Category - Videos

जेनिश लामाको गीत ‘यादहरु’ मा मलाइका र आरुषजंग (भिडियो)

काठमाडौँ। गायक जेनिश लामाको शब्द संगीत र आवाजमा रहेको गीत ‘यादहरु’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। ‘यादहरु’ बोलको संगीत संयोजन स्व: आकाश गोर्खालीले गरेका छन् भने भिडियो निर्देशन सम्पादन कमल एक्चै मगरले गरेका...

टेली चलचित्र ‘केशरी’को पहिलो भाग सार्वजनिक

काठमाडौँ। रघुजी फिल्मसको निर्माणमा बनेको सामाजिक टेली चलचित्र ‘केशरी’को पहिलो भाग सार्वजनिक गरिएको छ। नारी सेन्टिमेन्टल़ाई मुख्य कथा बस्तु बनाएर निर्माण गरिएको‘केशरी’ को मुख्य पात्र आशा भुषालले निभाएकी छन्। थुप्रै चलचित्र,म्युजिक...

४६ वर्षपछि फेरी आयो ‘नाच्देउ मैच्याङ’

काठमाडौं । गायक तथा संगीतकार शम्भुजित बासकोटा र गायिका देविका बन्दनाको स्वरमा रहेको चर्चित गीत ‘नाच्देउ मैच्याङ’को रिमेक भर्सन सार्वजनिक गरिएको छ । रिमेक भर्सनको गीतमा संगीतकार शम्भुजित बास्कोटाको स्वर, शब्द र संगीत छ । उनलाई...

दीपक बज्राचार्यको प्रोजेक्ट नजिकको ‘एक्लो’ गीत रिलिज

काठमाडौँ। तीन दशकदेखि निरन्तर सक्रिय गायक दीपक बज्राचार्य सांगीतिक कोसेलीहरुको नयाँ प्याकेज ‘प्रोजेक्ट नजिक’ सहित आएका छन् । नयाँ र केहि पुराना गरी करिब ९ वटा गीतहरुलाइ नयाँ शैलीमा एक एक गरी दर्शक श्रोताहरु माझ ल्याउन...

गूरु चेला राजु लामा र करण राईको ‘धन्यवाद’ गीत सार्वजनिक

काठमाडौ । गायक राजु लामा र द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता करण राईको ‘धन्यवाद’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भ्वाईस अफ नेपाल सिजन ४ विजेता बनाउन सपोर्ट गर्ने फ्यानहरुका लागी समर्पित गीतमा कोच राजु र बिजेता करणको...

बाबुलको ‘मनको बाघले खाला जिन्दगी’ मा मन्जिता र सबिन (भिडियो)

काठमाडौँ। गायक तथा संगीतकार बाबुल गिरीको स्वर तथा संगीतमा नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘मनको बाघले खाला जिन्दगी’ बोलको गीतमा शब्द रचना कृष्ण पण्डीतको रहेको छ। बिनयराज पौडेलको निर्देशनमा बनेको भिडियोमा सबिन...

कविताको लागि ‘मै नाचीदिन्छु’ भन्दै नाचे पुष्प

काठमाडौँ । गायक शिशिरजय खरेलको नयाँ गीत ‘मै नाचीदिन्छु’ सार्वजनिक गरिएको छ । खरेलकै शब्द तथा संगीत रहेको गीतमा विशम आचार्यको एरेन्ज रहेको छ । डान्सिङ शैलीमा तयार गरिएको गीतको आकर्षक भिडियो निर्माण भएको छ । भिडियो बहुचर्चित हिन्दी...

सिरिज ‘हुर्ली’को शिर्ष गीत सार्वजनिक

काठमाडौं । आगामी साताबाट प्रशारण आउने सिरिज ‘हुर्ली’को कास्टिङ गीत सार्वजनिक गरिएको छ । नचाउने र हँसाउने मनोरञ्जनात्मक सिरिजमा पवन केसी, जेबी डिसी, पुष्पराज अवस्थि, अमृत श्रेष्ठ, जगत थामी, सञ्जोग सुन्दास आदि कलाकारको अभिनय रहेको...

रानी र प्रतापको ‘मेरो संसार’मा सुदित र निलम(भिडियो)

काठमाडौँ। गायक प्रताप दासले गायिका रानी शाक्यसँग मिलेर नयाँ गीत सार्वजनिक गरेका छन् । ‘मेरो संसार’ बोलको गीतमा विना भट्टराइको शब्द तथा मिन गुरुङको संगीत छ । गीतलाई रोमान्टिक शैलीमा तयार पारिएको छ । यो गीतको भिडियोमा सुदित श्रेष्ठ...

बद्री र अलिसाको दमदार नृत्य सहितको भिडियो ‘माया मागेको’

काठमाडौँ । डान्सर बद्री बिष्ट र अलिसा श्रेष्ठको दमदार नृत्य रहेको ‘माया मागेको’ बोलको गीत सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक भिडियोमा निकै प्रतिक्रिया आइरहेका छन् । बिशेषगरी बद्री र अलिसाको कामको तारिफ भिडियोमा...

रामकृष्ण ढकालको ‘कलकलाउँदो जोवन तिम्रो’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक रामकृष्ण ढकालको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ। गायक ढकालको स्वरमा पछिल्लोपटक ‘कलकलाउँदो जोवन तिम्रो’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा शब्द रचना लोकबहादुर सुनारको र संगीत दीपक शर्माको रहेको छ।...

अमिसा बजगाईंको बालगीत ‘नाचूँ नाचूँ लाग्छ’ सार्वजनिक

काठमाडौं । अमिसा बजगाईंको स्वरमा रहेको बालगीत ‘नाचूँ नाचूँ लाग्छ’ सार्वजनिक गरिएको छ । संगीता घिमिरेको शब्द रहेको गीतमा राजेन्द्रकै कम्पोज, एरेञ्ज र भिडियो निर्देशन छ । केशव विश्वकर्माको छायांकन, राजेश कुँवरको सम्पादन रहेको छ ।...

चन्दन र अन्जुको भोजपुरी गीत भिडियो सार्वजनिक

काठमाडौँ। गायक सन्तोषराज सहानीको स्वर तथा संगीतमा भोजपुरी गीत भिडियो सार्वजनिक गरिएको छ। ‘मटक मटक के चलती हो’ बोलको भोजपुरी गीतमा शब्द रचना अरविन्द निषादको रहेको छ। चन्दन जैसवाल र अन्जु कुश्मी फिचर्ड भिडियोको छायाँकन...

रवी ओड र शान्ति श्रीको ‘ढिँडो मलाई देउ’ सार्वजनिक(भिडियो)

काठमाडौँ । गायक रवी ओड र गायिका शान्ति श्री परियारको स्वरमा ‘ढिँडो मलाई देउ’ गीत भिडियो सार्वजनिक गरिएको छ । मंगलबार एक कार्यक्रमको बिच कलाकारहरूको उपस्थितिमा गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा प्रकाश सापकोटाको...