Category - Videos

दिपकको ‘बाटो हेरी नरोउ आमा’ मा बद्रि पंगेनीको अभिनय (भिडियो)

काठमाडौं । बिदेशिएका युवाको पिडालाई गहकिलो ढंगले प्रस्तुत गरिएको गीतको भिडियो सार्वजनिक गरिएको छ । कोरोना कहरका कारण स्वदेश फर्कन नसकेका कामदारको मर्मस्पर्शी गीतका गायक बद्री पंगेनी हुन् । साच्चै नै आमा र सन्तान बीचको गहिरो र...

सबु थापा मगरको ‘मेरो माया’ सार्वजनिक (भिडियो)

काठमाडौँ। सबु थापा मगरको स्वर रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। प्रतिक सिस्लिङको संगीत तथा शब्द रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ। सार्वजनिक भिडियोलाई फराज अर्पनले क्यामेरामा कैद गरेका छन भने भिडियोमा कलाकार...

आकाश र एलिजा अभिनित लोक तथा दोहोरि गीत ‘सानु’ सार्वजनिक (भिडियो)

काठमाडौं। नायक आकाश श्रेष्ठ र नायिका एलिजा गौतम पहिलो पटक लोक दोहोरी गीत ‘सानु’ मार्फत स्कृनमा देखिएका छन् । डि.ए.आर मुभिजले निर्माण गरेको लोक दोहोरी गीतमा प्रताप दास, समिक्षा अधिकारी र आयुशा गौतमको स्वर रहेको छ ।...

ईन्दिरा र भुवनको डान्सिङ्ग नम्बर ‘तिमि बिना’ सार्वजनिक (भिडियो)

काठमाडौँ। ईन्दिरा भट्टराईको स्वर रहेको ‘तिमि बिना’को भिडियो सार्वजनिक गरिएको छ । गायिका भट्टराई स्वयं फिचर्ड रहेको गीत ‘तिमी बिना’मा उनलाई स्वर तथा अभिनयमा भूवन प्रकाश बडुले साथ दिएका छन । डान्सिङ्ग गीतमा मनोज सिंह...

सुरज थापा र पुर्णकलाको ‘पैसाको अभाव’ सार्वजनिक (भिडियो)

काठमान्डौँ । गायिका पुर्णकला विसी र गायक सुरज थापाको आवाजमा ‘पैसाको अभाव’ गीतको भिडियो यु ट्युब मार्फत सार्वजनिक गरिएको छ । पैसाको अभावमा धन कमाउने सपना बोकेर विदेश गएका हजारौ नेपाली युवाको जिवन भोगाईलाई गीतमा...

‘साउने झरी’मा हेरुका र निरन्जलीको ठुम्का (भिडियो)

काठमाडौँ। मोडल तथा निर्देशक हेरुका लामा र निरन्जली लामा फिचर्ड ‘साउने झरी’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ । हेरुका लामाको अफिसियल युटुबबाट उक्त गीत सार्वजनिक गरिएको हो । तारा प्रकाश लिम्बु र दीपा लामाको स्वर रहेको गीतको शब्द...

सुनील क्षेत्री भन्दैछन् ‘म त बाग्लुङ तिमी पाल्पाको’ (भिडियो)

काठमाडौं । रामजी खाँण र प्रेमा रानाको स्वरमा रहेको गीत ‘म त बाग्लुङ तिमी पाल्पाको’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, राजकुमार बगरको सङ्गीत र कमल सौरागको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । मौसम हिमालीको निर्देशन तथा...

‘पन्छी’ बनेर आइन् एलिना (भिडियो)

काठमाडौँ। गायिका एलिना चौहानको स्वरमा रहेको नयाँ गीत ‘पन्छी’सार्वजनिक गरिएको छ। लोक आधुनीक स्वादका गीत चल्तीमा रहेकीरहेको बेलामा एलिनाको ‘पन्छी’ भने केही फरक शैलीको छ । सुदीप आत्रेयको शब्द र किरण माइकल घिमीरेको...

सन्तोष र प्रमिलाको ‘खै के भन्छ मन’ सार्वजनिक (भिडियो)

काठमाडौँ। कुलेन्द्र बिश्वकर्मा र दिब्य ज्योतिको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। यु ट्युब मार्फत सार्वजनिक ‘खै के भन्छ मन’बोलको गीतमा शंकर अधिकारी घायलको शब्द तथा बिकाश चौधरीको संगीत रहेको छ। गीतमा...

बेलायतबाट बनेको ‘शून्य’मा ध्रुव दत्तको एकल अभिनय

काठमाडौँ। प्रवासमा रहेर पनि नेपाली कलाकारिता क्षेत्रलाई निरन्तरता दिंदै आइरहेका कलाकर्मीहरू मध्ये ध्रुव दत्त पनि एक हुन । यसैबीच बेलायतमा बस्दै आएका अभिनेता ध्रुव दत्तको एकल अभिनय रहेको सर्ट मुभी सार्वजनिक भएको छ । लामो समयदेखी...

राष्ट्रकविको सम्झनामा नारायणले ल्याए ‘उनको प्रीति’, गीतलाई एक दिनमै दुई लाख भ्यूज

काठमाडौं । उनको प्रीति पैले हो की, मेरो प्रीति पैले                     जान्दिनँ म – एकैचोटी के भो कुुन्नि कैले स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचना रहेको चर्चित गीत ‘उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले’को नयाँ...

गजमेरको ‘हुदैछ रे तिम्रो विहे’ सार्वजनिक (भिडियो)

काठमाडौँ। आधुनिक गीत ‘हुदैछ रे तिम्रो विहे’ युट्युव मार्फत सार्वजनिक गरिएको छ । अशोक गजमेरको स्वर रहेको सो गीत त्रिकोणात्मक माया प्रेममा बगेको छ । रिजन बोहराको शब्द संगीत, टंक लिम्बुको एरेन्ज मिक्स मास्टरिङ, सुजन...

कमल खत्रीको ‘पानी पिउने बहाना’ सार्वजनिक(भिडियो)

काठमाडौं। गायक कमल खत्री आफ्नो नयाँ गीतको म्युजिक भिडियोमार्फत आफ्ना दर्शक तथा स्रोतामाझ आएका छन् । यसपटक पनि उनी आफैंले संगीतबद्ध गरेको गीतमार्फत स्रोतामाझ आएका हुन् । पानी पिउने बहाना…’ शीर्षकको उक्त गीतका शब्दहरु सुमन...

दशैँ गीत ‘मर्ने बाच्नेको’सार्वजनिक (भिडियो)

काठमाडौँ। दशैँ आउन एकमहिना बढी समय बाँकी रहेको छ । तर बजारमा दशैका लागि भनेर तयार गरिएको गीतसंगीत आउन थालिसकेका छन् । यसै क्रममा खुमन अधिकारी र शान्ती श्री परियारको स्वर रहेको दशै गीत ‘मर्ने बाच्नेको’ सार्वजनिक गरिएको छ । शिव...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.