आयुषले एलिनालाई नतड्पाउन अनुरोध गर्दै….. (भिडियो)



काठमाडौँ। गायक आयुष अर्याल र गायीका एलिना चौहानको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। अलेक लामा र आयुष अर्यालको शब्द रचना रहेको गीतमा राहुल प्रधानको संगीत तथा एरेन्ज रहेको छ। रोमान्टिक शैलीको गीतको भिडियो पनि रोमान्टिक बनेको छ। जनकदीप पराजुलीले निर्देशन गरेको भिडियोमा हरी हुमागाईंको छायाँकन र विकाश धमलाको सम्पादन रहेको छ। भिडियोमा सारा लोहोरुङ्ग राई र आयुष अर्याल फिचर्ड छन्। भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.