ज्योतिराज राईको ‘लाईदेउन माया छपक्कै’ सार्वजनिक



‘लाईदेउन माया छपक्कै’ बोलको गीत सार्वजनिक गरिएको छ । एलिना चौहान र भूपू लिम्बुको स्वर रहेको यस गीतको निर्माता ज्योतिराज राई हुन् ।

डेबिड भट्टराईको रचना, जोनी तामाङ र भूपू लिम्बुको संगीत रहेको गीतलाई जोनी तामाङले एरेन्ज गरेका हुन् । भुवन सिंह राई, सारा राई, भूपू लिम्बु, मोहन राई, निशान लुइँटेल, भिम राई लगायतको अभिनय रहेको भिडियोलाई किरण राईले छायाँकन, निर्देशन एवं सम्पादन गरेका हुन् ।
भिडियो :

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.