Category - Videos

कुबेरको निर्देशनमा दावाको गीत ‘झम्के बुलाकी’ (भिडियाे)

काठमाडौँ । अमेरिकाको पेन्सिलभेनिया, ल्यान्कास्टर निवासी गायक दावा तामाङको ‘झम्के बुलाकी’ नामक गीत सार्वजानिक भएको छ। इन्ट्रा फाउण्डेसनको युट्यूव च्यानलबाट दशैंको घटस्थापनाका दिन सो गीत म्युजिक भिडियोसहित सार्वजानिक गरिएको हो।...

किरण गजमेरको ‘अजात’ सार्वजनिक (भिडियो)

काठमाडौँ। किरण गजमेरको आवाजमा रहेको नयाँ गीत भिडियो ‘अजात’ सार्वजनिक गरिएको छ। विकु दादाको शब्द र किरणको नै संगीत रहेको गीत राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको हो । प्रेममा न उमेर न जातले छेक्छ भन्ने सन्देश...

बबिना किराँतीको ‘मनको रैछौ पापी’ (भिडियो)

काठमाडौँ। चरी भए भुरुरु जान्थे उडेर ,ओइ भन्यो माया ले झ्यालबाट्, बेचिदिन्थे यो जवानी किन्ने कोही भइ दिए साथै गिनिज बुकमा नाम लेखाउन सफल गीत गोक्योरी लागाएत अन्य थुप्रै गीतमा स्वर दिई सकेकी भर्सटाइल गायिका बबिना किराँतीले हालै...

विनुसा र सागरको ‘माया हाम्रो’ सार्वजनिक

काठमाडौँ। नेपाली सुगम संगीतमा सम्भावना बोकेकी गायिका विनुसा राई र गायक सागर गैरेको स्वरमा रहेको ’माया हाम्रो’ गीतको भिडियो सार्वजनिक गरिएको छ । श्याम मर्हजनको शब्द तथा संगीत र बलराम राजवंशीको एरेन्ज रहेको गीतमा प्रेमील मनका...

डेभिड शँकरको ‘तिमीलाई हेरेर’सार्वजनिक (भिडीयो)

काठमाडौँ। पहिलो नम्बरमा, दर्शन सलाम जस्ता हिट गीत दिएका गायक डेभिड शँकरले यतिबेला आफ्नो स्वरमा नयाँ गीत ‘तिमीलाई हेरेर…’को भिडियो सार्वजनिक गरेका छन् । उनको यो प्रेमिल गीतलाई अनिल तिखत्रीले लेखेका हुन् । जसमा संगीतकार दीपक...

संगीतकार थापाको ‘तिमीलाई म कति माया गर्छु’ मा लाइन र लालना (भिडियो)

काठमाडौँ। शंकर थापा ‘स्माइल’को गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रगती महरा, बरिष्ठ...

३५ जना अनाथ बालबालिकाले सार्वजनिक गरे रमलाको ‘धुन’

काठमाडौँ। गायिका रमला पाख्रिनको गीत ‘धुन’ सार्वजनिक गरिएको छ । एकिकृत समृद्धि नेपाल बाल आश्रममा आश्रीत अनाथ बालबालिकाको हातबाट पाख्रिनको गीत बिमोचन गरिएको हो । शुक्रबार काठमाडौंको तारकेश्वरमा अवस्थित आश्रममा आश्रीत ३५ जना...

मेलिना र दिनेशको ‘बातै पक्का भो’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायिका मेलिना राई तथा गायक दिनेश लामाफोरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक ‘बातै पक्का भो’ बोलको गीतमा शब्द,संगीत र निर्माण कमल थिङ तामाङको...

तारा अधिकारीको संयोग सार्वजनिक

काठमाडौं । गीतकार तथा निर्देशक तारा अधिकारीको नयाँ गीत ‘संयोग भन्दै पिरतीलाई…’ को भिडियो सार्वजनिक गरिएको छ । सत्यराज आचार्यको स्वर, किरण कँडेलको संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन पनि गीतकार अधिकारीले नै...

स्पन्दनको ‘जन्मे पछि’ मा सृस्टि खड्गी (भिडियो)

काठमाडौँ। स्पन्दन आङ्ग्बो (सुब्बा) को स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘जन्मे पछि’बोलको सार्वजनिक गीतमा शब्द रचना पदम साधना कुलुङ्गको र संगीत दिप्सन लिम्बुको रहेको छ। सार्वजनिक गीतमा रोशन बालुवाको...

प्रेमराजा, दीपक र डब्बुको भन्देउन धरतीमाई सार्वजनिक (भिडियो)

काठमाडौं। सिमसिमे पानीमा, पानको पात जस्ता थुप्रै कालजायी गीतका गायक प्रेमराजा महलतले यतिबेला अर्को नयाँ लोक गीत ‘भन्देउन धरतीमाई…’ सार्वजनिक गरेका छन् । उनले यो गीतको भिडियोलाई आफ्नै युट्युव च्यानल ‘प्रेम राजा महत’बाट...

काजल कार्कीको ‘तिम्रै पिर’ मा लिगेश भट्टराई(भिडियो)

काठमाडौँ। गायिका काजल कार्कीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘तिम्रै पिर’ ले बोलको सार्वजनिक गीतमा आधा दर्जन चलचित्रको गीत र दर्जनौ म्युजिक भिडियोमा थुप्रै कलाकारहरुलाई नचाईसकेका नृत्य निर्देशक...

समिक्षा र चेतको ‘हाम्रो कहानी’मा रामचन्द्र,रवी देखि अनिता सम्म (भिडियो)

काठमाडौँ । गायक चेत बहादुर बुढाथोकी र गायिका समिक्षा अधिकारीको आवाजमा रहेको नयाँ गीत ‘हाम्रो कहानी’ को भिडियो सार्वजनिक गरिएको छ । गायक बुढाथोकीकै शब्द तथा संगीतमा रहेको उक्त गीतमा रामकृष्ण थापाले संगीत संयोजन गरेका छन् ।...

वास्तविक कथामा बनेको ‘हे दैव’ सार्वजनिक

काठमाडौँ। साङ्गीतिक दुनियाँमा आफ्नो भविष्य बनाउन अघि बढेको समयमा कार दुर्घटनामा परी २६ वर्षको उमेरमा निधन भएका सुरेश केरुङको सम्झनामा उनको परिवारले साङ्गीतिक चलचित्र बनाएको छ । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी...

Copyright © 2012 - 2026 | All Right Reserved.