प्रमोद र मेलिनाको स्वरमा गीतकार गौडेलको ‘सुनरीमै’ (भिडियो)



काठमाडौँ। लामो समयदेखि अष्ट्रेलियामा बसेर नेपाली कलासंस्कृति, रितिरिवाजसंगै मौलिकपना झल्किने गीतहरुको लेखनमा लागेका युवा गीतकार बिश्व गौडेलकोको नयाँ गीत ‘सुनरीमै’ सार्वजनिक गरिएको छ ।

गायक प्रमोद खरेल र गायिका मेलिना राईको युगल स्वर रहेको गीत ‘सुनरीमै’ दीपक शर्माको संगीत र साहस शाक्यको एरेन्ज रहेको छ। गीतको भिडियोमा नाजिर हुसेन, प्रिज्मा ,प्रिन्सी खतिवडा फिचर्ड छन् ।

भिडियोमा नबराज उप्रेतीले छायाँकन नबिन निरौलाको सम्पादन र गम्भीर बिस्टको कोरियोग्राफी र जीवन रसाईलीको निर्देशन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.