गोविन्द र सुनिताको ‘आना सुका गोजीमा’ आकाश र एलिसा (भिडियो)



काठमाडौँ। गायक गोविन्द चेम्जोङ्ग र सुनिता थिंगको स्वर रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘आना सुका गोजीमा’बोलको गीतमा रामजन सुब्बाको शब्द तथा संगीत रहेको छ। बिक्रम योङ्हाङगले निर्देशन गरेको भिडियोमा आकाश श्रेष्ठ,एलिसा शर्मा, सागर शर्मा, मिता नेंवाङ्ग, अमृत आङ्देम्बे, मुसुम यङ्हाङ्ग फिचर्ड छन्। सार्वजनिक भिडियोलाई सुमन तामांङले छायांकन गरेका हुन्।