सेलिब्रेटी नेपाल वीरगन्जमा कार्तिक २१ बाट सुरु भएको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’को पहिलो दिन के के भयो ? वीरगन्जमा देखिएका सेलिब्रेटी नेपालको क्यामेरामा कैद भएका केहि दृश्यहरु यस्ताछन् ।
Category - E-News
‘आरुसी’ अस्ट्रेलियामा प्रिमियर हुँदै
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘आरुसी’ नेपाल बाहिरबाट प्रर्दशनीमा आउने भएको छ। चलचित्रको प्रिमियर अस्ट्रेलियामा हुदै छ । चलचित्र आज ९ नोभेम्बरको दिन अस्ट्रेलियाको Salisbury Hoyts Cinema . South Australia Adelaide...
भिटेनले गाए ‘सरौतो’ को प्रोमोशनल गीत (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: युवापुस्ता माझ र्यापर भिटेन (समिर घिसिङ) परिचित छन् । उनका गीतले ट्रेण्डिङको शिर्ष स्थान पाउनुले नै उनको फ्यान फ्लोअर्सलाई प्रस्ट्याउछ । र्याप मार्फत उदाएका भिटेनले मङ्सिर १३ गते बाट...
‘प्रेम गीत ३’ को सुभमुहर्त संगै छायांकन सुरु
सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘प्रेम गीत ३’को छायांकन सुरु गरिएको छ । काठमाडौँस्थित दक्षिणकाली मन्दिरमा शुभमुहर्त गरेर आजैबाट यो चलचित्रको छायांकन थालिएको हो । चलचित्र आगामी चैत २८ मा प्रदर्शन हुनेछ । काठमाडौँमा निर्मित...
नेपाली चलचित्र जगतलाइ अगाडि बढाउन राष्ट्रपतिको जोड
सेलिब्रेटी नेपाल काठमाडौं:राष्ट्रपति विद्यादेवी भण्डारीले तराईको उर्वरभूमि, पहाडका सुन्दर शृङ्खला, कलकल बग्ने हिमनदी तथा वैभवताले परिपूर्ण दृष्यलाई चलचित्रका माध्यमबाट प्रचार गरी अन्तरराष्ट्रिय क्षेत्रसम्म पुर्याउनुपर्ने...
‘घामड शेरे’ र जीवन काँडा कि फूल’ प्रदर्शनमा
सेलिब्रेटी नेपाल काठमाडौँ: फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबार बाट दुइ नेपाली चलचित्र प्रदर्शनमा आएको छ । साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ र हेमराज बिसी निर्देशित चलचित्र...
राष्ट्रपतिद्वारा वीरगन्जमा चलचित्र महोत्सव उद्घाटन
सेलिब्रेटी नेपाल रघुनाथ सापकोटा वीरगन्ज: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल चलचित्र स्वर्णिम महोत्सवको उद्घाटन गरेकी छिन्। आजबाट तिन दिनसम्म वीरगन्जमा चल्ने महोत्सव राष्ट्रपति भण्डारीले एक समारोहबीच...
आलियालाई हलिउडबाट पनि अफर
सेलिब्रेटी नेपाल एजेन्सी: पछिल्लो समय अभिनेत्री आलिया भट्टलाई फिल्मको अफर निकै नै आइ रहेको छ । उनीलाई अफर अफरै आइरहेका छन् । उनलाई अब बलिउडबाट मात्र नभइ हलिउडबाट पनि अफर आएको छ । मिडिया रिपोर्टका अनुसार दीपिका, प्रियंका र...
झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि प्रदर्शन हुँदै
सेलिब्रेटी नेपाल काठमाडौँ : साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ।उक्त कृतिमा आधारित रही चलचित्र निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार...
गोविन्दाले ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा नृत्य गर्ने
सेलिब्रेटी नेपाल काठमाडौँ: मंगलबार नेपाल आइ पुगेका बलिउड अभिनेता गोविन्दाले कात्तिक २१ बाट वीरगन्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा नृत्य गर्नेछन्। अभिनेता गोविन्दासँगै उनकी श्रीमती सुनिता आहुजा पनि आएकी...
बलिउड अभिनेता गोविन्दा श्रीमतीसहित नेपालमा (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: बलिउड अभिनेता गोविन्दा नेपाल आएका छन्। गोविन्दा कात्तिक २१ बाट वीरगन्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन आएका हुन्। अभिनेता गोविन्दासँगै उनकी श्रीमती सुनिता आहुजा र...
र्यापर भिटेन चलचित्रको गीतमा
सेलिब्रेटी नेपाल काठमाडौँ: र्यापर भिटेन (समिर घिसिङ) युवापुस्ता माझ परिचित छन् । उनका गीतले ट्रेण्डिङको शिर्ष स्थान पाउनुले नै उनको फ्यान फ्लोअर्सलाई प्रस्ट्याउछ। र्याप मार्फत उदाएका भिटेनले मङ्सिर १३ गते प्रदर्शन हुन लागेको...
स्वरूप र सुरक्षाको डेब्यु चलचित्र ‘सुस्केरा’ प्रदर्शन मिति सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ: साम्तेन भुटियाको निर्देशनमा तयार भएको चलचित्र ’सुस्केरा’ आउँदो पौष १८ बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्र ‘लेटर’ बाट निर्देशन यात्रा सुरु गरेका साम्तेनले यसको छायाँकन तिन वर्ष अगाडी नै सकाएका...
बिहीबारदेखि वीरगञ्जमा चलचित्र महोत्सव
सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाल चलचित्र निर्माता सङ्घले चलचित्र उद्योग स्थापनाको ५३ औँ वर्ष पूरा भएको अवसरमा यही कात्तिक २१ देखि २३ गतेसम्म वीरगञ्जमा चलचित्र महोत्सव गर्ने भएको छ । तराई, पहाड हिमालको उत्सव, नेपाली चलचित्र...