मनिष राउत बन्ने भए ‘शमशेर’



काठमाडौँ। एभरेष्ट फिल्म एकेडमी र डि आर डेनिमको निर्माणमा बन्न लागेको चलचित्रमा अभिनेता मनिष राउत ‘समशेर’ को भूमिकामा देखिदैछन।

एक्सन जनरामा बन्न लागेको चलचित्रको फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको छ। जहाँ अभिनेता राउत एक्सन शैलीमा देखिएका छन्। चलचित्रमा अर्जुन पोखरेलको संगीत सुन्न सकिनेछ। चलचित्रमा सुमन थापा , सबिन शाक्य , रुपेश कार्की , रुपेश लामा ,आशिस पराजुली लगायतका कलाकारको समेत अभिनय रहनेछ।

नायिका फाइनल हुन बाँकी चलचित्रको छायांकन काठमाडौँ , दुबई , सोलुखुम्बु र ढोरपाटनमा हुनेछ। चलचित्रलाइ गौरी शंकर धुजु र बिकाश सिटौलाले खिच्नेछन।चलचित्र निर्माणमा सीबर्ड्स इन्टरटेन्टमेन्टले समेत सहकार्य गर्ने भएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.