Category - Videos

दिनेशको रोमान्टिक ‘साँझ’मा निराजन र सृष्टि (भिडियो)

सेलिब्रेटी नेपाल,काठमाडौँ। लकडाउन हुनुअघि अभिनेत्री सृष्टि श्रेष्ठ सौगात मल्लसँगै ‘तीन जन्तु’ चलचित्रको सुटिङ गरिरहेकी थिइन् । लकडाउनले सुटिङ बीचैमा बिथोलेपछि सृष्टिको दैनिकी सामाजिक सञ्जालमा खुम्चिएको थियो । तर, सरकारले लकडाउन...

मेनुकाको ‘कपाल दाह्रि’ सार्वजनिक

सेलिब्रेटी नेपाल,काठमाडौँ। गायिका मेनुका पाैडेलकाे स्वरमा रहेकाे ‘कपाल दाह्रि’ बाेलकाे गीतकाे अडियाे भर्सन सार्वजनिक भएकाे छ । सार्वजनिक गीतमा लिलाधर मिश्रकाे शब्द राज खडकाकाे संगीत र अशाेक राईकाे संगीत संयोजन रहेकाे...

नेपाल आइडल प्रतिस्पर्धी मेघाको पहिलो अफिसियल गीत सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल,काठमाडौं । नेपाल आइडल सिजन ३ की प्रतिस्पर्धी ‘गोल्डेन माइक’ होल्डर मेघा श्रेष्ठको पहिलो अफिसियल गीतको भिडियो सार्वजनिक गरिएको छ। लोकेश बज्राचार्याको शब्द संगीतमा रहेको ‘पोल्छ’ बोलको गीतमा मेघाको आवाज...

विनोदको राष्ट्र प्रेम र रास्ट्रियता बोकेको ‘कालापानी'(भिडियो)

सेलिब्रेटी नेपाल,काठमाडौं । गायक विनोद ढकालको स्वर, शब्द तथा संगीत रहेको गीत ‘कालापानी’ को भिडियो सार्वजनिक गरिएको छ । उनले यो गीत शास्त्र ब्याण्डमार्फत ल्याएका हुन् । होमवर्क रेकर्डस नेपालको प्रस्तुतिमा निर्माण भएको भिडियोमा...

एलिना र बिवेकको ‘डल्ली’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल,काठमाडौं। गायिका एलिना चौहान र गायक विवेक चौलागाईको स्वरमा रहेको ‘डल्ली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतमा शब्द, संगीत तथा भिडियो निर्देशन...

रचनाको ‘पर्खेर बसुँ’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल,काठमाडौँ। नेपाल आइडलबाट चर्चामा आएकी गायिका रचना रिमालको नयाँ गीत ‘पर्खेर बसुँ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । पुष्पा गिरीको शब्द तथा बल के न्यौपानेको संगीत रहेको छ। सार्वजनिक भिडियोमा बरुन लिम्बु र बेबो...

द भ्वाइस अफ नेपालका बिजेता सिडी बिजयको ‘भुलभुलैया’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल ,काठमाडौँ। रियालिटी शो द भ्वाइस अफ नेपालका बिजेता सिडी बिजय अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ। ‘भुलभुलैया’ बोलको गीतमा अरुण काफ्लेको शब्द रचना र गाययक स्वयम् अधिकारीको संगीत रहेको छ। द...

गरिमाको तीज गीतमा कोरोनाका कारण माइत जान नपाएको पिडा (भिडियो)

सेलिब्रेटी नेपाल, काठमाडौँ। कोरोना भाइरसको महामारीले सिर्जना गरेको समसामयिक विषयवस्तुलाई समेटेर तयार पारिएको तीज गीत ‘फेरि पनि आयो तीज’ को भिडियो यूट्युबमा सार्वजनिक गरिएको छ । गरिमा हुमागाईंको स्वरमा रहेको गीतमा पुष्पा घिमिरेको...

अवार्डेड डकुमेन्ट्री ‘जोगी रातका देवता’ सार्वजनिक

काठमाडौँ। परम्परागत रुपमा चल्दै आएको फेरी लगाउने चलनलाइ जस्ताको त्यस्तै प्रस्तुत गरिएको डकुमेन्ट्री जोगी,रातका देवता हार्दिक मिडियाको अफिसियल यूटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ । हार्दिक मिडियाको प्रस्तुतीमा तयार यस...

कोमलको तीज गीत ‘ढाकाको चोलीमा’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायिका कोमल राजभण्डारीको स्वरमा रहेको तीज गीत भिडियो सार्वजनिक गरिएको छ। गायिका कोमलले थुप्रै चलचित्रका गीतमा आफ्नो स्वर दिई सकेकी छिन्। ‘ढाकाको चोलीमा’ बोलकोगीतमा चलचित्र पत्रकार तथा गीतकार शान्तिप्रियको...

आनन्द र शान्ताको ‘लाऊ माया पिरती’ सार्वजनिक [भिडियो]

काठमाडौं। ‘लाऊ माया पिरती’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गीतमा गायक आनन्द कार्की र गायिका शान्ता खत्रीको आवाज सुन्न सकिन्छ । गीतको शब्द गायिका स्वयंमले लेखेकी हुन् भने रिमेश कुमारले संगीत भरेका छन् ।...

सहरिया भरिया बनेका विपिन

काठमाडौं। सहरिया भरियाको दिनचर्या समेटिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अभिनेता विपिन कार्कीलाई भरियाको भूमिकामा फिचरिङ गर्दै ‘डर छैन’बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । हरेक चलचित्रमा नयाँ क्यारेक्टर खोज्ने र त्यसलाई...

सुगम पोखरेलको शिव भजन सार्वजनिक (भिडियो)

काठमाडौँ। भर्स्टायल गायक सुगम पोखरेलको स्वर तथा संगीतमा शिव भजन सार्वजनिक गरिएको छ। सार्वजनिक ‘हर हर महादेव’ बोलको भजनमा सिन्चुरी सुरेश घमालको शब्द रचना रहेको छ। शैलेन्द्र प्रधानले संगीत संयोजन गरेको भजनको भिडियो सुगम...

अस्मिता र नबिनको ‘फुल बुट्टे सारी’ सार्वजनिक (भिडियो)

काठमाडौँ। अस्मिता अधिकारी र नबिन कार्कीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। ‘फुल बुट्टे सारी’ बोलको डान्सिङ्ग नम्बरमा मिरा देवी राईको शब्द तथा नबिन कार्कीको संगीत रहेको छ। कृष्ण पौडेलले निर्देशन गरेको भिडियोमा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.