राजदिप र आलिशाको ‘चट्ट कपाल कोरेर’ (भिडियो)



काठमाडौ । गायक तथा मोडल दिपक बिडारी राजदिपको स्वरमा रहेको आधुनिक गित ‘चट्ट कपाल कोरेर’ को म्युजिक भिडियो सार्बजनिक गरिएको छ। गायक राजदिपलाई गायनमा निकिता थापाले गायनमा साथ दिएकी छिन। सार्वजनिक गीतमा आशिष प्रजापतिको शब्द तथा संगीत रहेको छ। भिडियो आर्या इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भयको हो। भिडियो कपिल कार्कीको निर्देशन र अर्जुन सिलवालको कोरियोग्राफी बनेको छ।

करिब एक दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेका राजदिप संगै आलिशा बास्तोला फिचर्ड भिडियोलाइ बालकुमार मगरले सम्पादन तथा छायाँकन हुन। भिडियो साइराम पिक्चर्स च्यानलबाट सार्वजनिक गरिएको छ।