Category - Kollywood

यो हप्ता तिनको प्रतिक्षा समाप्त

(सेलिब्रेटी नेपाल) २१ असार-फ्राईडे रिलिज अन्तर्गत यो साता तीन नयाँ सिनेमा प्रर्दशन भएका छन। प्रचार प्रसारमा खासै नदेखियका यी तीनै चलचित्र’सुट’,’द रेप’र’जीवनलीला’आउने र जाने मात्र हुने विश्लेषण...

फाटेको जुत्ता लेख्नेलाई एक लाख पुरस्कार

(सेलिब्रेटी नेपाल) २० असार-चपली हाईट निर्माणसँगै चर्चामा आएका निर्माता अर्जुन कुमारले एक बर्ष अगाडी घोषणा गरेको चलचित्र ‘फाटेको जुत्ता’को लागि स्क्रिप्ट राईटिङ कम्पिटिसन गराउँदै छन्। अर्जुनले फिल्मको नामसँग सुहाउँदो...

बजार घटे पछि अभिनेता आर्यन सिग्देल निर्माता बन्दै !

(सेलिब्रेटी नेपाल) २० असार-छविदेखि नायिका रेखा थापा टाढिएपछि छविसँग नजिक भएका आर्यन सिग्देल अब आफैँ निर्माता बन्ने भएका छन् ।एक्टिङ करिएर ओरालो लागिरहेको बेला अभिनेता आर्यन सिग्देल आफै सिनेमा निर्माण गर्न लागेका हुन्। हालै छवि...

चलेन पर्दामा नग्नता,दर्शकले रुचाएनन सेक्स

(सेलिब्रेटी नेपाल) १९ असार-सिनेमाहरू चलिरहेका छैनन्। कस्तो सिनेमा बनाउने? कस्तो सिनेमा बनाएमा दर्शकले सिनेमा हेर्लान्? वा दर्शकको चाहना र इच्छा के हो? यो कुरा बुझ्न नसक्दा सिनेकर्मीहरू अन्योलमा पर्ने गरेका छन्। एकातिर अवस्था...

नायिका करिश्मा मानन्धरकि छोरि मोडल (फोटो फिचर)

(सेलिब्रेटी नेपाल) १९ असार-नायिका करिश्मा मानन्धरको सौन्दर्यको प्रशंसा अहिले पनि हुने गर्छ। उनै करिश्माकी छोरी कविता मानन्धर अमेरिकामा पहिलो पटक मोडलका रुपमा र्‍याम्पमा उत्रँदैछिन्। अमेरिकामा रहेको नेपालीहरुको संस्था एएनएले गर्न...

कमल कृष्ण अब हिन्दि चलचित्रको निर्देशनमा

(सेलिब्रेटी नेपाल)१८ असार-मंगलबार काठमाडौँ को एक होटेलमा पत्रकार सम्मेलन गरि हिन्दी चलचित्र ‘तेरे इश्क मे’को औपचारिक घोषणा गरिएको छ। इन्ड्रेस खान र अजहर खानको निर्माणमा तयार हुन लागेको यो चलचित्रलाई रावण,फुलस्टप,प्राण भन्दा...

राजेश हमालले सेक्स गर्दा डाइनिंग टेबल भाँचे

(सेलिब्रेटी नेपाल) १८ असार-श्रावन ३२ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘किन किन’ को यति बेला बजारमा निकै चर्चा परि चर्चा चल्न थालेको छ। उकेश दाहालले निर्देशन गरेको चलचित्रले सेन्सर बोर्ड बाट एडल्ट सर्टिफिकेट पाएको छ।...

नायिका रेजिना र निर्मात्री कविता बिच ६ लाखको सहमती

(सेलिब्रेटी नेपाल) १७ असार–चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईको कार्यसमिति सदस्यको रोहवरमा नायिका रेजिना उप्रेती र निर्मात्री कविता बिच सहमती भएको छ। सहमती अनुसार अभिनेत्री उप्रेतीले एक वर्ष भित्र निर्मात्री...

दियाले मिनिस्कर्ट लाएर डिस्को जान नमाने पछि रिमा लाई चान्स

(सेलिब्रेटी नेपाल) १६ असार-चलचित्र राहदानीको एक आईटम गीतको सुटिंगको दुई दिन अघि दीया मास्केले आईटम डान्स गर्न नमाने पछि निर्माण पक्षले अभिनेत्री रीमा विश्वकर्मालाई आईटम डान्सका लागि लिएका छन् । उक्त गीतमा केहि समय पहिले दुइ जना...

नेपाली चलचित्र बजारमा मिस कलको आगमन

(सेलिब्रेटी नेपाल) १६ असार-राकी इन्टरटेमेण्टको ब्यानरमा निर्माता राजु के सी र निर्देशक किशोर चौधरीले सयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्र “मिस कल” को शनिबार म्युजिसियन स्टुडियोमा गीत रेकर्डिङ्ग कार्यको शुभारम्भ...

फ्राईडे रिलिज लभ भर्सेज लभ

(सेलिब्रेटी नेपाल) १४ असार- प्रत्येक हप्ताको शुक्रबार तिन वा चारको संख्यामा  चलचित्र सार्वजनिक प्रदर्शनमा आउने गरेका थिए । अहिले असारको झरी र खेति पातिको मौसमले गर्दा हुन सक्छ हप्तामा दुई मात्र चलचित्र रिलिजमा आएका छन्।...

रेजिना उप्रेती विरुद्ध प्रहरीमा उजुरी

(सेलिब्रेटी नेपाल) १३ असार-नेपाली चलचित्र बजार लाई कता कता आम जनता हरुले नौटंकी दुनिया भनेको सुनिन्छ। भने जस्तो कहिले काँही देख्न र सुन्न पनि पाइन्छ। कहिले काँही विभिन्न लफडाका घटना हरु पनि भइ रहने गर्दछन। नायिका रेजिना उप्रेती र...

झोलेले गर्यो बाढी पिडित लाई सहयोग

(सेलिब्रेटी नेपाल) १३ असार-अहिले नेपाली चलचित्र कर्मी हरु सामाजिक कार्यमा पनि अग्रसर हुन थालेका छन् । केही समय अघि महाकालीमा आएको बाढीले पीडित बनेका दार्चुलाका बासिन्दालाई विभिन्न क्षेत्रबाट नगद तथा जिन्सी सहयोग गर्ने क्रम जारी...

अमेरिकामा क्यान्सरको उपचार पछि मनिषा मुम्बई फर्किन्

(सेलिब्रेटी नेपाल) १२ असार-क्यान्सरको उपचार गराउनको लागि अमेरिकामा पुगेकी नायिका मनिषा कोइराला सफल उपचार गराएर मंगलबार मुम्बई फर्केकी छिन्। पाठेघरको क्यान्सर भएपछि ६ महिनासम्म न्युयोर्कमा उपचार गराई रहेकी मनिषा बुबा प्रकाश...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.