गरिबको दशैं दशा बनेपछि (भिडियो)



काठमाडौं । हिन्दुहरुको महान पर्व दशैं नजिकै गर्दा गरिबको लागि समस्याको पहाड नै आईपर्छ । यस्तै कथावस्तु समेटिएको मर्मश्पर्शी ‘झुप्रो घरको दशैं’ शीर्षक गीतको भिडियो नागबेली मिडियाले सार्वजनिक गरेको छ । गायिका सुनिता खड्का र सूर्यमणी आचार्यको स्वर रहेको गीतको भिडियोका निर्देशक लक्ष्मण लम्साल हुन् । गायक सूर्यमणी आचार्यको शब्द, संगीत रहेको भिडियोमा लक्ष्मण केसी, देव श्रेष्ठ, विमला भुजेल, आकृति खड्का, राजेन्द्र खड्का, सरस्वती उप्रेति, रवि कार्की, अशोक तामाङ, स्वस्था थापा, स्वभित देउजाको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.