Contact Us

विराट म्युजिक एण्ड फिल्म अवार्ड सम्पन्न

काठमाडौँ । नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्दै गत विहिबार काठमाडौंमा विराट म्युजिक एण्ड फिल्म अवार्ड सम्पन्न भएको छ । अधिराज्य मिडिया नेटवर्क प्रालिको आयोजनामा सम्पन्न अवार्ड समारोहमा...

पूजा र आकाशको ‘सम्हालिन्छ कहिले मन’ फागुन २७ मा

काठमाडौँ। एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको सिनेमा ‘सम्हालिन्छ कहिले मन’को रिलिज डेट पनि घोषणा गरिएको छ । पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहेको म्युजिकल लभस्टोरी सिनेमा फागुन २७ गते (मार्च ११) मा...

सुरेश वाग्लेको हारमा पुष्प र प्रमिला (भिडियो)

काठमाडौँ। गायिका अन्जु पन्तको आवाजमा रहेको ‘जितेर पनि हारमा छु’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक गरिएको छ। गीतमा कलाकारद्वय पुष्प खड्का र प्रमिला कार्कीको अभिनय देख्न सकिन्छ। सुरेश वाग्लेको शब्द रचना तथा हरि लम्सालको सङ्गीत...

म्याड्रिक्समा कमल र मेलिनाले नचाए

काठमाडौँ। कोभिड १९ ले गर्दा मेला महोत्सव तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरु बन्द भए। लामो समय कलाकारहरुले सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन पाएनन्। अब बिस्तारै कन्सर्ट तथा अन्य सांगीतिक गतिबिधि सुरु हुन थालेका छन्। गायक...

प्रदेश २ मा चलचित्र निर्माण प्रशिक्षण कार्यशाला हुने

काठमाडौँ। नेपाली चलचित्रमा काम गर्न चाहने र काम गरि रहेकाहरुलाई लक्षित गर्दै प्रदेश नम्बरको निजगढमा ‘चलचित्र निर्माण आधारभुत ( क्र्यास कोर्स)’ प्रशिक्षण कार्यक्रम हुने भएको छ। सात दिन सम्म चल्ने उक्त कार्यक्रममा...

सबीन श्रेष्ठ स्टारर चलचित्र ‘साजन’ को गीत सार्वजनिक

काठमाडौँ। सुस्ताएको चलचित्र क्षेत्र अब चलाएमान हुन थालेको छ। अक्षय कुमार स्टारर बलिउड फिल्म ‘सुर्यबंशी’ ले राम्रो दर्शकको साथ पाए संगै अब नेपाली चलचित्रको प्रदर्शन पनि सुरु हुन थालेका छन्। सबीन श्रेष्ठ स्टारर चलचित्र...

‘हिमालको छेउमा’ दिपा र रमेशको छमछमी

काठमाडौँ । सरना श्रेष्ठको आवाजमा रहेको नयाँ गीत ‘हिमालको छेउमा’ सार्वजनिक भएको छ। राजनराज शिवाकोटीको शब्द र संगीत रहेको यो गीतको भिडियो सार्वजनिक भएको हो। सरना श्रेष्ठको निर्देशनमा तयार भएको गीतको भिडीयोमा रमेश...

अमेरिकामा निर्माण गरिएको ‘ओभर डोज’ मङ्सिर १७ मा

काठमाडौं। चलचित्र ‘ओभर डोज’ को फष्टलूक पोस्टर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति घोषणा गर्दै निर्माण युनिटले चलचित्रका दुई पोष्टर फष्टलूकको रुपमा सार्वजनिक गरेको हो । चलचित्रको प्रदर्शन मिति १७ मंसिरलाई फिक्स गरिएको छ । अमेरिकामा...

‘कुइनेटो’ को दोस्रो गीत ‘जलेको जल्यै’ सार्वजनिक (भिडियो)

काठमाडौँ। माधवराज खरेल निर्देशित चलचित्र ‘कुइनेटो’ को दोस्रो गीत ‘जलेको जल्यै’ सार्वजनिक गरिएको छ । दिपावलीको अवसर पारेर सार्वजनिक गरिएको गीतमा पुरुषोत्तम लोहनीको शब्द, अनिल विरहिको संगीत र राज सागरको स्वर छ । सुदूरपश्चिमको...

हलमा ‘छक्का पन्जा ४’को ट्रेलर, चलचित्र कहिले हेर्न पाइने ?

काठमाडौं । कोभिड १९ कोरोना महामारी र लक डाउनका कारण बन्द भएका हल खुलेका छन्। बलिउड चलचित्र ‘सूर्यवंशी’ रिलिज भएसँगै हलमा दर्शकको चाप उच्च देखिएको छ । प्रदर्शनको पहिलो र दोश्रो दिन दर्शकको उपस्थितिले हल व्यवसायी तथा चलचित्रकर्मीमा...

मिस शिङ्सा भोटियाको फिनालेमा सेलिब्रेटी तथा पत्रकार सम्मानित हुँदै

काठमाडौँ। अति सीमान्तकृत जाती शिङ्सा-भोटिया जातीको ईतिहासमा नै पहिलो पटक आयोजना हुन लागेको कार्यक्रम मिस शिङ्सा भोटियाको ग्राण्ड फिनाले यहि मङ्सिर २१ गते मंगलवारको दिन काठमाडौंको रास्ट्रीय नाचघर जमलमा सम्पन्न हुने भएको छ । देशका...

‘के म तिम्रो साथी बन्न सक्छु’ भन्दै आए कमल खत्री (भिडियो)

काठमाडौँ। गायक कमल खत्रीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘के म तिम्रो साथी बन्न सक्छु’ बोलको गीतमा मोहन दियालिको शब्द तथा संगीत रहेको छ। पुस्कर सुनुवारले संगीत संयोजन गरेको रोमान्टिक गीतको भिडियोमा...

आयुषले एलिनालाई नतड्पाउन अनुरोध गर्दै….. (भिडियो)

काठमाडौँ। गायक आयुष अर्याल र गायीका एलिना चौहानको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। अलेक लामा र आयुष अर्यालको शब्द रचना रहेको गीतमा राहुल प्रधानको संगीत तथा एरेन्ज रहेको छ। रोमान्टिक शैलीको गीतको भिडियो पनि...

चाम्सको ‘गोर्खा वारियर–२’ मा अडिसनबाट ३४ कलाकार छानिए

काठमाडौँ। चलचित्र ‘गोर्खा वारियर–२’को बाँकी छायाँकन अब सुरु हुने भएको छ । यो चलचित्रको लागि ३४ जना कलाकार चयन भएका छन् । यो चलचित्रको निर्माता निर्देशक मिलन चाम्स, द्धन्द्ध निर्देशक हिमाल केसी, छायाँकार सुदीप बराल, मुख्य सहायक...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.