Category - Videos

सुनील क्षेत्री भन्दैछन् ‘म त बाग्लुङ तिमी पाल्पाको’ (भिडियो)

काठमाडौं । रामजी खाँण र प्रेमा रानाको स्वरमा रहेको गीत ‘म त बाग्लुङ तिमी पाल्पाको’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, राजकुमार बगरको सङ्गीत र कमल सौरागको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । मौसम हिमालीको निर्देशन तथा...

‘पन्छी’ बनेर आइन् एलिना (भिडियो)

काठमाडौँ। गायिका एलिना चौहानको स्वरमा रहेको नयाँ गीत ‘पन्छी’सार्वजनिक गरिएको छ। लोक आधुनीक स्वादका गीत चल्तीमा रहेकीरहेको बेलामा एलिनाको ‘पन्छी’ भने केही फरक शैलीको छ । सुदीप आत्रेयको शब्द र किरण माइकल घिमीरेको...

सन्तोष र प्रमिलाको ‘खै के भन्छ मन’ सार्वजनिक (भिडियो)

काठमाडौँ। कुलेन्द्र बिश्वकर्मा र दिब्य ज्योतिको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। यु ट्युब मार्फत सार्वजनिक ‘खै के भन्छ मन’बोलको गीतमा शंकर अधिकारी घायलको शब्द तथा बिकाश चौधरीको संगीत रहेको छ। गीतमा...

बेलायतबाट बनेको ‘शून्य’मा ध्रुव दत्तको एकल अभिनय

काठमाडौँ। प्रवासमा रहेर पनि नेपाली कलाकारिता क्षेत्रलाई निरन्तरता दिंदै आइरहेका कलाकर्मीहरू मध्ये ध्रुव दत्त पनि एक हुन । यसैबीच बेलायतमा बस्दै आएका अभिनेता ध्रुव दत्तको एकल अभिनय रहेको सर्ट मुभी सार्वजनिक भएको छ । लामो समयदेखी...

राष्ट्रकविको सम्झनामा नारायणले ल्याए ‘उनको प्रीति’, गीतलाई एक दिनमै दुई लाख भ्यूज

काठमाडौं । उनको प्रीति पैले हो की, मेरो प्रीति पैले                     जान्दिनँ म – एकैचोटी के भो कुुन्नि कैले स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचना रहेको चर्चित गीत ‘उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले’को नयाँ...

गजमेरको ‘हुदैछ रे तिम्रो विहे’ सार्वजनिक (भिडियो)

काठमाडौँ। आधुनिक गीत ‘हुदैछ रे तिम्रो विहे’ युट्युव मार्फत सार्वजनिक गरिएको छ । अशोक गजमेरको स्वर रहेको सो गीत त्रिकोणात्मक माया प्रेममा बगेको छ । रिजन बोहराको शब्द संगीत, टंक लिम्बुको एरेन्ज मिक्स मास्टरिङ, सुजन...

कमल खत्रीको ‘पानी पिउने बहाना’ सार्वजनिक(भिडियो)

काठमाडौं। गायक कमल खत्री आफ्नो नयाँ गीतको म्युजिक भिडियोमार्फत आफ्ना दर्शक तथा स्रोतामाझ आएका छन् । यसपटक पनि उनी आफैंले संगीतबद्ध गरेको गीतमार्फत स्रोतामाझ आएका हुन् । पानी पिउने बहाना…’ शीर्षकको उक्त गीतका शब्दहरु सुमन...

दशैँ गीत ‘मर्ने बाच्नेको’सार्वजनिक (भिडियो)

काठमाडौँ। दशैँ आउन एकमहिना बढी समय बाँकी रहेको छ । तर बजारमा दशैका लागि भनेर तयार गरिएको गीतसंगीत आउन थालिसकेका छन् । यसै क्रममा खुमन अधिकारी र शान्ती श्री परियारको स्वर रहेको दशै गीत ‘मर्ने बाच्नेको’ सार्वजनिक गरिएको छ । शिव...

उदय र मनिलाको ‘एउटा गजल तिम्रो लागि’ (भिडियो)

काठमाडौं । गीतकार सुरेश वाग्लेको नयाँ गजल गीत ‘एउटा गजल तिम्रो लागि’ सार्वजनिक गरिएको छ । विहीवार नेपाली वेबसाइट युट्युव च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा अग्रज संगीतकार तथा गायक उदय सोताङको संगीत तथा उनै सोताङ...

रोशन र विक्रमको ‘तिमिलाई सम्झिदा’सार्वजनिक

काठमाडौँ। रोशन बालुवाको स्वर तथा संगीतमा रहेको नयाँ गीत ‘तिमिलाई सम्झिदा’सार्वजनिक गरिएको छ। बिक्रम केसीको शब्द रचना रहेको गीत आधुनिक मेलोडियस बनेको छ। बुद्ध स्याँग्बाको संगीत संयोजन रहेको गीत सेलिब्रेटी नेपालको...

शृजन भट्टराई(काकु) र पुरुषोत्तम सिग्देलको दोश्रो भिडियो सार्वजनिक

काठमाडौँ। भिडियो शेयरिङ्ग साइट टिकटकको लोकप्रीयता र टिक टकमा सक्रिय व्यक्तिहरु म्युजिक भिडियोमा देखिने क्रम बढ्न थालेको छ । सामाजिक संजाल टिकटकमा सक्रिय र राम्रो फलोवर्स कमाएका शृजन भट्टराई(काकु),पुरुषोत्तम सिग्देल,अश्मिता...

२० वर्षपछि आयो ‘फेरि कुनै जादु’

काठमाडौँ। नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डले २० वर्षअघिको आफ्नो लोकप्रिय गीतलाई नयाँ भर्सनमा तयार पारी सार्वजनिक गरेको छ। २० वर्षअघि नै सार्वजनिक भई लोकप्रियता कमाउन सफल व्याण्डको कुनै जादु बोलको गीत अनप्लग्ड भर्सनमा...

उर्मिलाको गीतमा पूजा शर्मा र राज कटुवालको ठुम्का (भिडियो)

काठमाडौँ। नायिका पूजा शर्मा र कलाकार राज कटुवालले अभिनय गरेको गीत ‘लिन आउँछु भन्थ्यौ’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका उर्मिला लाम्गाडेको स्वर छ । हाल अमेरिकामा बस्दै आएकी उर्मिलाले ‘दलन’ नामक सिरियलमा...

देवेन्द्र पाण्डेको निर्देशनमा दशैं गीत ‘अभागी परदेशी’ सार्वजनिक (भिडियो)

काठमाडौँ। लोकदोहोरी गायक राजेन्द्र कँडेल र गायिका शान्तिश्री परियारको स्वरमा रहेको गीत ‘अभागी परदेशी’ सार्वजनिक गरिएको छ । गीतमा भिसु भण्डारीको शब्द तथा गायक कँडेलकै लय रहेको छ । गीतको भिडियोमा मोडल विकास लामिछाने र रुपा कँडेल...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.