविना कार्की फिचर्ड छन्। दिनेश पराजुलीले छायांकन गरेको भिडियोको सम्पादन बिर बहादुर थारुले गरेका हुन्। भिडियो डिएआर डिजिटलको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।