सेलिब्रेटी नेपाल काठमाडौँ: निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर चलचित्र ‘घामड शेरे’ २२ कार्तिकदेखि सार्बजनिक प्रदर्शनमा आउनेछ । कार्तिक ८ गते बाट नै प्रदर्शनमा आउने भनिएको चलचित्र मल्टिप्लेक्समा कम शोजका कारण दुई साता पछाडी...
Category - E-News
राजेश, सुगम,जीतु, मेलिना,हिमाल सागर, प्रकाश र रवि एउटै मन्चमा
सेलिब्रेटी नेपाल काठमाडौँ: सातै प्रदेशमा ‘सप्तरङ्ग २’ हुने भएको छ । ‘सप्तरङ्ग’ को सफलतापछि यसको दोस्रो शृंखला गर्न लगिएको राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै जानकारी गराइयो । आयोजक गृष्मा ब्रोर्डकास्टिङका अध्यक्ष गृहेन्द्र...
धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’ फस्टलुकसँगै प्रदर्शन मिति सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ:सिताराम कट्टेल र कुञ्जना घिमिरेको मुख्य भूमिका रहेको चलचित्र ‘सेन्टी भाइरस’को फस्टलुकसँगै प्रदर्शन मिति सार्बजनिक गरिएको छ । केही दिन अगाडि मात्र छायाँकन सकिएको यो चलचित्र फागुन ९ गते बाट सार्बजनिक...
‘मिस्टर नेपाली’मा भुवन केसी भिलेन
सेलिब्रेटी नेपाल काठमाडौँ:कात्तिक २९ गतेबाट सार्बजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर नेपाली’मा दर्शकले नायक भूवन केसीलाई नेगेटीभ क्यारेक्टरमा देख्न सक्नेछन् । यो चलचित्रमा भूवन पिता र छोराको भूमिकामा देखिदैछन् । नायक केसी...
अभिनेता शाहिद कपूर क्रिकेटर !
सेलिब्रेटी नेपाल एजेन्सी:’कविर सिंह’ बाट सफलता पाएका बलिउड अभिनेता शाहिद कपूरको अर्को फिल्म ‘जर्सी’ को अफिसियल घोषणा भएको छ शाहिदका फ्यानलाइ ‘जर्सी’ को बिषयमा धेरै चासो बढेको छ यतिबेला शाहिद...
बलिउड अभिनेता गोविन्दा नेपाल आउने
सेलिब्रेटी नेपाल काठमाडौं: बलिउड अभिनेता गोविन्दा नेपाल आउने भएका छन् । गोविन्दा कात्तिक २१ गतेबाट वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुनको लागि नेपाल आउन लागेका हुन् । महोत्सवको आयोजक चलचित्र...
सुनील थापा सलमान खानको फिल्ममा काम गर्दै
सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाली चलचित्र क्षेत्रमा राते काईलाको नामले परिचित अभिनेता सुनील थापाले सलमान खान प्रोडक्सनको फिल्ममा काम गर्ने भएका छन्। पाँच बर्षअघि बलिउड फिल्म ‘मेरी कोम’मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका...
कपीराइट विवाद: चर्चित गायिका कैटी पेरीलाइ १६ करोड जरिवाना हुने
सेलिब्रेटी नेपाल एजेन्सी: तीन बर्ष पुरानो एक फोटो शेयर गरेको कारण हलिउड चर्चित गायिका कैटी पेरी समस्यामा परेकी छन्। सन् २०१६ मा भएको एक समारोहमा कैटी हिलेरी क्लिंटनको जस्तै ड्रेसअपमा पुगेकी थिइन्। जुन फोटोको शेयर गरेको कारण...
पत्रकार दिपेन्द्र ‘विन्ध्यवासिनी गीत संगीत पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित
सेलिब्रेटी नेपाल काठमाडौं: नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ ‘विन्ध्यवासिनी गीत संगीत पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित भएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा लामो समय देखि यसको उत्थानमा गरेको सहयोगको...
राजेश र करिष्माको जोडीलाई नचाउन गार्हो भएन : निर्देशक देबेन्द्र पाण्डे
सेलिब्रेटी नेपाल काठमाडौं: म्युजिक भिडियो र चलचित्र निर्देशक हुन्, देवेन्द्र पाण्डे। कोरस नृत्यबाट कला क्षेत्रमा पाइला चालेपनि पछिल्लो समय उनी निर्देशनमा ब्यस्त छन्। ‘वान साइड लभ’ र ‘भिलेन’ उनले निर्देशन गरेका चलचित्र हुन्। उनले...
‘अन्तरराष्ट्रिय चलचित्र महोत्सव धरान’ कार्त्तिक २९ गते देखी मङसिर २ सम्म धरानमा
सेलिब्रेटी नेपाल काठमाडौँ:प्रदेश नम्वर १ सरकारको आयोजनामा हुन लागेको ‘अन्तरराष्ट्रिय चलचित्र महोत्सव धरान’ यही कार्त्तिक २९ गते देखी मङसिर २ गते सम्म धरानमा हुने भएको छ । ‘विविध भाषा संस्कृतिको सम्मान ,स्वच्छ...
‘पोई पर्यो काले’ लाइ दोश्रो हप्तामा पनि दर्शकको साथ
सेलिब्रेटी नेपाल काठमाडौँ: दिपावलीको छेको पारेर गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र चलचित्र ‘पोई पर्यो काले’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाई रहेको । मल्टीप्लेक्स र सिंगल दुवै स्क्रिनमा चलचित्रले दर्शकको साथ पाई...
नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु
सेलिब्रेटी नेपाल काठमाडौँ:तीन दिबसीय ‘नेपाल अफ्रिका चलचित्र महोत्सब’ १६ कात्तिक शनिबारबाट काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा सुरु भएको छ । यो महोत्सब १८ गतेसम्म बिहान ११ बजेबाट साँझ ६ बजेसम्म नाचघरमै चल्ने छ । महोत्सबको...
भुवनको ‘मिस्टर नेपाली’अमेरिकामा प्रिमियर हुने
सेलिब्रेटी नेपाल काठमाडौँ: कार्तिक २९ गते बाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मिस्टर नेपाली’ नेपाल प्रदर्शन अगावै अमेरिकामा प्रिमियर गर्ने तयारी गरिएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार नोभेम्बर १० र १२ मा...