Category - Videos

प्रमोदको गीतमा कुसुम र प्रथम भए ‘घिटी घिटी'(भिडियो)

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘घिटी घिटी’ को भिडियो सार्वजनिक गरिएको छ । भीम बिसीको संगीत, टीका खड्काको शब्द रहेको गीतका एरेन्जर नरेन्द्र बियोगी हुन् । प्रथम क्षत्री र कुसुम गुरुङको अभिनय रहेको भिडियोमा...

डीआरको ‘गए तिम्रा यादहरू’मा राजसागरको आवाज (भिडियो)

काठमाडौँ। गीतकार डा. डीआर उपाध्यायले गायक राज सागरको स्वरमा आफ्नो नयाँ गीत ‘गए तिम्रा यादहरू…’ को भिडियो सार्वजनिक गरेका छन् । एक पछि अर्को सृजना सार्वजनिक गर्ने क्रममा विश्व कीर्तिमानी गीतकार उपाध्यायले यसपटक बियोगान्त गीत...

अभिनेत्री नीता ढुंगानाको आवाजमा गणेश भजन सार्वजनिक (भिडियो)

काठमाडौँ। अभिनेत्री नीता ढुंगानाले गायन विधामा हात हालेकी छन्। नीताको स्वरमा धार्मिक गीत ‘श्री गणेश भजन’ सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोमा नीता स्वयम् फिचर्ड छिन । गणेश भजनमा दिनेश न्यौपानेको संगीत तथा संगीत संयोजन रहेको...

दयाहाङ र आँचलले पहिलो पटक स्क्रिन शेयर गरेको भिडियो सार्वजनिक

काठमाडौँ। राजेश पायल राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘त्यो तिमि हौ’ बोलको गीतमा निर्मला राई ‘परिवेश’को शब्द रचना तथा अर्जुन पोखरेलको संगीत रहेको छ। रचनाकार निर्मला राई...

निमेशको ‘तिम्रो साथ’ सार्वजनिक

काठमाडौं। निमेश महर्जनको नयाँ गीत ‘तिम्रो साथ’ सार्वजनि गरिएको छ । सर्जक महर्जनले आफ्नो दाजुका लागि समर्पित गर्दै तयार गीत बुधबार अर्थात् बुबाको मुख हेर्ने दिन सार्वजनिक गरिएको हो । गीतमा हर्कुलस बस्नेतको स्वर सुन्न सकिन्छ । गीत...

कमलको ‘कालो कालो बालले’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक कमल विरही आवाजमा रहेको ‘कालो कालो बालले’ गीतको भिडियो सार्वजनिक गरिएको छ । दिपक बरालको शब्द तथा कमल विरहीको संगीत रहेको गीतमा प्रेमी प्रेमीका विचको सम्वादलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । आफनी...

‘पिरती नलाम मयाँ मन पोल्छ’ सार्वजनिक

काठमाडौं। ‘पिरती नलाम मयाँ मन पोल्छ’को अफिसियल भिडियो सार्वजनिक गरिएको छ । यो गीतको टुक्का छोटो समयमै टिकटकमा भाइरल भएको थियो । बिहीबार गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको शब्द कोरेका हुन् विमल अधिकारीले। गीतमा अर्जुन...

पलको ‘दिल कमाल भो’

काठमाडौं। नायक पल शाह र नायिका वर्षा राउत अभिनित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । रमेश बानियाको शब्द/संगीत तथा स्वरमा ‘दिल कमाल भो’ बोलको गीत सार्वजनिक गरिएको हो । रोमान्टिक शैलीको गीतलाई एरेन्ज भने यम थापाले गरेका हुन् ।...

दश गायक गायिकाको आवाजमा ‘इनफ इज इनफ’ (भिडियो)

काठमाण्डौ। देशमा वैदेशिक शक्तिको हस्तक्षेप, बढ्दो भष्ट्राचार, कालोबजारी, कमिसनखोर र दलाल प्रवृत्तिले नेपाली जनताको जीवन कष्टकर बन्दै गएको छ । कोरोनाको महामारीको समयमा समेत भ्रष्टाचारको दुर्गन्ध फैलिएको छ । सत्ताका लागि लुछाचुडी...

सजक चुडालको ‘चिठ्ठी’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल,काठमाडौँ। गायक सजक चुडालको आवाजमा रहेको ‘चिठ्ठी’ बोलको गीत सार्बजनिक गरिएको छ । माया र प्रेममा देखिएको केहि भाबहरुलाई निर्देशक दिलिप समनले भिडियोमा समेट्ने प्रयास गरेका छन्। सार्वजनिक गीतमा शब्द कृष्ण...

कन्काईष्ट राईको पहिलोटक थ्रिडि भर्सन अडियो सार्वजनिक

सेलिब्रेटी नेपाल,काठमाडौँ। गायक तथा संगीतकार कन्काईष्ट राईको स्वरमा रहेको ‘फिदा छु तिम्रो रुपको बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा नेपालमै पहिलापटक थ्रिडि प्रविधिको ध्वनी मिश्रण प्रयोग गरिएको छ । अर्जुन पौडेलको शब्द...

रानाकाे गीतमा एलिस र अस्मिताकाे प्रेम

सेलिब्रेटी नेपाल,काठमाडौँ। गायक ज्यान रानाकाे स्वरमा रहेकाे गीतकाे भिडियाे सार्वजनिक गरिएको छ । छातिभित्र बाेलमा रहेकाे गीतकाे भिडियाे सार्वजनिक भएकाे छ । गीतमा किरण कुमार उप्रेतिकाे शब्द र पुष्कर सुनुवारकाे संगीत तथा संगीत...

हाँस्य शृंखला ‘श्रीमती जिन्दावाद’ युट्युबमा

सेलिब्रेटी नेपाल,काठमाडौँ। यतिबेला हांस्य सिरियलहरूले राम्रो दर्शक पाई रहेको अबस्थामा अर्को हांस्य सिरियल आउने भएको छ । हांस्य र पारिवारिक रूपमा निर्माण गरिएको यो सिरियल १३ बर्ष अगाडि नेपाल टेलिभिजनबाट प्रसारण भएको थियौ ।...

खेल तथा खेलाडीको कथा समेटेर वेब सिरिज ‘अफ साइड’ (भिडियो)

सेलिब्रेटी नेपाल,काठमाडौँ। कोभिड १९ कोरोना भाइरसको कारण यति बेला विश्व भरको जनजीवन प्रभावित बनेको छ। नेपालमा पनि कोरोनाको प्रभावले सम्पूर्ण क्षेत्रलाई प्रभाव पारेको छ। मनोरंजन तथा खेल क्षेत्र झन् ठुलो मारमा परेको छ। नेपाली...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.