काठमाडौँ। नेपाली चलचित्रमा काम गर्न चाहने र काम गरि रहेकाहरुलाई लक्षित गर्दै प्रदेश नम्बरको निजगढमा ‘चलचित्र निर्माण आधारभुत ( क्र्यास कोर्स)’ प्रशिक्षण कार्यक्रम हुने भएको छ। सात दिन सम्म चल्ने उक्त कार्यक्रममा...
Category - E-News
सबीन श्रेष्ठ स्टारर चलचित्र ‘साजन’ को गीत सार्वजनिक
काठमाडौँ। सुस्ताएको चलचित्र क्षेत्र अब चलाएमान हुन थालेको छ। अक्षय कुमार स्टारर बलिउड फिल्म ‘सुर्यबंशी’ ले राम्रो दर्शकको साथ पाए संगै अब नेपाली चलचित्रको प्रदर्शन पनि सुरु हुन थालेका छन्। सबीन श्रेष्ठ स्टारर चलचित्र...
अमेरिकामा निर्माण गरिएको ‘ओभर डोज’ मङ्सिर १७ मा
काठमाडौं। चलचित्र ‘ओभर डोज’ को फष्टलूक पोस्टर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति घोषणा गर्दै निर्माण युनिटले चलचित्रका दुई पोष्टर फष्टलूकको रुपमा सार्वजनिक गरेको हो । चलचित्रको प्रदर्शन मिति १७ मंसिरलाई फिक्स गरिएको छ । अमेरिकामा...
हलमा ‘छक्का पन्जा ४’को ट्रेलर, चलचित्र कहिले हेर्न पाइने ?
काठमाडौं । कोभिड १९ कोरोना महामारी र लक डाउनका कारण बन्द भएका हल खुलेका छन्। बलिउड चलचित्र ‘सूर्यवंशी’ रिलिज भएसँगै हलमा दर्शकको चाप उच्च देखिएको छ । प्रदर्शनको पहिलो र दोश्रो दिन दर्शकको उपस्थितिले हल व्यवसायी तथा चलचित्रकर्मीमा...
मिस शिङ्सा भोटियाको फिनालेमा सेलिब्रेटी तथा पत्रकार सम्मानित हुँदै
काठमाडौँ। अति सीमान्तकृत जाती शिङ्सा-भोटिया जातीको ईतिहासमा नै पहिलो पटक आयोजना हुन लागेको कार्यक्रम मिस शिङ्सा भोटियाको ग्राण्ड फिनाले यहि मङ्सिर २१ गते मंगलवारको दिन काठमाडौंको रास्ट्रीय नाचघर जमलमा सम्पन्न हुने भएको छ । देशका...
चाम्सको ‘गोर्खा वारियर–२’ मा अडिसनबाट ३४ कलाकार छानिए
काठमाडौँ। चलचित्र ‘गोर्खा वारियर–२’को बाँकी छायाँकन अब सुरु हुने भएको छ । यो चलचित्रको लागि ३४ जना कलाकार चयन भएका छन् । यो चलचित्रको निर्माता निर्देशक मिलन चाम्स, द्धन्द्ध निर्देशक हिमाल केसी, छायाँकार सुदीप बराल, मुख्य सहायक...
बोर्ड अध्यक्ष दाहालले गरे जम्काभेटको उद्घाटन
काठमाडौँ। नेपाली कला क्षेत्रका अधिकांश कलाकारहरुको जमघट भइरहने थलो अनामनगरमा सञ्चालनमा आएको ‘जम्काभेट’ रेस्टुरेन्टको उद्घाटनमा वरिष्ठ कलाकारहरुको उपस्थिती देखियो । सोमबार दिउँसो चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल सहित...
बलिउड चलचित्र ‘उचाइ’को नेपाल छायाङ्कन सकियो
काठमाडौँ। बलिउड चलचित्र ‘उचाई’को नेपाल छायाङ्कन सकिएको छ । नेपालमा २५ दिन यसको छायाङ्कन गरिएको थियो । दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन गरिएको यो चलचित्र २८ अक्टोबरमा नेपालको कार्यतालिका पूरा गरेको हो ।...
एलिना बनिन् ‘स्टार अफ द मिलिनियम’
काठमाडौँ । हेटौडाकी एलिना पुरी ‘स्टार अफ द मिलिनियम २०२१’ को विजेता बनेकी छन् । पुरी ‘बेष्ट ट्यालेन्ट’, भ्युएर च्वाइस’ उपाधि सहित शिर्ष उपाधि हात पार्न सफल भएकी हुन् । पुरीले ताजका साथमा नगद र गिफ्ट ह्याम्पर उपहारको रुपमा प्राप्त...
‘अन्तरराष्ट्रिय नेपाली कलाकार समाज इनास’ को चौथो महाधिवेशन सम्पन्न
काठमाडौँ। ‘अन्तरराष्ट्रिय नेपाली कलाकार समाज इनास’ को चौथो महाधिवेशन इनास परिकल्पनाकार पुष्प बरुवाललाई सर्वसम्मतले ग्लोबल अध्यक्षमा पुनः निर्वाचित गर्दै काठमाडौंमा सम्पन्न भएको छ। इनास नेपाल संयोजक दयाराम पाण्डेले...
मिस युनिभर्स नेपाल बनिन् सुजिता
काठमाडौंँ । ‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजिता बस्नेतले जितेकी छन् । शनिबार साँझ राजधानीको होटल याक एन्ड यतिमा आयोजित ग्रान्ड फिनालेमा उनले १५ प्रतियोगीलाई पछि पार्दै ताज पहिरिन सफल भएकी हुन् । दुई सवटाइटल समेत जितेकी...
‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश र मीनाको समूहले जित्यो
काठमाडौं । नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जितेको छ । शनिबार साँझ पोखरामा भएको फिनालेमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई भोटको आधारमा...
‘मिस युनिभर्स नेपाल २०२१’ को अन्तिम तयारीमा सुन्दरीहरू
काठमाडौँ। आउँदो शनिबार घोषणा हुने ‘मिस युनिभर्स नेपाल २०२१’ को तयारी भइरहेको जनाइएको छ । राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै अन्तर्राष्ट्रिय कस्मेटिक वितरण कम्पनी ओरीफ्लेमले मिस युनिभर्स नेपाल २०२१ को टाइटल स्पोन्सर गर्ने...
इजिप्टको महोत्सवमा नेपालको लोकधुन
काठमाडौँ। इजिप्ट सरकारले आयोजना गरेको २१औं ‘इस्मालिया इन्टरनेसनल फोकलोर फेस्टिभल’ मा नेपाल पहिलो पटक सहभागी भएको छ । अक्टोबर २४ देखि ३० तारेखसम्म चल्ने महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक...


