Contact Us

‘तिम्रो मायाले न हो’ भन्दै आए यसराज र सरिता(भिडियो)

काठमाडौँ। कर्णाली प्रदेशको आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्य सहित नयाँ आधुनिक गीत ‘तिम्रो मायाले न हो’को भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ । गायक प्रताप दाश र गायिका सरिता भारतीको स्वरमा रहेको यस गीतको...

लेखक आचार्यले आफ्नो उपन्यास बिक्रि भएकाे रकमबाट गरिन् सामाजिक कार्य

काठमाडौँ। लेखक सपना आचार्यले आफ्नो पहिलाे उपन्यास ‘मलिलाे माटाे’ काे बिक्रि भएकाे रकमवाट बुटवलमा रहेको नेपाल अविनास अनाथ आश्रममा भाेजन तथा अन्य सामाग्री वितरण गरिन् । नजिकिंदै गरेकाे हरितालिका तीजकाे अवसरमा शुभकामना...

छैटौं ‘शर्ट फिल्म फेस्टा २०७९’ सम्पन्न गर्दै हेराल्ड खवर पत्रिका लोकार्पण

काठमाडौँ। छायाँछबि क्रियसनले मंगलबार काठमाडौंको मैतिदेवी स्थित डोरी रेष्टुरेन्टमा आयोजना गरेको ‘छैठौ काठमाडौँं सर्टफिल्म फेष्टा २०७९’मा हिमाल उप्रेती निर्देशित ‘आमा’ उत्कृष्ट शर्ट फिल्म घोषित भएको छ । ‘छैठौ काठमाडौं सर्टफिल्म...

शिक्षकको बिषयमा कविता लेख्नेलाई ‘प्रकाश’ टिमको १ लाख पचास हजार पुरस्कार

काठमाडौं। आगामी भाद्र १० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘प्रकाश’ले शिक्षकको बिशेषता वा महत्वबारे कविता प्रतियोगीता आयोजना गरेको छ । निर्माता महेन्द्र अधिकारीले दिएको जानकारी अनुसार प्रतियोगीतामा बिभिन्न कलेज तथा स्कूलका...

‘दोख’ को अस्ट्रेलियामा बिसेष प्रदर्शन,द्वन्दकालको कथाले मन छोएको प्रतिक्रिया

काठमाडौँ। अनुप बराल निर्देशित चलचित्र ‘दोख’को अस्ट्रेलियामा बिसेष शो गरिएको छ । अष्ट्रेलियाको मुख्य शहर सिड्नीमा गरिएको शोमा चलचित्रका निर्माता तथा विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको थियो।। विशेष शोमा चलचित्र...

‘हिड्दा हिड्दै’को फर्स्टलुक संगै प्रदर्शन मिति सार्वजनिक

काठमाडौ। चलचित्र ‘हिड्दा हिड्दै’को फर्स्टलुक पोस्टर संगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ। प्रेमकथानक चलचित्र माघ २० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ। चलचित्रका प्रस्तुतकर्ता सुशील पंगेनी हुन् । चलचित्रलाई मिलन आले मगरले...

चलचित्र ‘प्रेमगञ्ज’ र रंगपत्रकार बिच फुटसल प्रतियोगितामा पत्रकार टिम विजयी

काठमाडौँ। चलचित्र ‘प्रेमगञ्ज’ र चलचित्र पत्रकारबीच भएको फुटसल प्रतियोगितामा पत्रकारको टिम विजयी भएको छ । आइतबार कुलेश्वरस्थित भिजिनोभा रिक्रिएसन सेन्टरमा भएको प्रतियोगितामा पत्रकारको टिमले चलचित्र टिम माथि ३–२ को जित हासिल गरेको...

‘परदेशी २’ को पहिलो गीत सार्वजनिक,रोमान्टिक अवतारमा प्रकाश र केकी

काठमाडौँ। आगामी दशैंमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी २’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमवार राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रमा समाबेश ‘के वर मागी फर्क्यौ’ बोलको गीत सार्वजनिक गरिएको...

‘प्रेम गीत ३’ हिन्दि तथा नेपालीमा एक साथ रिलिज हुँदै

काठमाडौँ। नेपाली चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा पनि सोही नामबाटै प्रदर्शनमा आउने भएको छ । यस अघि बिश्वजितम नामबाट आउने तयारी थियो । पहिलोपटक हिन्दी भाषाको पोस्टर सार्वजनिक गरिएको छ ! अब ‘प्रेम गीत ३’...

चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत र क्यानडामा प्रदर्शन हुँदै

काठमाडौँ। गोर्खा सैनिकको जीवनकथामा आधारित चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन गर्ने तय भएको छ । ग्रयान्ड मास्टर राजकुमार राई अभिनीत उक्त चलचित्र आगामी अगस्ट २७ मा बेलायतको अल्डरसटमा, सेप्टेम्बर २४,२५ मा...

प्रकाशले यसवर्ष तीज गीत नल्याउने

गतवर्ष दुईवटा तीज गीत निकै चर्चित बने । पहिलो – विष्णु माझीको ‘चरी जेलैमा’ । दोस्रो– प्रकाश सपूतको ‘कुरा बुझ्न पर्च’ । यी दुईवटै तीज गीतले युट्युबमा छोटो समयमै करोड भ्युज पाए । अहिले यी दुईवटै तीज गीतको भ्युज ३ करोडभन्दा माथि छ ।...

शोभितको चलचित्र ‘बद्री बहादुर’ को अष्ट्रेलियामा प्रिमियर

काठमाडौँ। शोभित बस्नेतको निर्देशनमा बनेको चलचित्र ‘बद्री बहादुर’ को जुलाई ३० तारिखमा अष्ट्रेलियामा प्रिमियर गरिएको छ । चलचित्रको नेपाल रिलिज अगाडी विदेशबाट प्रदर्शनको सुरुवात निर्देशक बस्नेतले गरेका छन्। ‘बद्री...

नम्रता बनिन् इन्स्टाको ब्रान्ड एम्बास्डर

काठमाडौं। विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै सञ्चालनमा आएको इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एन्ड भिसा सर्विसेजको ब्रान्ड एम्बास्डरमा अभिनेत्री तथा मोडल नम्रता सापकोटा नियुक्त भएकी छन् । आइतवार एक कार्यक्रमबीच...

‘गोर्खा: बिनिथ द ब्रेभरी’ले बेलायतबाट प्रदर्शन थाल्यो

काठमाडौँ। नेपाली गोर्खा सैनिकहरुले चिनाएको देश मानिने बेलायतबाट नेपाली फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’ प्रदर्शनमा आएको छ । २९ जुलाई २०२२, शुक्रवारबाट बेलायतका विभिन्न शहरहरुमा फिल्म प्रदर्शन सुरु भएको निर्देशक प्रदीप शाहीले...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.