कृष्ण भजन ‘मन मोहन’ सार्वजनिक (भिडियो)



काठमाडौँ। नेपाली गीत संगीत क्षेत्रमा बेला बेलामा भगवान प्रति समर्पित भक्ति भाव बोकेका गीत संगीतहरु पनि बन्ने गर्दछन। यसै क्रममा कृष्ण भजन ‘मन मोहन’भिडियो सार्वजनिक गरिएको छ। उत्साह कान्त मैनालीको स्वर पुरुषोत्तम रसुवाको शब्द रचना तथा रिमेश कुमारको संगीत रहेको कृष्ण भजनलाइ भब्य सेट लगायर छायांकन गरिएको हो। सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियो उत्कृस्ट बनेको छ।

जनकदिप पराजुलीको निर्देशन रहेको भिडियोलाई अनुभवी सिनेम्याटोग्राफर सागर प्रधानले छायाँकन गरेका हुन्। राम पाण्डे र संगम शर्मा फिचर्ड भिडियोलाई सन्तोष राजबाहकले कोरियोग्राफी गरेका छन्। धुर्बराज पराजुलीले सम्पादन गरेको भिडियो ओएसार डिजिटलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.