काठमाडौँ। पछिल्लो समय बिदेशी भूमिमा पनि नेपाली गीत संगीतको चर्चा हुने गरेको छ। अमेरिकामा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्दै आएका मुक्ति उप्रेती र कृष्ण घिमिरेले ‘दृष्टि’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरेका...
Contact Us
अभिनेता हमालको स्वरमा पहिलो गीत ‘मन बुढो भएन’ (भिडियो)
काठमाडौं। अभिनेता राजेश हमालको स्वरमा रहेको गीत ‘मन बुढो भएन’को भिडियो सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै भिडियो सार्वजनिक गरिएको हो । यो गीत नै हमालले गाएको पहिलो अफिसियल गीत हो । गीतमा दीपक...
काग तिहारको दिनमा रमेश दुलालको १८ औं काग सम्मेलन
काठमाडौं । बिगत १८ बर्ष देखी काग तिहारको अवसर पारेर काग सम्मेलन गर्दै आउनु भएका कलाकार रमेश दुलालले यसबर्ष पनि १८ औं काग सम्मेलन गर्नुभएको छ । काठमाडौंको शान्तिबाटिका गेट, रत्नपार्कमा बिहान ६ बजे काग तिहारको अवसर पारेर काग...
प्रभावन जेको तिहार बिसेष गीतमा दाजु बहिनीको पिडा (भिडियो)
काठमाडौँ। हिन्दुहरुको दोश्रो महान चाड दिपावलीलाई सांगीतिक चाड पनि भन्ने गरिन्छ। दिपावलीको अवसर पारेर देउसी भैलो तथा तिहार बिसेश गीतहरु सार्वजनिक हुने क्रममा गायक प्रभावन जे र श्याम धितालको स्वरमा रहेको गीत सार्वजनिक गरिएको छ।...
बोर्ड अध्यक्ष दाहालले गरे जम्काभेटको उद्घाटन
काठमाडौँ। नेपाली कला क्षेत्रका अधिकांश कलाकारहरुको जमघट भइरहने थलो अनामनगरमा सञ्चालनमा आएको ‘जम्काभेट’ रेस्टुरेन्टको उद्घाटनमा वरिष्ठ कलाकारहरुको उपस्थिती देखियो । सोमबार दिउँसो चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल सहित...
मनोवादको ‘सान्नानी’ मा सुधीर र लक्ष्मी (भिडियो)
काठमाडौँ। मनोवादको शब्द, संगीत र आवाज रहेको ‘सान्नानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रिन्स नेपालीले सारङ्गी भरेका छन् भने रुबिन कुमार श्रेष्ठले मिक्सिङ मास्टरिङ्ग गरेका छन् । सुरज...
बलिउड चलचित्र ‘उचाइ’को नेपाल छायाङ्कन सकियो
काठमाडौँ। बलिउड चलचित्र ‘उचाई’को नेपाल छायाङ्कन सकिएको छ । नेपालमा २५ दिन यसको छायाङ्कन गरिएको थियो । दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन गरिएको यो चलचित्र २८ अक्टोबरमा नेपालको कार्यतालिका पूरा गरेको हो ।...
एलिना बनिन् ‘स्टार अफ द मिलिनियम’
काठमाडौँ । हेटौडाकी एलिना पुरी ‘स्टार अफ द मिलिनियम २०२१’ को विजेता बनेकी छन् । पुरी ‘बेष्ट ट्यालेन्ट’, भ्युएर च्वाइस’ उपाधि सहित शिर्ष उपाधि हात पार्न सफल भएकी हुन् । पुरीले ताजका साथमा नगद र गिफ्ट ह्याम्पर उपहारको रुपमा प्राप्त...
‘अन्तरराष्ट्रिय नेपाली कलाकार समाज इनास’ को चौथो महाधिवेशन सम्पन्न
काठमाडौँ। ‘अन्तरराष्ट्रिय नेपाली कलाकार समाज इनास’ को चौथो महाधिवेशन इनास परिकल्पनाकार पुष्प बरुवाललाई सर्वसम्मतले ग्लोबल अध्यक्षमा पुनः निर्वाचित गर्दै काठमाडौंमा सम्पन्न भएको छ। इनास नेपाल संयोजक दयाराम पाण्डेले...
मिस युनिभर्स नेपाल बनिन् सुजिता
काठमाडौंँ । ‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजिता बस्नेतले जितेकी छन् । शनिबार साँझ राजधानीको होटल याक एन्ड यतिमा आयोजित ग्रान्ड फिनालेमा उनले १५ प्रतियोगीलाई पछि पार्दै ताज पहिरिन सफल भएकी हुन् । दुई सवटाइटल समेत जितेकी...
‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश र मीनाको समूहले जित्यो
काठमाडौं । नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जितेको छ । शनिबार साँझ पोखरामा भएको फिनालेमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई भोटको आधारमा...
अलिफ र सुजाताको ‘चिनी अमिलो’ मा रोमान्टिक बने सुधिर र गीता (भिडियो)
काठमाडौँ। गायक अलिफ खान र गायिका सुजाता केसीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘चिनी अमिलो’ बोलको गीतमा लोक राज अधिकारी शब्द रचना तथा राजेन्द्र बजगाईंको संगीत तथा एरेन्ज रहेको छ। रोमान्टिक फ्लेभरको...
पुजन र पुस्कर ‘पिज्जा बर्गर’ मा भुलेपछि….
काठमाडौँ। गायक बाल के न्यौपानेको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘पिज्जा बर्गर’बोलको गीतमा नारद आचार्य सुदामाको शब्द तथा गायक स्वयम् न्यौपानेको संगीत रहेको छ। दिपक गिरीले छायाँकन गरेको...
मौलिक तिहार गीत ‘मखमली’ सार्वजनिक
काठमाण्डौं । नेपाली मौलिक कला र संस्कृति झल्किने मौलिक सभ्यतामा आधारित गीत संगीतहरुको आफनो छुटटै विशेषता रहेको छ । नेपालीहरुको दोश्रो महान पर्व तिहारको अवसरमा गायक सन्तोष प्रगाढ र गायिका फुलमाया तामाङको स्वरमा रहेको ’मखमली’ गीतको...