काठमाडौँ। प्रर्दशनको संघारमा रहेको सिनेमा ‘खजुरे ब्रो’ले सहकारी ठगीको विषयलाई उठाएको बताइएको छ । वैशाख २८ देखि फिल्म देशभर एक साथ ‘सोलो रिलज’ हुँदैछ । बिहीबार पोखरामा फिल्मबारे जानकारी दिन आयोजिक पत्रकार सम्मलेनमा फिल्मले सहकारी...
Contact Us
‘मनसरा’ले गर्यो उत्साहजनक व्यापार
पूर्वमा शुक्रबारबाटै उत्कृष्ट व्यापार सुरु गरेको ‘मनसरा’ले शनिबारबाट देशका अन्य शहरमा उत्साहजनक व्यापार गरेको छ । शुक्रबारदेखि नै धरान, विराटनगर, इटहरी, दमक र विर्तामोड क्षेत्रका हलमा दर्शकको चाप उच्च थियो जुन शनिबार पनि जारी...
निर्माण-निर्देशनमा डेब्यू गर्दै प्रकाश सपुत, आज नाम घोषणा गर्दै
परदेशी- २ बाट नेपाली रजतपटमा डेब्यू गरेका गायक प्रकाश सपुतले सिनेमा निर्माण तथा निर्देशन गर्ने घोषणा गरेका छन् । आइतबार एक कार्यक्रमकाबिच सिनेमाको टाइटल भिडियो मार्फत यसको घोषणा गर्दैछन्। आफ्नो फेसबुकमार्फत उनले यसको जानकारी...
अनमोलको चलचित्र ‘फर्की फर्की’को दोश्रो गीत ‘अन्तिम माया’
काठमाडौँ । सिनेमा ‘फर्की फर्की’को दोश्रो गीत ‘अन्तिम माया’ सार्वजनिक गरिएको छ । गायक, संगीतकार तथा गीतकार नरेन लिम्बुको सुपरहिट गीतलाई फिल्ममा समाबेश गरिएको हो । स्रोताले निकै मन पराएको यो गीतको भिडियो भने बनेको थिएन । सिनेमा...
दलित आयोगले किन चासो राख्यो चलचित्र ‘पूजार सार्की’को विषयमा ?
काठमाडौं। जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको नेपाली चलचित्र ‘पूजार सार्की’ प्रति राष्ट्रिय दलित आयोगले चासो देखाएको छ। यसै साता ललितपुरको कुपण्डलोस्थित आयोगको...
सिनेमा ‘मनसरा’ले पूर्वी नेपालमा गर्यो गज्जबको ब्यापार
काठमाडौँ। बैशाख २१ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘मनसरा’ले पूर्वी नेपालमा उत्कृष्ट व्यापार गरेको छ । काठमाडौं र पश्चिम नेपालमा पनि राम्रो व्यापार गरेको सिनेमाले पूर्वी नेपालमा भने दर्शकको उच्च साथ पाएको हो । शुक्रबार बिहानी शोबाट...
‘पुजार सार्की’को गीत ‘रिमै’ सार्वजनिक,आर्यन र अन्जनाको सुहाएको जोडी
काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ। मङ्गलवार युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतका दृश्यहरूले चलचित्रको थिम प्रस्तुत गरेका...
क्विन्स वर्ल्ड फिल्म फेस्टिभलमा रविन आचार्यलाई २ अवार्ड
काठमाडौँ। १३ औं संस्करणकाे क्विन्स वर्ल्ड फिल्म फेस्टिभल- २०२४ मा नेपालका सिनेमाटाेग्राफी रविन आचार्यले दुई अवार्ड हात पारेका छन्। उनले ‘राेटन ब्लड’ सिनेमाबाट स्पेसल मेन्सन (सिनेमाटाेग्राफी) अवार्ड र ‘मनु’...
‘मनसरा’को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
काठमाडौँ। बैशाखको २१ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘मनसरा’को पहिलो गीत रिलिज गरिएको छ । सोमबार इन्टरनेटमा रिलिज गीत ‘झ्यालको’मा सिनेमा मुख्य कलाकारहरुका केही दृश्यहरु समावेश गरिएका छन् । जसले...
‘दान्भी’ असार ७ मा रिलिज हुने
काठमाडौँ। जेठ १० गतेबाट पोस्टपोन्ड भएको फिल्म ‘दान्भी’को नयाँ प्रदर्शन मिति तोकिएको छ । अब यो फिल्म असारको ७ गतेबाट रिलिजमा आउने भएको छ । वितरक करण श्रेष्ठ र निर्माताहरुको छलफलपछि यो मिति तय गरिएको निर्देशक रुपेश तामाङले जानकारी...
‘माइती घर’का नायक सिपी लोहनीको निधन
काठमाडौँ । गायक तथा नायक सिपी लोहनीको निधन भएको छ । ८६ वर्षका लोहनीको सोमबार काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । निमुनिया सम्बन्धी समस्याका कारण लोहनीलाई एक...
‘दादासाहेब फाल्के चित्रनगरी (फिल्म सिटी)’ मा सत्यराज को ‘बिच्छेद’ सर्वोत्कृष्ट
काठमाडौँ। सत्यराज चौलागाई निर्देशित फिल्म ‘बिच्छेद’ले सर्वोत्कृष्ट फिचर फिल्म ‘दादासाहेब फाल्के चित्रनगरी (फिल्म सिटी) २०२४ ’ मा पुरस्कार जितेको छ । मुम्बईको वेदा कुनब थिएटर, चिन्ता टावरमा सम्पन्न उक्त कार्यक्रममा अवार्ड लिन...
‘बुहारी’ १७४ भाग देखी हिमालय टेलिभिजन र ओएसआर डिजिटलमा
काठमाडौं । दर्शकको रोजाईमा परेको सिरियल ‘बुहारी’ हिमालय टेलिभिजनमा प्रसारण हुने भएको छ । साथै, यो श्रृंखलाको डिजिटल स्ट्रिमिङ ओएसआरको युट्युव च्यानलमा हुनेछ । सोमबार आयोजित पत्रकार सम्मेलनमा सिरियलका निर्माताले ओएसआर डिजिटलसँग...
पुर्णिमाको ‘जीवनको यो आफ्नै नाटक’ सार्वजनिक
काठमाडौँ। गीतकार प्रेम प्रकाश लामाको शब्द पुर्णिमा लामाको संगीत र स्वर रहेको ‘जीवनको यो आफ्नै नाटक सार्वजनिक गरिएको छ। चेतन गोतामेको संगीत संयोजन रहेको गीत मेलोडियस बनेको छ। परदेशमा रहेर पनि गीतकार प्रेम प्रकाश लामा नेपाली...