पुर्णिमाको ‘जीवनको यो आफ्नै नाटक’ सार्वजनिक


काठमाडौँ। गीतकार प्रेम प्रकाश लामाको शब्द पुर्णिमा लामाको संगीत र स्वर रहेको ‘जीवनको यो आफ्नै नाटक सार्वजनिक गरिएको छ। चेतन गोतामेको संगीत संयोजन रहेको गीत मेलोडियस बनेको छ।

परदेशमा रहेर पनि गीतकार प्रेम प्रकाश लामा नेपाली गीत संगीतप्रति एकदमै क्रियाशिल रहँदै आएका छन्। गायिका पुर्णिमाले शव्दको भाव अनुसार आफ्नो स्वर दिएकी छन्। सार्वजनिक गीत सम्पुर्ण दर्शक श्रोताहरुको मनमा बस्न सफल हुनेमा निर्माण टिम बिस्वस्त रहेको छ। गीत पुर्णिमा लामाको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.