काठमाडौँ । नसिर्ङ सुन्दरीहरुको सहभागीता रहने एकमात्र सौन्दर्य प्रतियोगीता एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को विजेता आगामी जेठ ५ गते एकभब्य कार्यक्रमकाबीच छानिनेछ । प्रतियोगीतामा २४ सुन्दरी शिर्ष उपाधिका लागि भिड्दैछन् । फाइनल...
Contact Us
गायक तथा संगीतकार राजु भट्टको ‘रुवी’ सार्वजनिक (भिडियो)
काठमाडौँ। नेपाली गीत संगीत क्षेत्रमा संधै नयाँ नयाँ केहि गरौँ भन्ने सोच अनुसार काम गर्दै आएका गायक तथा संगीतकार राजु भट्टको नयाँ गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘रुवी’ बोलको गीतमा राजु भट्टको शब्द,संगीत तथा स्वर...
चलचित्र ‘खजुरे ब्रो’ आजबाट देशभरका सिनेमाघरमा
काठमाडौँ। सुरज सुनुवारको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘खजुरे ब्रो’ आजबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ। साथीको सम्बन्ध र पैसाले श्रीमान श्रीमतीको सम्बन्धमा ल्याउने उतार चढावको कथा बोल्ने चलचित्रको निर्माण सुरज सुनुवार...
पलले ‘पुजार सार्की’ को ट्रेलर रिलिज कार्यक्रममा उपस्थित नहुनुको कारण सहित क्षमा मागे
काठमाडौं। जेठ १० गते रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’का अभिनेता पल शाहले यो चलचित्रमा अन्य कलाकारहरू जस्तै आफ्नो पनि महत्त्वपूर्ण भुमिका रहेको बताएका छन्। सोसल मिडिया फेसबुकबाट आफ्ना प्रशंसकलाई सम्बोधन गर्दै शाहले...
चौंथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न
काठमाडौँ। चौंथो ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८०’ सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष समारोहबीच रक्षमन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख...
रघुगाउँमा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सम्पन्न
काठमाडौँ। मगर चलचित्रकर्मी संघको ५ दिने प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला कार्यक्रमबाट ६ वटा लघुचलचित्र निर्माण सम्पन्न भयो। चलचित्र विकास बोर्डको आर्थिक सहयोग र आदिवासी जनजाति चलचित्र महासंघको सहकार्यमा ५ दिने चलचित्र...
कालिका खबरको दशौं वार्षिकोत्सव सम्पन्न
काठमाडौ । कालिका खबरको दशौं वार्षिकोत्सब कार्यक्रम कालिका खबरका प्रकाशक तथा सम्पादक राजकुमार सिलवालको अध्यक्षतामा पर्यटन बोर्डको हलमा सम्पन्न भएको छ । स्मारिका विमोचन गर्दै १७ जना लेखकहरुलाई लेखकीय सम्मान गरिएको छ । कार्यक्रममा...
मुकुन ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित
काठमाडौँ। पछिल्लो समय नेपाली फिल्म क्षेत्रका व्यस्त अभिनेता हुन् मुकुन भुषाल । थोरै फिल्ममा अभिनय गर्ने र छनोट गरेर मात्रै काम गर्न रुचाउने उनी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित भएका छन् । अन्तर्राष्ट्रिय वितरण कम्पनी...
‘द स्पिकिङ्ग टाइटन’को घोषणा, दिलभुषण देखी माल्भिका सम्म निर्णायक
काठमाडौँ। बोल्ने र बोल्न चाहने प्रतिभाहरूलाई स्थान दिने हेतुले रियालिटी शो ‘द स्पिकिङ्ग टाइटन’को घोषणा गरिएको छ । मङ्गलवार एक कार्यक्रमका बिच उक्त शोको औपचारिक घोषणा गरिएको हो । औपचारिक घोषणासँगै कार्यक्रमका लागी...
राष्ट्रिय चलचित्र पुरस्कारविरुद्धको रिट भयो खारेज
राष्ट्रिय चलचित्र पुरस्कारविरुद्ध दायर भएको रिट खारेज भएको छ। ‘प्रकाश’का लेखक विकास सुवेदी, निर्देशक दिनेश राउत तथा सिनेमा छायाँकन भएको जुम्लाका स्थानिय मीनराज आचार्यले असोज २४ गते रिट दायर गरेका थिए। रिटमाथि फैसला...
नीतिको डेब्यु चलचित्र ‘खजुरे ब्रो’ ग्राण्ड प्रिमियर सम्पन्न
काठमाडौँ। सुरज सुनुवारको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘खजुरे ब्रो’ को मंगलवार सांझ राजधानी काठमाडौँमा ग्राण्ड प्रिमियर सम्पन्न भएको छ। बैशाख २८ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने चलचित्रले साथीको सम्बन्ध र...
‘पुजार सार्की’को ट्रेलर सार्वजनिक,जातीय विभेदको कथा
काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा...
पुर्णिमाले मच्चाईन बहराइनमा साँगितिक धमाका
काठमाडौँ। लोकप्रिय गायिका पुर्णिमा लामा साँगितिक कार्यक्रमको सिलसिलामा साँगितिक धमाका मच्चाउन बहराइन पुगेकी थिईन । मे दुइ तारिखका दिन म्याग्दी प्रवासी नेपाली संघ (मोना ) बहराइन द्वारा आयोजित मोना साँगितिक साँझ कार्यक्रममा आफ्नो...
साउथ फिल्मका एक्जुकेटिभ प्रोड्युसर राजेन्द्र घिमिरे अभिनयमा पनि जम्दै
काठमाडौँ। पोखरा आस पासका क्षेत्रमा धमाधम सुटिङ भईरहेको पान ईन्डिया फिल्म ‘सत्य मगला’ मा निर्माता राजेन्द्र घिमिरेले पनि अभिनय गरेका छन् । थुप्रै दक्षिण भारतिय फिल्महरु नेपाल ल्याएर सुटिङ गराउने घिमिरेले हाल सालै मात्र...