Category - Kollywood

पुराना स्टार बिराज र नयाँ स्टार जीवनको भिडन्त

(सेलिब्रेटी नेपाल) १३ बैशाख-आजको शुक्रबारबाट दुई नेपाली चलचित्र ‘मेरो मनको साथी’ र ‘हिम्मत २’ सार्बजनिक प्रदर्शनमा आयका  छन् । देशभर एकसाथ रिलिज हुने “मेरो मनको साथी” नयाँ चलचित्र हो।...

प्रोड्युसर पास

 (सेलिब्रेटी नेपाल) १२ बैशाख-नेपाली चलचित्र उद्योगकै बिषय बस्तुमा आधारित रहेर निर्माण  गरिएको चलचित्र ‘प्रोड्युसर’ लाइ सेन्सर पास भयको छ । सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ। यस सर्टिफिकेट संगै अब...

‘मञ्जरी’को नौटंकी सेन्सर पास भयको राज खुल्यो

(सेलिब्रेटी नेपाल) ११ बैशाख -नौटंकी क्षेत्रमा जे पनि हुने गर्दछ भनेर भन्ने मानिसहरु धेरै छन् । हालै फेरी यस्तै नौटंकी  देखियको छ । चलचित्रको सेन्सर सर्टिफिकेट बोकेर सेन्सर बोर्ड लाई गाली गर्दै हिडेर स्क्यान्डल  मचायर चलचित्र...

मनिषा कोइरालाका भाई सिद्धार्थ मेघा मार्फत डेब्यु

  (सेलिब्रेटी नेपाल )११ बैशाख-अभिनेत्री मनिषा कोइरालाका भाई सिद्धार्थ कोइरालाले नेपाली चलचित्र मेघा मार्फत डेब्यु गरेका छन् ।बलिउडका फन, अनवर, देख भाई देख, देशद्रोही २ जस्ता चलचित्रमा अभिनय गरेका उनी चलचित्र मेघा मार्फत...

निशा र अर्जुनको सपना पुरा हुने संकेत मन्त्रालयले सगरमाथा आरोहण गर्नबाट नरोक्ने

  (सेलिब्रेटी नेपाल) १० बैशाख -संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले नायिका निशा अधिकारी र नायक अर्जुन -जितबहादुर) कार्कीलाई बिश्वको सर्वौच्च शिखर सगरमाथा आरोहण गर्नबाट नरोक्ने भएको छ ।सेभेन समिट ट्रेक...

‘साँघुरो’ सेक्स युनिभर्सल

(सेलिब्रेटी नेपाल) १०  बैशाख-विश्वमा सेक्सको सबैतिर चर्चा हुने गर्दछ ।  पछिल्लो समय नेपाली चलचित्र माथी सेन्सरको आँखा कडा रुपमा लाग्दै आएको छ ।अहिलेका अधिकांशचलचित्र  सेन्सर झमेलामा परिरहेका छन् । तर यौन कुण्ठालाई मुख्य बिषय...

Sabin Shrestha breaks up with his girlfriend

Sabin Shrestha has recently broken up with his air hostess girlfriend, Namrata Jha. According to a weekly newspaper, the 8-years-long affair was ended on mutual understanding. Although the couple was engaged to get married three...

बोल्ड सुष्मा बाउन्सर

(सेलिब्रेटी नेपाल) १० बैशाख सुष्मा कार्की ‘बोल्ड’ छिन् सेक्सी नायिकाको सुचिमा पार्छिन । त्यसैले उनलाई हेर्न दर्शक ओइरिन्छन्। ०६८ मा लुटको एउटै आइटम डान्सले चम्किएकी सुषमालाई ०६९ मा पनि बिन्दासमा फाइदा भयो। दुवैमा...

सिमोश र रेशको सहमती

(सेलिब्रेटी नेपाल) ९ बैशाख-एनिमेटर सिमोश सुनुवार र नायक तथा निर्माता रेश मरठ्ठाको बिच ७ लाख रुपियाँ जरिवाना तिर्ने र १५ दिनमा ‘च्यालेञ्ज’ को सबै बाँकी काम सकाउने सहमती भएको छ । आफ्नो पारिश्रमीक साढे ६ लाख लिएका सिमोशले ७ लाख...

सेलिब्रेटिको उपाधी भिरेर सगरमाथा चढ्ने सपना बोकेका नायक अर्जुन र नायिका निशा फर्कंदै

(सेलिब्रेटी नेपाल) ९ बैशाख-अनुमती बिना नै सेलिब्रेटिको उपाधी भिरेर सगरमाथा चढ्ने सपना बोकेर आधार शिविर पुगेका नायक अर्जुन कार्की र नायिका निशा अधिकारीलाई हेलिकप्टर मार्फत काठमाण्डौ फिर्ता पठाउने तयारी गरिएको छ ।सेभेन समिट टे्रक...

सेन्सरको सनकमा पर्दै चलचित्र

(सेलिब्रेटी नेपाल) ९ बैशाख-रिलिजको मुखमा पब्लिसिटीका लागि कुद्नु पर्ने बेलामा पछिल्ला समय  चलचित्र  निर्माताहरु सेन्सर बोर्डमा धाउने बाध्यता बढ्न थालेको छ । गत वर्ष केही अश्लिल फिल्म बन्ने क्रम बढेपछि सक्रिय हुन थालेको सेन्सर...

काम नसकिदिएर झुलाई राखे पछि एनिमेटर सिमोस सुनुवारलाइ प्रहरीले पक्राउ

  (सेलिब्रेटी नेपाल) ८ बैशाख-तीन वर्षदेखि चलचित्र च्यालेन्जको एनिमेसनको काम नसकिदिएर झुलाई राखे पछि वाध्य भएर प्रसासन गुहारेका निर्माताहरुको उजुरीको आधारमा  एनिमेटर सिमोस सुनुवारलाइ प्रहरीले आज पक्राउ गरेको छ । च्यालेन्जक...

नायक नायिकाको सगरमाथा चढ्ने सपना तुहियो

(सेलिब्रेटी नेपाल) ८ बैशाख-नायिका निशा अधिकारी र नायक अर्जुन कार्की संस्कृति,पर्यटन तथा नागरिक उडडयन मन्त्रालयबाट सगरमाथा आरोहण अनुमति पत्र नलिइकनै बिश्वको सवौच्च शिखर सगरमाथाको आरोहण गर्न लागेका छन्। सगरमाथा प्रदुषण नियन्त्रण...

किन–किन किस सिन र बेड सिनको वर्षा

(सेलिब्रेटी नेपाल) ८ बैशाख–वर्ष २०६९ मा यौनप्रधान चलचित्रको बाढी आएको थियो। यो क्रम २०७० सालमा पनि नरोकिने पक्कापक्की भएको छ। उकेश दाहालले निर्देशन गरेको ‘किन–किन’का सार्वजनिक भएसँगै यस्तो अनुमान गरिएको हो। सेन्सर बोर्डले...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.