प्रदिप र स्वस्तिमा मोटर साइकलमा सरर


सेलिब्रेटी नेपाल काठमाडौँ

गत बर्ष प्रदशन भएको र सांगीतिक र ब्यबसायिक रुपमा पनि सफल बनेको चलचित्र प्रेमगीतको सिक्वेल चलचित्र प्रेमगीत २ को दोस्रो गीत रिलिज गरिएको छ । गत महिना सार्बजनिक टाइटल गीतले सफलता पाई सकेको छ । बारमा खिचिएको क्लब गीतमा चलचित्रका नायक प्रदिप खड्का र स्वस्तिमा खड्कालाइ फिचर गरिएको छ । एलिश कार्कीको संगीत रहेको मोटर साइकलमा सरर बोलको गीतमा इन्दिरा जोशी र प्रताप दाशको स्वर रहेको छ । राजेश कुमार श्रेष्ठ र बबिनको शब्द रहेको गीतको भिडियो पनि उत्कृस्ट बनेको छ । सन्तोष सेनको निर्माणमा बनेको चलचित्रका लेखक तथा निर्देशक राम शरण पाठक हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.