कोरिया तताए नेपाली कलाकार टोलीले !


(सेलिब्रेटी नेपाल) ४ असोज-छुसकको बिदाको पहिलो दिन सुदुरपश्चिम समाज कोरियाले आयोजना गरेको कार्यक्रममा गायक स्वरुपराज,सत्यराज आचार्य, मिलन लामा, नरेन्द्रराज रेग्मी, गायीका मञ्जु महत, नायिका सुमिना घिमिरे लगायतको प्रस्तुतीका साथ सफतलतापूर्वक सम्पन्न गरेको छ। त्यसैगरी स्याङ्जा परिवारले ‘आधिखोला सांगीतिक सौगात भाग–४ मा गायीका अञ्जु पन्त, हास्यकलाकार सिताराम कटेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’, लोकदोहोरी गायक पशुपती शर्मा र विशौनी समूहका साथ सम्पन्न गरेको छ ।

Wilson-bikram-rai

त्यस्तै खोटाङमा रहेको किरातको एतिहासिक धरोहर‘तुवाचुंग’ लाई प्रर्यटकिय स्थलको रुपमा विकास गर्न आर्थिक सहयोग गर्न किरात राइ यायाख्खा ‘सुम्निमा सांगीतिक सौगात भाग–२’ सम्पन्न गरेको छ ।कार्यक्रममा गायक दिपक लिम्वु, गायीका इन्दिरा जोशी, ज्योती मगर, राइ नविन, हास्यकलाकार विल्सन विक्रम राई, केदार घिमिरे ‘तक्मे र माग्नेवुढा’ र स्थानिय कलाकारहरु भरत गुरुङ्, अशोक थुलुङ् स्वीटि तामाङ र सुनाखरी समूहको लगायतले आफ्ननो बेजोड प्रस्तुती दिएका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.