Category - E-News

दीपिका बन्ने भइन् ‘द्रौपदी’

सेलिब्रेटी नेपाल एजेन्सी: बलिउड अभिनेत्री दीपिका पादुकोणलाई महाभारतकी द्रौपदीको भूमिकामा देख्न पाइने भएको छ । महाभारतको पौराणिक कथामा आधारित भएर ठूलो पर्दाको फिल्म बन्ने भएको छ । उक्त फिल्ममा पादुकोणले प्रमुख भूमिका निभाउने भएकी...

तस्वीरमा यस्तो देखियो सेलिब्रेटीहरुको भाइटीका

सेलिब्रेटी नेपाल काठमाडौँ: आज यमपञ्चक अर्थात तिहारको पाचौं दिन भाइटीका। दिदीबहिनीहरुले दाजुभाइको दिर्घायु र सुस्वास्थ्यको कामना गर्दै निधारमा सप्तरंगी टीका र गलामा माला लगाएर भाइटीका मनाउने परम्परा छ। यसैक्रममा वर्षभरी ब्यस्त...

भाई टिकाको दिन हलमा पुगिन अभिनेत्री पुजा

सेलिब्रेटी नेपाल काठमाडौँ: दिपावलीको छेको पारेर गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘पोई पर्यो काले’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाई रहेको । भाई टिकाको दिन दिउसो २ बजेको शो सबै जसो हलमा हाउसफुलको व्यापार गरेको निर्माता किरण...

‘पोई पर्‍यो काले’ लाइ दर्शकको साथ मिल्दै

सेलिब्रेटी नेपाल काठमाडौँ: दिपावलीको छेको पारेर गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र चलचित्र ‘पोई पर्‍यो काले’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाई रहेको । मल्टीप्लेक्स र सिंगल दुवै स्क्रिनमा चलचित्रले दर्शकको साथ पाई...

चलचित्र ‘गुञ्जन’ मा नीताको आइटम नृत्य (फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौं: द्वन्द निर्देशक अष्ट महर्जनको डेब्यु निर्देशन रहेको चलचित्र ’गुञ्जन’मा अभिनेत्री नीता ढुंगानाले आइटम नृत्य गरेकी छन्। चलचित्रमा समावेश ’कोही भन्छन् रसिली छु रे…’ बोलको आइटम गीतमा नीताले आइटम नृत्य गरेकी...

‘सरौतो’को लोक लयको गीत सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘सरौतो’को लोक लयको गीत सार्वजनिक गरिएको छ। राजनराज शिवाकोटी र मिलन नेवारको स्वरमा रहेको ‘रिङ्ग टिङ्ग टिङ्ग’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतमा राजनराजकै शब्द तथा संगीत छ। गीतको...

‘मिस भ्याल्ली आईकन २०१९’ को ट्यालेन्ट राउण्ड सम्पन्न

सेलिब्रेटी नेपाल काठमाडौँ: मिस भ्याल्ली आईकनको दोस्रो सिजनको ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । क्वेष्ट इभेन्ट मनेजमेन्टको आयोजनामा सम्पन्न भएको उक्त सोमा १३ जना प्रतिस्पर्धीले आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका हन् । क् वेष्ट इभेन्ट...

आर्यन मिरुना र भोलाको ‘च च हुई’ ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: पछिल्लो समय लभ स्टोरी जनरका चलचित्रमा देखिदै आएका अभिनेता आर्यन सिग्देलको रम-कम जनरको चलचित्र ‘च च हुई’ को ट्रेलर सार्वजनिक गरिएको छ । सिल्की सिल्की बाल र जवानी बोलको दुइ गीत सार्वजनिक गरिसकेको टिमले...

‘बादशाह जुट’को कार्टुन पोस्टर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौं: कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने चलचित्र हो ‘बादशाह जुट’ । सुशील श्रेष्ठ र आमिर गौतमको मुख्य भूमिका रहेको चलचित्रले कार्टुन पोस्टर सार्वजनिक गरेको छ । आफुलाई बादशाह ठान्ने दुई युवकको कथामा चलचित्र...

‘ज्योमो गाङ फिल्म अवार्ड’ नोमिनेसन सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: थाईल्याण्ड विश्वको एक पर्यटकीय गन्तब्य हो र त्यस देशमा नेपालीहरु उल्लेख्य संख्यामा बसोवास गर्दै आईरहेको हुँदा, थाईल्याण्डको नागरिक र त्यहाँ बसोवास गर्ने नेपाली साथै थाईल्याण्डमा आउने अन्य बिदेशीहरुलाई...

पहिलो लोकस्टारको उपाधि सहित नगद ५० लाख जिते सनी विश्वकर्माले

सेलिब्रेटी नेपाल काठमाडौँ: चाहना मिडियाले आयोजना गरेको ‘आईएमई लोकस्टार’ को उपाधि सनी विश्वकर्माले जितेका छन् । उनले लोक स्टारको फाइनल राउण्डको तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद ५० लाख रुपैयाँ नगद र २५ लाख बराबरको...

रामबाबु र दयाहाङको ‘माछा माछा’ ट्रेलर सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: सौगात मल्ल स्टारर चलचित्र ‘माछा माछा’को ट्रेलर सार्बजनिक गरिएको छ । सार्बजनिक ट्रेलरमा सस्पेन्स र कमेडी दृश्यहरुले स्थान पाएको छ । तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको...

द भ्वाइस अफ नेपालमा सुरु भयो नकआउट राउण्ड

सेलिब्रेटी नेपाल काठमाण्डौ: हिमालय टेलिभिजनमा प्रसारणमा भइरहेको चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ मा नकआउट राउण्ड सुरु भएको छ । ब्लाइण्ड अडिसनबाट छानिएका ६४ प्रतिभाहरुले ब्याटल राउण्डमा सांगीतिक भिडन्त गरेका थिए...

चलचित्र ‘प्रेम संसार’ हेर्नुस नगद एक लाख जित्नुहोस

सेलिब्रेटी नेपाल काठमाडौँ: मंसिर १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेम संसार’ को पोस्टर सार्बजनिक गरिएको छ । प्रेम कथामा बनेको चलचित्र ‘प्रेम संसार’को पोस्टर सार्बजनिक संगै नयाँ स्किम पनि सार्बजनिक गरिएको छ ।...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.