Tag - shradda chetri

नवराजको ‘ठुली’ मा श्रद्धा र गौरवको जोडी (भिडियो)

काठमाडौं। डाक्टर नवराज प्रधानको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ । सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट ‘ठुली’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा शब्द,संगीत र स्वर डाक्टर नवराज प्रधानकै रहेको छ।...

अर्जुनको ‘मेसो मिलाएर’मा राज र श्रद्धा (भिडियो)

काठमाडौँ। अर्जुन पोखरेल अर्जुनको संगीतमा ‘मेसो मिलाएर’ बोलको गीत आज सार्वजनिक गरिएको छ । निशान भट्टराई र अस्मिता अधिकारीको स्वरमा समावेश यो गीतमा दिग्गज धौरालीको शब्द छ । गीतले यूवायूवती बिचको प्रेमील वार्तालापलाई प्रस्तुत गरेको...

‘कृष्णलीला’ टिमको चितवनमा कन्सर्ट सम्पन्न, पुष्प र श्रद्धालाई हेर्नेको भीड

काठमाडौं। कृष्णजन्माष्टमी अर्थात भदौ ३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको प्रतिक्षीत चलचित्र ‘कृष्णलीला’ को टिमले मंगलबार चितवनको भरतपुरमा कन्सर्ट आयोजना गरेको छ । सिजी ल्याण्डमार्क सपिङ सेन्टरमा आयोजीत कन्सर्टमा सहभागी हुन...

साउन ३१ गते चितवनमा फिल्म ‘कृष्णलीला’को फ्री कन्सर्ट

काठमाडौँ। कृष्णजन्मास्टमीको अवसर पारेर भदौ ३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृष्णलीला’ टिमले चितवनमा कन्सर्ट गर्ने भएको छ। प्रदर्शनको मिति नजिकिएसँगै प्रचारप्रसारमा व्यापकता दिइरहेको फिल्मले साउन ३१ गते फ्री...

‘कृष्णलीला’ टिमको साउने सोमबारकोअवसरमा पशुपति क्षेत्रमा निःशुल्क पानी वितरण

काठमाडौं । चलचित्र ‘कृष्णलीला’ का कलाकारहरूले साउने सोमबारको अवसरमा पशुपति क्षेत्रमा निःशुल्क पानी वितरण गरेका छन् । भाद्र ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रका नायक पुष्प खड्का, नायिका श्रद्धा क्षेत्री निर्देशक...

‘कृष्ण लीला’ टिम संग अभिनेता पुष्प र निर्देशक दीपकको जन्मदिन मनाइयो

काठमाडौं। अभिनेता पुष्प खड्का र निर्देशक दीपक ओलीले ‘कृष्ण-लीला’ टिमसँग जन्मदिन मनाएका छन् । ‘कृष्ण-लीला’ का प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठले आफ्नो चलचित्रका अभिनेता र निर्देशकको एकैदिन परेको...

‘कृष्ण लीला’ को पोस्टरमा रोमान्टिक पुष्प र श्रद्धा

काठमाडौं। दीपक वली निर्देशित चलचित्र ‘कृष्ण लीला’ आगामी भदौ ३ गते कृष्ण अष्टमीको अवसर पारेर प्रदर्शनमा आउँदै छ । निर्माण टिमले शुक्रबार चलचित्रको नयाँ पोस्टर सार्वजनिक गरेको छ । अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा...

चलचित्र ‘कृष्णलीला’को ‘ए मेरो हजुर..’गीत रिलिज

काठमाडौं । आगामी भदौ ३ गते कृष्ण जन्माष्टमीको दिनदेखि प्रदर्शन हुने चलचित्र ‘कृष्णलीला’ को ‘ए मेरो हजुर..’ बोलको गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । गीतमा...

‘कृष्ण–लीला’ को ट्रेलर सार्वजनीक (भिडियो)

काठमाडौँ। चैत्र २७ मा प्रदर्शन हुने चलचित्र ‘कृष्ण–लीला’ को ट्रेलर सार्वजनीक गरिएको छ । दीपक ओली निर्देशीत चलचित्रको यसअघि दुई वटा गीत सार्वजनीक गरिसकिएको छ । ट्रेलर हेर्दा कृष्ण र लिलाको प्रेमकथामा चलचित्र घुमेको देखिन्छ। रोहित...

‘कृष्ण–लीला’ को गीतमा रोमान्टिक पुष्प र श्रद्धा (भिडियो)

काठमाडौ। चैत्र २७ मा रिलिज हुने चलचित्र ‘कृष्ण–लीला’ को ‘कुनै दिन यस्तो पनि..’ बोलको रोमान्टिक गीत शुक्रबार सार्वजनीक गरिएको छ । अभिनेता पुष्प खड्का र नव अभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड गीतमा उनीहरु निकै प्रेमील भावमा प्रस्तुत...

पुष्प र श्रद्धाको ‘कृष्ण–लीला’ चैत्र २७ मा

काठमाडौ । अभिनेता पुष्प खड्का कृष्ण र अभिनेत्री श्रद्धा क्षेत्री लीलाको भूमिकामा अभिनय गरेको चलचित्र ‘कृष्ण–लीला’ को प्रदर्शन मिति तय गरिएको छ । दीपक ओली निर्देशीत चलचित्र नयाँ बर्ष ०७८ को छेको पारेर चैत्र २७(अप्रील ९) गतेबाट...

४० दिनमा सकियो पुष्प र श्रद्धाको ‘कृष्ण–लीला’

काठमाडौ। प्रेमकथानक चलचित्र ‘कृष्ण–लीला’ को सम्पूर्ण छायांकन सम्पन्न भएकोे छ । मंसिर दोश्रो सातामा झापाबाट सुरु गरिएको चलचित्रको आइतबार झापामै ‘इन्ड कल्याप’ गरिएको हो । करिब ४० दिन निरन्तर खिचिएको चलचित्रको निर्देशक दीपक ओली हुन्...

पूर्वी नेपालबाट ‘कृष्णलीला’ को छायाँकन सुरु

काठमाडौ। दशैअघिनै निर्माण घोषणा भएको चलचित्र ‘कृष्णलीला’ को गत शुक्रबारबाट छायांकन सुरु भएको छ । पूर्वी नेपालको झापाबाट सुटिङ थालीएको चलचित्रको युनीट हाल इलाम पुगेको छ । दीपक ओलीको निर्देशन र लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रको...