Contact Us

अनुप बरालको ‘दोख’ लाई विशेष शोमा तारीफ

काठमाडौँ। अनुप बराल निर्देशित चलचित्र ‘दोख’को शुक्रबार बिहान विशेष शो गरिएको छ । नयाँ बानेश्वरस्थित वान सिनेमाजमा आयोजित विशेष शोमा चलचित्रका निर्देशक बराल, मुख्य कलाकार दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, सुरज मल्ल...

‘वर एण्ड वधु’ छायांकनका लागि रोमानिया उडे अभिनेत्री आँचल सहित सम्पूर्ण टिम

काठमाडौं । प्रेम र विवाहको कथावस्तुमा निर्माण हुन लागेको चलचित्र ‘वर एण्ड वधु’को छायांकन शनिबारदेखि युरोपेली मुलुक रोमानियामा हुने भएको छ । चलचित्र छायांकनका लागि आँचल शर्मा र हिमेश पन्तको कलाकार टोली त्यसतर्फ प्रस्थान गरेको छ ।...

‘परदेशी २’ असोज १४ बाट प्रदर्शनमा आउने, यस्तो छ टिजर

काठमाडौं । नारायण रायमाझी निर्देशित प्रतिक्षित चलचित्र ‘परदेशी–२’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार दिउँसो ‘रीमा ईन्टरटेन्मेन्ट’ युट्युबमार्फत टिजर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति समेत तय गरेको हो ।...

‘दोख’ आजदेखि देशव्यापी प्रदर्शनमा

काठमाडौं । अनुप बराल निर्देशित फिल्म ‘दोख’ आजदेखि प्रदर्शनमा आएको छ । यो निर्माण थालेको ७ वर्षपछि प्रदर्शनमा आएको फिल्म हो । विनाशकारी भुइँचालो आएको ताका छायाँकन सुरु भएको फिल्म निर्धारित निर्माण बजेट सकिनु, प्रदर्शनको मुखमा...

जितु र साम्राज्ञीको ‘ह्यारी कि प्यारी’ प्रदर्शन मिति सार्वजनिक

काठमाडौँ। डा. कपिल रिजालको निर्देशनमा बनेको रोमान्टीक कमेडी फिल्म ‘ह्यारी कि प्यारी’ को फर्स्ट लुक पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्र कार्तिक २५ गते बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ। चलचित्रमा जितु नेपाल र...

लघु चलचित्र प्रतिस्पर्धा गर्दै नेपाल नेटवर्क टेलिभिजन, निर्णायकमा सुनिल, दीपेन्द्र र पूजा

काठमाडौं । दर्शकलाई मनोरञ्जनका साथै नयाँ चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले लघु चलचित्र प्रतिस्पर्धा गरिने भएको छ । नेपाल नेटवर्क टेलिभिजनले आयोजना लागेको कार्यक्रमको नाम ‘एनएनटिभी सर्टस्– मेरो कथा, मेरो सिनेमा’...

यस्तो बन्यो ‘बाबरी’को गीत ‘चुलबुल चुलबुल’

आगामी भाद्र ३१ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बाबरी’को ‘चुलबुल चुलबुल’बोलको गीत सार्वजनिक गरिएको छ । बिहीबार केन्द्र मोशन पिक्चर्सको युट्युबबाट गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा अभिनेत्री अदिती बुढाथोकी र धिरज...

प्रमोदको ‘नभन न’ मा उषा (भिडियो)

काठमाडौँ। गायक प्रमोद पाठकको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘नभन न’ बोलको मेलोडियस गीतमा शब्द संगीत गायक पाठककै रहेको छ। किरण राईको निर्देशनमा बनेको भिडियोमा प्रमोद पाठक,उषा उप्रेती र सन्तोष...

दया र विपिनको ‘के घर के डेरा’ कार्तिक ४ मा

काठमाडौँ। हालसालै मात्र छायाँकन सकिएको चलचित्र ‘के घर के डेरा’को प्रदर्शन मिति तय भएको छ । राजधानी काठमाडौँमा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले कार्तिक ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने जानकारी दिएको छ । यो...

चलचित्र ‘नालापानी’को मोशन पोस्टर सार्वजनिक

काठमाडौं। तिहारको अवसर पारेर कार्तिक ४ गते रिलीज हुने नेपाली ऐतिहासिक चलचित्र ‘नालापानी’को मोशन पोस्टर रिलीज भएको छ । चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेशल अवार्ड पाएको यो चलचित्र सन् १८१४ मा...

चलचित्र पत्रकार संघ नेपाल, कास्कीले मनायो १९ ओैं स्थापना दिवस

काठमाडौँ। चलचित्र पत्रकार संघ नेपाल, कास्कीले आफ्नो १९ ओैं स्थापना दिवस मनाएको छ। संघ कास्कीले आफ्नो १९ ओैं स्थापन दिवसको अवसरमा केक काट्नुका साथै शुभकामना आदन- प्रदान कार्यक्रम आयोजना गरि मनाएको हो। दिवसको अवसरमा आयोजना गरिएको...

सारा अभिनित ‘गुञ्जन’ पुस २९ मा प्रदर्शन हुने

काठमाडौं । सारा श्रीपाइली अभिनित चलचित्र ‘गुञ्जन’को प्रदर्शन मिति तय गरिएको छ । कोभिड महामारीअघि नै छायांकन सम्पन्न भइसकेको चलचित्र आगामी पुस २९ गते प्रदर्शनमा आउने भएको हो । निर्माण युनिटले चलचित्र बितरणका लागि काठमाडौंमा जीजीए...

‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’ को दोस्रो संस्करण घोषणा

काठमाडौँ। ‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’ को दोस्रो संस्करण घोषणा भएको छ । आयोजक फेलिज इन्टरनेशनलले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको आवेदन समेत खुल्ला भएको जनाएको हो । पहिलो संस्करण २०१७ मा आयोजना भएको...

‘दोख’को अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दोख’को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । अनुप बराल निर्देशत यस चलचित्रको मंगलबारदेखि मल्टिप्लेक्स हलहरुमा टिकट बुकिङ खुल्ला गरिएको हो । यो चलचित्र हेर्न चाहने...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.