काठमाडौं । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीज विशेष गीत सार्वजनिक गर्ने क्रम तीव्र बनेको छ। यसै क्रममा गायक तथा सर्जक बिनोद ढकालको नयाँ तीज गीत ‘झुम्का कस्तो छ’ सार्वजनिक...
Category - Videos
असोज २ मा आउँदै ‘कार्की साइला’, पहिलो गीत ‘लग्यौ परान’ रिलिज
काठमाडौँ । असोज २ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘कार्की साइला’ को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक गरिएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टिमले प्रचारप्रसारको सुरुआतस्वरूप उक्त गीत सार्वजनिक गरेको हो। गीतको...
‘बा : एक योद्धा’को शीर्ष गीतमा बुवाको त्याग र माटोप्रतिको प्रेम
काठमाडौं । फिल्म ‘बा : एक योद्धा’को शीर्ष गीत सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार फिल्मको शीर्ष गीत सार्वजनिक गरेको हो। ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ बोलको गीतमा सञ्जीव थापाको शब्द तथा हरि लम्सालको संगीत र स्वर...
तीजमा ‘अक्षरा’को ‘नाचौन बरिलै’ सार्वजनिक, भदौ २६ बाट प्रदर्शनमा आउने
काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’को तीज विशेष गीत ‘नाचौन बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्रकार तथा फिल्मकर्मीको उपस्थितिमा आयोजित कार्यक्रममा गीत सार्वजनिक गरेको हो। गीतको भिडियो...
आमा छोरीको सम्बन्ध र रहस्यको कथा बोकेको ‘मास्टर्नी’को टिजर सार्वजनिक
काठमाडौं। आयंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक गरिएको छ। यसअघि सार्वजनिक गरिएको पोस्टरले चलचित्रको कथावस्तुबारे उत्सुकता बढाएको थियो। टिजरले भने आमा–छोरीबीचको भावनात्मक...
‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
काठमाडौं। आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गीत सार्वजनिक गरिएको हो।...
रुपेश शर्माको ‘मायाको चिनो’ सार्वजनिक
भिडियोको निर्देशन तथा कोरियोग्राफी सन्तोष राजबाहकले गरेका हुन्।
क्यानाडामा खिचिएको रोमान्टिक गीतको भिडियो सार्वजनिक
काठमाडौं । गायक तथा संगीतकार सुरज कालाखेतीको नयाँ रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। क्यानाडाका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियोले प्रेम, भावना र सम्बन्धका सुन्दर पक्षलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ।...
बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा सर्जक बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच एफएसडी फिल्मस्को प्रस्तुतिमा तयार गरिएको उक्त गीतको भिडियो औपचारिक रूपमा...
आमाको जन्मदिनमा सुमनको अनुपम उपहार
काठमाडौँ। युवा निर्देशक सुमन दाहालले आफ्नी आमाको जन्मदिनको अवसरमा ‘आमा’ शीर्षकको भावुक म्युजिक भिडियो सार्वजनिक गरेका छन्। अमेरिकामा बसोबास गर्दै आएका दाहालले आमाप्रतिको प्रेम, सम्मान र कृतज्ञतालाई संगीत र दृश्यमार्फत मार्मिक...
पारिवारिक सम्बन्ध र प्रेमको कथा बोकेको ‘काजी’को ट्रेलर सार्वजनिक
काठमाडौं । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘काजी’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ३ मिनेट ६ सेकेन्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्त संकेत गरेको छ । सार्वजनिक ट्रेलरमा पारिवारिक...
विक्रमजंग र शान्तिश्रीको ‘छोटो छोटो जिन्दगी’ मा विक्रम र स्मारिका (भिडियो)
काठमाडौं । गायक विक्रमजंग थापा र गायिका शान्तिश्री परियार को स्वरमा सजिएको नयाँ गीत ‘छोटो छोटो जिन्दगी लामो सम्झना’ को भिडियो सार्वजनिक गरिएको छ। गीतमा द्रोण अधिकारीको शब्द रचना, करण न्यौपानेको संगीत तथा कृष्ण केसीको एरेन्ज रहेको...
‘जेकर पिया नाहीं घरे’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं। ‘जेकर पिया नाहीं घरे’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मैथिली भाषामा तयार गरिएको यस गीतमा गायक रवि राज शाह र गायिका शिल्पी राजको स्वर रहेको छ। पाँचौं नेपाल ग्रामीण चलचित्र महोत्सवको समापन समारोहको अवसर...
‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’को लिरिकल र्याप भर्सन सार्वजनिक
काठमाडौं । जेठ १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’को लिरिकल र्याप भर्सन सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक टिजर, गीत र ट्रेलरलाई दर्शकले सकारात्मक रूपमा लिएका छन् ।...


