Category - Videos

रोज लामाको ‘मेरो माया सजाउँदा’ मा आयसा र नहिम(भिडियो)

काठमाडौँ। गीतकार रोज लामा योन्जनको ‘मेरो माया सजाउँदा’ बोलको गीत सार्वजनिक गरेका छन् । विदेशी भुमीमा रहेर पनि नेपाली गीत संगीतमा सक्रिए रहेका गीतकार रोज हाल दोहा कतारमा छन् । विगत लामो समयदेखी गीत लेखनमा सक्रिय गीतकार...

सुरज श्रेष्ठको ‘बेनी बजारमा’ उषा र दिनेश (भिडियो)

काठमाडौँ। गायक सुरज श्रेष्ठले आफ्नो नयाँ गीत ‘बेनी बजारमा’ सार्वजनिक गरेका छन् । दीपक शर्माले रचना गरेको यस गीतमा आफूलाई मन परेकी युवतीको प्रेम प्राप्तिको लागि युवकले गरेको प्रयासको भावलाई उतारिएको छ । सुरजको स्वरका...

गीतकार मोहन र संगीतकार सौगातको ‘गरौँ रमाइलो’ सार्वजनिक

काठमाडौँ। गीतकार मोहन हेक्चाइ मगरको शब्द, सौगात जंग थापाको संगीत र विशाल निरौला र अनु चौधरीले स्वर रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘गरौँ रमाइलो’ बोलको गीत फेमस एचडि टिभी युटब च्यानल मार्फत सार्वजनिक...

राजेशको ‘उमेर सत्र भयो खत्रा’मा प्रियंका र आकाश(भिडियो)

काठमाडौँ । गायक राजेश बर्देवा र गायिका प्रिती आलेको स्वर रहेको नयाँ गीत ‘उमेर सत्र भयो खत्रा’ सार्वजनिक गरिएको छ । प्रतिभा शर्माको शब्द तथा प्रिय कुमारको संगीत रहेको गीतको एरेन्ज केशव बडुले गरेका हुन् । भिडियोमा अभिनेत्री...

‘आउँछु घर दशैंमा’ भन्दै मनोहर र मन्जु(भिडियो)

काठमाडौं । के गाउँ के शहर नेपालीहरुको महान पर्व वडा दशैँ घर आँगनमा आइसकेका बेला दशैंसँग सम्बन्धित गीत संगीतहरु पनि धमाधम रिलिज भइरहेका बेला ‘आउँछु घर दशैंमा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । जसमा कलाकार भुवन के पोख्रेल र अनिसा...

धनकला कुँवरको गीत ‘बा आमा’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायिका धनकला कुँवरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘बा आमा’ बोलको गीतमा प्रकाश अर्यालको शब्द तथा अर्जुन बस्न्यातको संगीत रहेको छ। अर्जुन थापाको निर्देशन र सम्पादनमा बनेको...

बिक्रम केसीको दशैं गीत सार्वजनिक (भिडियो)

काठमाडौँ। नेपालीहरुको महान चाड विजया दशमी तथा दिपावलीको अवसरमा पारेर दशैं गीत सार्वजनिक भईरहेका छन्। यसै क्रममा दशैं गीत ‘दशैं आयो तिहार आयो’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा बिक्रम केसीको शब्द रचना,संगीत र स्वर...

कुबेरको निर्देशनमा दावाको गीत ‘झम्के बुलाकी’ (भिडियाे)

काठमाडौँ । अमेरिकाको पेन्सिलभेनिया, ल्यान्कास्टर निवासी गायक दावा तामाङको ‘झम्के बुलाकी’ नामक गीत सार्वजानिक भएको छ। इन्ट्रा फाउण्डेसनको युट्यूव च्यानलबाट दशैंको घटस्थापनाका दिन सो गीत म्युजिक भिडियोसहित सार्वजानिक गरिएको हो।...

किरण गजमेरको ‘अजात’ सार्वजनिक (भिडियो)

काठमाडौँ। किरण गजमेरको आवाजमा रहेको नयाँ गीत भिडियो ‘अजात’ सार्वजनिक गरिएको छ। विकु दादाको शब्द र किरणको नै संगीत रहेको गीत राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको हो । प्रेममा न उमेर न जातले छेक्छ भन्ने सन्देश...

बबिना किराँतीको ‘मनको रैछौ पापी’ (भिडियो)

काठमाडौँ। चरी भए भुरुरु जान्थे उडेर ,ओइ भन्यो माया ले झ्यालबाट्, बेचिदिन्थे यो जवानी किन्ने कोही भइ दिए साथै गिनिज बुकमा नाम लेखाउन सफल गीत गोक्योरी लागाएत अन्य थुप्रै गीतमा स्वर दिई सकेकी भर्सटाइल गायिका बबिना किराँतीले हालै...

विनुसा र सागरको ‘माया हाम्रो’ सार्वजनिक

काठमाडौँ। नेपाली सुगम संगीतमा सम्भावना बोकेकी गायिका विनुसा राई र गायक सागर गैरेको स्वरमा रहेको ’माया हाम्रो’ गीतको भिडियो सार्वजनिक गरिएको छ । श्याम मर्हजनको शब्द तथा संगीत र बलराम राजवंशीको एरेन्ज रहेको गीतमा प्रेमील मनका...

डेभिड शँकरको ‘तिमीलाई हेरेर’सार्वजनिक (भिडीयो)

काठमाडौँ। पहिलो नम्बरमा, दर्शन सलाम जस्ता हिट गीत दिएका गायक डेभिड शँकरले यतिबेला आफ्नो स्वरमा नयाँ गीत ‘तिमीलाई हेरेर…’को भिडियो सार्वजनिक गरेका छन् । उनको यो प्रेमिल गीतलाई अनिल तिखत्रीले लेखेका हुन् । जसमा संगीतकार दीपक...

संगीतकार थापाको ‘तिमीलाई म कति माया गर्छु’ मा लाइन र लालना (भिडियो)

काठमाडौँ। शंकर थापा ‘स्माइल’को गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रगती महरा, बरिष्ठ...

३५ जना अनाथ बालबालिकाले सार्वजनिक गरे रमलाको ‘धुन’

काठमाडौँ। गायिका रमला पाख्रिनको गीत ‘धुन’ सार्वजनिक गरिएको छ । एकिकृत समृद्धि नेपाल बाल आश्रममा आश्रीत अनाथ बालबालिकाको हातबाट पाख्रिनको गीत बिमोचन गरिएको हो । शुक्रबार काठमाडौंको तारकेश्वरमा अवस्थित आश्रममा आश्रीत ३५ जना...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.