भोलाको ‘जोवनको फूल’मा दिलिप र पूजनको रोमान्स (भिडियो)



काठमाडौँ। भोला श्रेष्ठको शब्द रचना रहेको ‘जोवनको फूल’बोलको गीत भिडियो सार्वजनिक गरिएको छ। सुरेश अधिकारीको संगीत रहेको गीतमा निशान भट्टराईको स्वर रहेको छ। दिलिप रायमाझी र पुजन घिमिरे फिचर्ड भिडियोको निर्देशन प्रदिप रसाइलीले गरेका हुन्। भोला श्रेष्ठको कन्सेप्टमा बनेको भिडियोलाइ ज्ञानेन्द्र शर्माले छायांकन र अमृत चापागाईंले सम्पादन गरेका छन्। भिडियो भोला श्रेष्ठको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.