‘हिमालको छेउमा’ दिपा र रमेशको छमछमी



काठमाडौँ । सरना श्रेष्ठको आवाजमा रहेको नयाँ गीत ‘हिमालको छेउमा’ सार्वजनिक भएको छ। राजनराज शिवाकोटीको शब्द र संगीत रहेको यो गीतको भिडियो सार्वजनिक भएको हो।

सरना श्रेष्ठको निर्देशनमा तयार भएको गीतको भिडीयोमा रमेश उप्रेती र दिपाश्री निरौला फिचर रहेका छन्। भिडियोमा स्वयम् सरना पनि फिचर रहेकी छिन्।
सरनाको नै कन्सेप्ट रहेको गीतको भिडियोमा विक्रम स्वारको कोरियोग्राफी रहेको छ। नवराज उप्रेतीले खिचेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.