काठमाडौं । कलाकार हरिवंश आचार्यको शब्द, संगीत, स्वर एवं अभिनयसमेत रहेको गीत ‘कर्कलो कोक्याउला’ले स्रोता एवं दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । यस गीतमा चेलिबेटी बेचबिखनको कथा उठान गरिएको छ । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै...
Author - Celebrity Nepal
अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक(भिडियो)
काठमाडौँ। अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ४’को टिजर सार्वजनिक गरिएको छ। सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्र कोभिड १९कोरोना भाइरसका कारण प्रदर्शनमा...
‘चपली हाइट–३’ आजबाट हलमा
काठमाडौं । प्रतिक्षित नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’आज (शुक्रबार)बाट देशभरका हलमा प्रदर्शनमा आएको छ । कोरोना महामारी अघि नै निर्माण भएर प्रदर्शनका लागि समेत तयार चलचित्र आजबाट प्रदर्शनमा आएको हो । यो चलचित्रले मल्टिप्लेक्स...
बलिउड चलचित्र ‘एनिमल’मा काम गर्दै विपिन
काठमाडौं, पुस २८ । नेपालका लोकप्रिय अभिनेता विपिन कार्कीले बलिउड चलचित्रमा अभिनय गर्ने भएका छन् । चलचित्र ‘एनिमल’मा शीर्ष भूमिकामा लागि उनी छनौट भएका हुन् । चलचित्रमा आफ्नो अभिनयको कुरा पक्का भएको विपिनले बताएका छन् । विपिनको...
अभिनेत्री दियाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने
काठमाडौँ। अभिनेत्री दीया पुनले अप्रिल महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन् । यसअघि ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल चढिसकेकी उनले निजी खर्चमा सगरमाथा आरोहण गर्न लागेको बताइन् । चलचित्र ‘बिर...
अभिनेता प्रभासका एक पछि अर्को फिल्म प्रदर्शनको प्रतिक्षामा
एजेन्सी। फिल्म ‘बाहुबली’ बाट भारतभर मात्र होइन, संसारका अरू पनि थुप्रै देशका दर्शकमाझ दक्षिण भारतीय अभिनेता प्रभास चिनिन सफल भए। बाहुबलीका दुई भागले उनको चर्चा र करिअरको शिखर एकैपटक चुलियो। बाहुबलीका दुवै भाग आइसेकपछि...
थानेश्वर र समिक्षाको ‘पिरतीको पाइला’ भिडियो
काठमाडौँ। गायक थानेश्वर गौतम र गायिका समिक्षा अधिकारीको आवाजमा रहेको गीत भिडियो सार्वजनिक गरिएको छ। ‘पिरतीको पाइला’ बोलको मार्मिक गीतलाई दर्शक श्रोताले मन पराएका छन्। देवांशी इन्टरटेन्टमेन्टको अफिसियल च्यानलबाट गत...
ग्लोबल मिडिया एन्ड रिसर्च प्रा. लि.ले किन्यो ‘ए मेरो हजुर ४’को अष्ट्रेलिया राइट्स
काठमाडौंँ । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहेको प्रतिक्षित चलचित्र ‘ए मेरो हजुर ४’ को अष्ट्रेलिया राइट्स ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरले किनेको छ । राइट्सको बिषयमा चलचित्रको तर्फबाट...
सिनेमा हल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य
काठमाडौँ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले अब सिनेमा हलमा छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सिनेमा हलमा छिर्दा अब भ्याक्सिन कार्ड...
‘हेल्लो जिन्दगी’ को फरक शैलीको प्रचार प्रसार
काठमाडौं। आगामी चैत्र ११ अर्थात मार्च २५ मा प्रदर्शन हुने चलचित्र ‘हेल्लो जिन्दगी’ ले अहिले प्रचार प्रसारलाई तीव्र पारेको छ । केही दिनअघि फर्स्टलुक पोस्टर सार्वजनीक गरेको एभरेष्ट सूर्य बोहरा निर्देशीत चलचित्रले शनिबार राजधानीको...
रचना र नबिनको ‘मेरी डल्ली’ मा सुधिर र बिना (भिडियो )
काठमाडौं । गायिका रचना रिमाल र गायक नबिन पौडेलको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘मेरी डल्ली’ बोलको गीतमा बिना राउत र सुधिर श्रेष्ठ फिचर्ड छन् । सार्वजनिक गीतमा डि.पी.खनालको शब्द,राजेन्द्र बजगाईको संगीत रहेको छ ।...
सानुको ‘माया गर्ने मान्छे’ (भिडियो)
काठमाडौं । विगत दुई वर्षदेखि फेसबुक पेजमा ‘स्पन्दन’ नामक साहित्यिक कार्यक्रम चलाउँदै दर्शक तथा श्रोताको माया पाइ रहेकी गायिका सानु महराको स्वरमा ‘माया गर्ने मान्छे’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ ।...
अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लूचिप’ ले देखायो नेपाली फिल्म बनाउने इच्छा
काठमाडौँ। बलिउड फिल्म ‘सूर्यवंशी’, ‘८३’ सँगै थुप्रै साउथ इन्डियन फिल्ममा फाइनान्स गरेको अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लूचिप इन्भेष्टमेन्ट’ ले नेपाली फिल्म बनाउन पनि इच्छा देखाएको छ । ‘नेपाल मिडिया अवार्ड’ मा सहभागी हुन बिहीवार...
आँचल शर्माको तेलुगू फिल्म ‘हिटम्यान’ टिजर सार्वजनिक
काठमाडौं। तेलुगू सिनेमा ‘हिटम्यान’को विहिबार राजधानीमा पत्रकार सम्मेलन गरिएको छ । नेपालमा ४० प्रतिशत र भारतमा ६० प्रतिशत छायांकन गरिएको सिनेमाको नेपाल छायाँकन सकिएपछि एक टिजर देखाउँदै पत्रकार सम्मेलन गरिएको हो । नेपाली कलाकार र...


