Category - E-News

सुष्मा कैलो कपालमा जीवन लुईंटेलसँग रोमान्स गर्दै

(सेलिब्रेटी नेपाल) २० जेठ-कैलो त कि मकैको जुंगा हुन्छ कि पश्चिमा युवतीहरूको कपाल। भर्खरै ब्वाय फ्रेन्ड सँग सम्बन्धविच्छेद गरेकी सुष्मा कार्कीले पनि कपाल कैलो बनाइछन्। गए साल चलचित्र बिन्दास बाट नाम र दाम कमाएकी कार्कीले...

कलिउड अलिक गम्भीर खालका अभिनेत्रीको खोजीमा

(सेलिब्रेटी नेपाल) २० जेठ-पोखराकी सुन्दरी श्वेता भट्टराई नायिका भएको चलचित्र रिदमले ७५औँ दिनसम्म चलेर सफलताको स्वाद चाख्यो। तैपनि, यी सुन्दरी नायिका श्वेता लाई राम्रो ‘अफर’ आएको छैन। उनी नायिका भएको अर्को चलचित्र...

लभ फरेबर युनिट सँग सुमिनाको ठाक ठुक सम्पूर्ण प्रचार बाट सुमिना आउट हुने

(सेलिब्रेटी नेपाल) १९ जेठ-नायिका सुमिना घिमिरे केही समय आगाडि पत्रकारलाई ज्यान मार्ने धम्की दिएको कारण चर्चामा थिइन् । उक्त धम्कीको लागि माफी समेत मागिसकेकी सुमिनाले फेरि अर्को चर्चाको कारण निकालेकी छिन्। असार १४ गतेबाट देशभर...

पोर्न स्टार र सिरियल किसर एकैठाउँमा

पोर्न फिल्मकी कामुक नायीका सनी लियोनले पहिलो किस ११ वर्षकै उमेरमा लिएकी थिइन्। सेक्सप्रति बढ्दो आकर्षणबाट सनी पनि आम अमेरिकी युवतीजस्तै बच्न सकिनन्। त्यसैले १६ वर्षकै उमेरमा उनले आफ्नौ कौमार्यता भंग गरिन्। सनी सन् १९९९ मा कलेज...

धरानमा शनिबारदेखि दोस्रो राष्ट्रिय चलचित्र महोत्सव सुरु

(सेलिब्रेटी नेपाल) १९ जेठ-सुनसरीको धरानमा शनिबारदेखि दोस्रो राष्ट्रिय चलचित्र महोत्सव सुरु भएको छ ।महोत्सव तीनसम्म चल्नेछ । महोत्सवको उद्घाटन वरिष्ठ चलचित्रकर्मी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गर्नुभयो । अनाम धरानको...

फस्ट लभ अनुभव पुस्तकमा

(सेलिब्रेटी नेपाल) १९ जेठ-अजित बरालले सम्पादक गरेको पुस्तक फस्ट लभको शनिबार बिमोचन गरिएको छ । बरालसहित १० जना युवा युवतीको पहिलो प्रेमको अनुभव पुस्तकमा सँगालिएको छ । पुस्तकको बिमोचन कलाकारहरु हेमन्त राना, धर्मेन्द्र इन्दिरा जोशी...

अब आशा नेपथ्यमा

(सेलिब्रेटी नेपाल) १८ जेठ-वर्ष ७० लागे पछि मात्रै २० वटा नेपाली चलचित्र प्रदर्शनमा आए। बैशाख महिनामा ११ चलचित्र रिलिज भएका थिए भने जेठको तेस्रो साता सम्म ९ वटा चलचित्र प्रदर्शनमा आइ सकेका छन्। यो बर्ष लागे पछि प्रदर्शनमा आयका...

चिना हराएको मान्छे एक महिनामा ३० हजार प्रति बिक्री

(सेलिब्रेटी नेपाल) १७ जेठ-हरिबंश आचार्यद्वारा लिखित ‘चिना हराएको मान्छे’ नामक पुस्तक अहिलेसम्म ३० हजार प्रति बिक्री भएको छ। सो पुस्तकको लोकप्रियता र बिक्री बढ्दै गएपछि दस हजारप्रति दोस्रो संस्करणका रुपमा छिट्टै बजारमा...

दिल सँग रोमान्स र कर्जा रगतको

(सेलिब्रेटी नेपाल) १७ जेठ-आज शुक्रबारबाट पनि तिन नयाँ चलचित्रहरु प्रर्दशनमा आउने भएका छन्। नेपाली चलचित्रको बजार दिन प्रतिदिन घट्दै गइ रहे पनि चलचित्र निर्माण हुने र प्रदर्शन हुने क्रम घटेको छैन। ‘दिल,’रोमान्स’...

१२ करोडमा बनेको आशिकी २ ले कमायो सय करोड

निर्देशक मोहित सुरीको म्युजिकल फिल्म ‘आशिकी २’को आर्जन सय करोड भारु पुगेको छ। ‘सय करोड क्लब’मा पर्न सफल भएपछि यसका निर्माताहरु प्रफुल्ल छन्।एक महिनाअघि रिलिज भएको लभस्टोरी ‘आशिकी २’मा आदित्य...

धमिलिएको छवि सुर्धान इन्सपेक्टर

(सेलिब्रेटी नेपाल) जेठ १६-अश्लील र अति नै छाडा भनियको चलचित्र ‘एटिएम’ की नायिका इन्सपेक्टर अर्थात प्रहरी निरीक्षक बनेकी छिन्। सेक्सी नायिकाको छवि बनाएकी सविना इन्सपेक्टर बनेको सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ तर अचम्म...

तिन चलचित्र भिड्दै,आफ्नो चलचित्र दामी छ जो भिडे पनि फरक पर्दैन

(सेलिब्रेटी नेपाल) १० जेष्ठ-नेपाली चलचित्र बजारमा जसले जे गरे पनि जे गर्छु भने पनि एक साथ ३-४ चलचित्र हरु जुध्न छाड्ने होइनन्। सरोकारवाला संघ संस्थाका प्रतिनिधि हरु नेपाली चलचित्रको व्यापार अहिले घटेको छ मात्र भन्छन किन घट्यो र...

मणि लोहनीको निर्वस्त्र मन

(सेलिब्रेटी नेपाल) १० जेष्ठ-साहित्यकार मणि लोहनीको नयाँ कृति ‘निर्वस्त्र मन’ पाठकमाझ आएको छ। ‘निर्वस्त्र मन’मा मान्छेमान्छेबीचका सम्वन्ध र त्यसमा आउने विचलनमाथि उनले पछिल्लो समय लेखेका कथाहरु समेटिएका छन् । साझा प्रकाशनद्धारा...

Copyright © 2012 - 2026 | All Right Reserved.