Contact Us

असोज ७ बाट प्रदर्शनमा आउने ‘प्रेम गीत ३’ को प्रमोशन सुरु

काठमाडौँ। चलचित्र ‘प्रेम गीत ३’ ले आधिकारिक रुपमा प्रमोशनको सुरु गरेको छ । निर्देशक तथा निर्माता सन्तोष सेनले पुरै टिम फिल्मको प्रचार प्रसारमा होमिएको बताए । ७ असोजमा प्रदर्शन हुने फिल्मको शनिबार गोगंबुस्थित लोत्से मलमा फिल्मका...

जेनिशाको तीज गीत ‘महँगीले मार्यो बरि लै’ सार्वजनिक

काठमाण्डौं । जेनिशा गौतमको स्वरमा ‘महँगीले मार्यो बरि लै’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । हालै युटुब मार्फत सार्वजनिक भएको गीतमा असोक गुरुङ्गको शब्द सुवास भुसालको संगीत रहेको छ । महिलाहरुको महान पर्व...

प्रदीपको ‘प्रकाश’ भाद्र १० मा नेपाल सहित विश्वका धेरै देशमा एकसाथ प्रदर्शन हुने

काठमाडौं। प्रदीप खड्का अभिनित चलचित्र ‘प्रकाश’ भाद्र १० गतेबाट नेपाल सहित बिभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने भएको छ । महङ्गो रकममा बिदेश राइट्स बेचेको बिनिस इन्टटेनमेण्टले नेपाल सहित भारत, अष्ट्रेलिया, न्यूजल्याण्ड, युरोप...

समलिङ्गी प्रेम कथा सर्ट फिल्म ‘मिरा’ को ट्रेलर सार्वजनिक

काठमाडौँ। सर्ट फिल्म बनाएर युट्युबमा सार्वजनिक गर्ने क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । विभिन्न विषयमा बनाइएका यस्ता फिल्मले दर्शकको माया पनि राम्रै पाएको देखिन्छ । दर्शकको मायालाई नै मध्यनजर गर्दै सर्ट फिल्म ‘मिरा’...

राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्तालाई रक्षा गर्न ‘काँडेतार’: नवल खड्का

काठमाडौं । सीमानामा काँडेतार अभियानका संयोजक तथा राष्ट्रिय भावधारामा निर्माण गरिएको चलचित्र काँडेतारका निर्माता एवं अभिनेता नवल खड्काले नेपाल-भारतबीचको सीमालाई व्यवस्थित गर्न काँडेतार लगाउनु पर्ने प्रस्ताव सहित चलचित्र निर्माण...

सृस्टि र सुदेव फिचर्ड पहिलो अडियो डिस्क्रेप्टिभ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ। दृस्टी बिहिनहरुलाई मोटीभेसनल प्रोजेक्टको रुपमा पहिलो अडियो डिस्क्रेप्टिभ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक भब्य कार्यक्रमका बीच उक्त भिडियो सार्वजनिक गरिएको हो। क्यानेडियन गायिका गिथिया बर्मनको...

मुकुन र बेनिषाको ‘बिजुली च्याप्टर १’ औपचारिक घोषणा संगै फर्स्टलुक सार्वजनिक

काठमाडौँ। चलचित्र ‘बिजुली च्याप्टर १’ निर्माणको औपचारिक घोषणा गरिएको छ। राजधानी काठमाडौँमा एक बिसेष कार्यक्रमको आयोजना गरेर चलचित्रको फर्स्ट लुक सार्वजनिक संगै चलचित्र निर्माणको घोषणा गरिएको हो। विकास गिरिको लेखन तथा...

चलचित्र ‘म’ को दुई वटा पोस्टर सार्वजनिक

काठमाडौँ। चलचित्र ‘म’ को दुई वटा पोस्टर सार्वजनिक भएको छ । पोस्टर कन्तिपुर फिल्म एकेडेमीको फेसबुक पेज मार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरमा अनुसार नयाँ अनुहार संजोग रसाईलीको वरीपरी कथा र अन्य पात्रहरु घुमेको...

आकाश र पूजाको चलचित्र ‘सम्झना बिर्सना’ देशभर प्रदर्शनमा

काठमाडौं । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको अभिनय रहेको नेपाली कथानक चलचित्र ‘सम्झना बिर्सना’ देशभर प्रदर्शनमा आएको छ । निमेश प्रधानको लेखन तथा निर्देशन रहेको ‘सम्झना बिर्सना’को निर्माता आदित्य प्रधान र रेविका प्रधान...

समीक्षाको फेसबुकमा सिमितले मात्रै कमेन्ट गर्न मिल्ने, नकारात्मक कमेन्ट कारण !

काठमाडौं । सानो उमेरमै थुप्रै हिट गीत दिएकी गायिका समीक्षा अधिकारीले सांगीतिक क्षेत्रमा पुनः सक्रियता बढाएकी छिन् । केही महिना सांगीतिक संगै सामाजिक सञ्जालबाट समेत टाढा थिइन् उनी । हिजोआज उनले दिनहुँजसो नयाँ–नयाँ गीत रेकर्डिङ...

कृष्ण र लिलाको प्रेमकथा ‘कृष्ण–लीला’ को ट्रेलर सार्वजनीक (भिडियो)

काठमाडौँ। भदौ ३ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कृष्ण–लीला’ को ट्रेलर सार्वजनीक गरिएको छ । दीपक ओली निर्देशीत चलचित्रको यसअघि सार्वजनीक गीत एउटा राजा एउटी रानी लाई दर्शक श्रोताले मन पराएका छन् । ट्रेलर हेर्दा कृष्ण...

जोगिन्दरको गाइजात्रे कोसेली ‘गठबन्धन’

काठमाडौँ। ‘गाईजात्रा’ हास्य र व्यङ्ग्यको पर्वको रुपमा लिने गरिन्छ । यो दिनलाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री बजारमा भित्रिने गर्दछन् । आगामी साउन २७ गते परेको गाईजात्रालाई लक्षित गर्दै हास्य कलाकार शिवशंकर रिजाल...

समुन्द्रको ‘गुलाबी’ मा नाजीर अनुबन्धित

काठमाडौँ। निर्देशक समुन्द्र भट्टको निर्देशन अनि दि स्काइ ओसनको प्रस्तुतिमा ‘गुलाबी’ नामक चलचित्र निर्माण हुने भएको छ । चलचित्रको प्रमुख भूमिकामा नाजीर हुसेन अनुबन्धीत भएका छन । विशाल पहाडीको पनि अभिनय रहने चलचित्रका...

‘प्रकाश’ को ‘स्ट्याण्ड-अप कमेडी टुर’

काठमाडौं। आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘प्रकाश’ ले प्रचारलाई आक्रामक बनाउने उद्देश्यले देशका ६ शहरमा प्रमोशनल कार्यक्रम गर्ने भएको छ । युवा पुस्ताका चर्चित कमेडियनको साथमा हुने प्रमोशनल टुर असार ३१ गते...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.