Category - Videos

वामदेव गौतमद्धारा रचित गीत “यो बुद्ध भूमि” सार्वजनिक

काठमाडौँ । नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रवादी नेताका रुपमा परिचित छन् । पछिल्लो समय केन्द्रिय राजनीतिमा आकर्षणको रुपमा रहेका वामदेव गौतम नेकपाका बरिष्ठ उपाध्यक्ष समेत हुन् । उनै नेता गौतम गीतकार पनि हुन् । उनको अहिलेसम्म...

प्रेम वियोगान्त गीतमा हेमन्त र उषाको बेदना (भिडियो)

काठमाडौँ। गायक तथा सारंगी बादक हेमन्त कान्छाको नयाँ गीत दुई दिन हँसायो (किन होला खै को भाग २) सार्वजनिक भएको छ । राजकुमार बगरको लय तथा शब्द सिर्जना रहेको वियोगान्त गीत उत्कृष्ट बनेको छ । गीतलाई हेमन्त आफैले संगीत संयोजन समेत...

सुगम र प्रारम्भको ‘धन्यवाद’ (भिडियो)

bhandari काठमाडौँ। गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीको आवाजमा नयाँ गीत सार्वजनिक गरिएको छ । प्रारम्भको आवाजमा सार्वजनिक भएको यो पहिलो गीत हो । ‘धन्यवाद’ बोलको गीतमा सुगम पोखरेलको शब्द तथा सङ्गीत रहेको छ । बिहिबार प्रारम्भ...

बेलायतबाट संगीत अध्ययन गरेर आएका सन्तोषको ‘फ्राइडे नाइट’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक सन्तोष बस्न्यातको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘फ्राइडे नाइट’ बोलको गीतमा राज कुमार बस्नेतको संगीत तथा गायक सन्तोष बस्न्यातको शब्द रचना रहेको छ। रिकेश गुरुङले संगीत संयोजन...

टिका सानु र सुदिप सुबेदीको ‘आफन्तजन’मा सरापे र अनिता (भिडियो)

काठमाडौँ। टिका सानु र सुदिप सुबेदीको आवाजमा रहेको ‘आफ़न्तजन’बोलको गीत भिडियो सार्वजनिक गरिएको छ। सुदिप सुबेदीको शब्द तथा संगीत रहेको गीतले आफन्तजनले गर्ने बानि व्यहोराको चित्रण गरेको छ। मदन खड्काको निर्देशनम बनेको...

ओम प्रकाशको संगीत र मेलिनाको आवाजमा ‘मायाको बन्धन’ सार्वजनिक

काठमाडौँ। नेपाली संगीत क्षेत्रमा लामो समय देखि सक्रिय ओम प्रकाश राईको संगीतमा नयाँ गीत सार्वजनिक गरिएको छ। २०४८ साल बाट संगीतकर्ममा सक्रिय राईले थुप्रै गीतमा संगीत तथा स्वर दिएका छन्। आधुनिक विधामा सक्रिय संगीतकार राईको संगीतमा...

सापकोटाको ‘सुनन पियारी’ सार्वजनिक (भिडियाे)

काठमाडौं । संगीतकार बसन्त सापकोटा र पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले स्वर भरेको ‘सुनन पियारी’ सार्वजनिक गरिएको छ । गीतमा सब्द संगीतसमेत बसन्त सापकोटाकै छ । गीतको भिडियोमा मोडेल सृष्टि खड्का, सुधिर श्रेष्ठ र सुजाता...

महेश्वरको ‘मुटु भरि देश बोकि’ मा रामकृष्ण र मेलिनाको स्वर

काठमाडौं। कवि तथा गीतकार महेश्वर शर्माको रचनामा रहेको गीत ‘मुटु भरि देश बोकि’ को भिडियो सार्वजनिक गरिएको छ । कविता र गीतमा कलम चलाउँदै आएका शर्माको यो पहिलो गीत हो । रुपन्देहीको देवदहका स्थायी वासिन्दा गीतकार शर्मा...

मुस्कानको ‘छाल’ सार्वजनिक (भिडियो)

काठमाडौँ। यति बेला नेपाल आईडल सिजन ३ चलिरहेको छ,अब भने आईडल फाईनल चरणमा पनि पुगेको छ । आईडलबाट बाहिरिएका गायक गायिकाहरु धमाधम आफ्नो गीत निकाल्न ब्यस्त छन । यस्तै आईडल को टप ६ प्रतिस्प्रधी मुस्कान रानाभाटले आफ्नो अफिसियल युट्युब...

दुई जोडी प्रेमी प्रेमिकाको ‘हुन्छ खोसा खोस'(भिडियो)

काठमाडौँ। सागर लम्साल ‘बले’, मन्जिल बस्नेत, प्रिन्सि खतिवडा र प्रिस्म खतिवडा फिचर्ड ‘हुन्छ खोसा-खोस’ सार्वजनिक गरिएको छ । यी दुई जोडी पछिल्लो समय प्रेम सम्बन्धका कारण पनि निकै चर्चामा छ । सार्वजनिक गीतमा...

‘सिन्धुलिकाे जुनारै रसिलाे’ भन्दै आयुष्मा र संजिव (भिडियाे)

काठमाडौं। स्मृति गाैतम र लाेकेन्द्र तामाङकाे स्वर रहेकाे ‘सिन्धुलिकाे जुनारै रसिलाे’बोलको लाेक तथा दाेहाेरि गीत सार्वजनिक गरिएको छ । डिएआर मुभिजकाे अफिसियल च्यानलबाट सार्वजनिक भएकाे उक्त गीतमा शब्द लाेकेन्द्र तामाङ र...

सुदन र मेलिनाको ‘उडी जाने जेट’मा विजु र एलिशाको नृत्य (भिडियो)

काठमाडौँ । गायक सुदन गैरे र गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘उडी जाने जेट’ बोलको गीतमा संगीत सुबाश भुषाल र शब्द रचना लेखु सहयात्रीको रहेको छ। उदय राज पौडेलको संगीत संयोजन रहेको गीत...

कुलमान घिसिङको समर्थनमा गीत ‘कुलमानकै छ खाँचो’ (भिडियो)

काठमाडौँ। देशका वास्तबिक हिरो,सबै नेपालीले गर्व गर्न लायक सच्चा सपुत, एक युगपुरुष कुलमान घिसिङको नेपाल विद्युत प्राधिकरणबाट कार्यकाल सकिनै लाग्दा कार्यकाल थप हुनुपर्छ भन्दै उनको समर्थनमा गीत निस्कने क्रम सुरु भएको छ । सुरेश...

सुमित,हरिभक्त र शक्तिको राष्ट्रप्रेमी गीत ‘आऊ युवाहरु’ सार्वजनिक (भिडियो)

काठमाडौँ। सुमित खड्काको आवाजमा रहेको राष्ट्र भक्तिले ओतप्रोत गीत ‘आऊ युवाहरु’को भिडियो सार्वजनिक गरिएको छ। शक्ति बल्लभको संगीत तथा हरि बुढाथोकीको शब्द रचना रहेको गीतको भिडियोलाई प्रदिप दाहालले निर्देशन गरेका छन्।...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.